
नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको विषयमा कुनै छलफल नभएको स्पष्ट पारेको छ । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने वा नमाग्ने भन्ने विषयमा कुनै छलफल नभएको प्रष्टयाएका हुन् । शनि...}
पुरा पढ्नुहोस्सिरहामा जबरजस्ती करणी गरेको अभियोगमा १ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । कल्याणपुर नगरपालिका ४ बैरिया घर भएका १८ वर्षीय किशोरलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले प्रक्राउ गरेको हो । किशोरीले आफ्नै खेतमा धानकाटिरहेको अवस्थामा ती किश...}
पुरा पढ्नुहोस्उदयपुर जिल्ला अदालतले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ । बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार दण्ड जरिवाना गर्ने फैसल...}
पुरा पढ्नुहोस्महानगरीय अपराध महाशाखाको टोलीले बिहीबार काठमाडौंको वसुन्धराबाट एक जनालाई पक्राउ गर्यो । पक्राउ परेका ती व्यक्ति थिए, गोरखास्थित आरुघाटका २५ वर्षीय रफिक मियाँ । रफिकलाई पक्राउ गर्नुको कारण थियो, अहिलेको अत्यावश्यक औषधि मानिएको रिमडेसिभिर । रिमडेसिभिर कोरोना संक्रमित व्यक्तिको उपचार...}
पुरा पढ्नुहोस्त्रिभुवन विमानस्थलबाट आइतबार साँझ स्रोत नखुलेको साढे २४ लाखसहित एक जना पक्राउ परेका छन् । आन्तरिक उडान तर्फको हेण्ड ब्यागेज चेकिङ एरीयामा यति एयरबाट आएका मोरङका चुडामणी बस्नेतबाट विमानस्थल प्रहरीले २४ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो । हेण्ड ब्याग चेक...}
पुरा पढ्नुहोस्भारतको बाह्य गुुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ( ‘र’अ’) का नेपाल स्टेशन प्रमुख (एनपी स्याटालाइट चिफ) राघव भटनागर काठमाडौं ओर्लिएका छन् । भारतको नयाँ दिल्लीबाट आएको इण्डियन एयरलाइन्सको फ्लाइट नम्बर एआइ २१५ मा ‘र’अ’ अगामी प्रमुखका रुपमा हे...}
पुरा पढ्नुहोस्लोक सेवा आयोगले दुई वर्षदेखि रोकेर राखेको शाखा अधिकृतको नतिजा सार्वजनिक गरेको छ । सर्वोच्च अदालतको गत बुधवारको पूर्ण इजलासले लोक सेवा आयोगले रोकेर राखेका शाखा अधिकृतको नतिजा सार्वजनिक गर्न आदेश दिएसँगै आइतबार सबै नतिजा सार्वजनिक गरेको हो । आयोगले परीक्षा र अन्तरवार्ता लिएपनि नतिजा सार्व...}
पुरा पढ्नुहोस्ललितपुरको महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा सोमबार घरभित्रै मृत अवस्थामा फेला परेका दम्पतीको एक वर्षअघि विवाह भएको थियो । राजविराज घर भएका र लामो समयदेखि ललितपुरमा बस्दै आएका ३२ वर्षीय सागर पोखरेल र २२ वर्षीय निर्मलाबीच गत फागुनमा विवाह भएको आफन्तले बताएका छन् । &...}
पुरा पढ्नुहोस्जसपाका अध्यक्ष महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएपछि पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव प्रदेश २ को सत्ता समीकरणबारे छलफल गर्न नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि निवास पुगेका छन् । हाल प्रदेश २ मा जसपाको सरकार छ । तर, ठाकुर पक्ष केन्द्र स्रकारमा जाने हुँदा प्रदेश २...}
पुरा पढ्नुहोस्काठमाडौंको कीर्तिपुरमा मोटरसाइकलको ठक्करबाट प्रहरी जवान घाइते भएका छन् । महानगरीय प्रहरी वृत्त कीर्तिपुरमा कार्यरत प्रहरी जवान शेरबहादुर सिंह धामीलाई शुक्रबार बिहान साढे ४ बजे मोटरसाइकलले ठक्कर दिएको हो । कीर्तिपुर नगरपालिका–१० त्रिभुवन विश्वविद्यालयको गेटनजिकको सडकखण्डमा प्रहरी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit