
नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो । हेरौं सरुवा सूचीः }
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षकमा बढुवा भएका तीनजनालाई बिहीवार आयोजित विशेष समारोहकाबीच दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। सरकारले डीआईजीत्रय वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई बिहीबार मन्त्रीपरिषद बैठकबाट नि...}
पुरा पढ्नुहोस्काठमाडौँबाट पँहेलो रंगको धातुको मूर्ति र नगदसहित १ किशोरलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको टोखा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका ८ घर भएका १७ वर्षीय किशोरलाई गएराति १ थान पँहेलो रंगको धातुको मुर्ति, १ लाख ४ हजार ७ सय ४० नगद र २ थान मोबाइल सहित प्रहरीले नियन्त्र...}
पुरा पढ्नुहोस्शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा शुक्रबार प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । उपचारका बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्रप्रसा...}
पुरा पढ्नुहोस्आज बिहान पोखराबाट जोमसोम उडेको तारा एयर विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा फेला परेको छ । सैनिक प्रवक्ता नारायण सिलवालका अनुसार स्थानीयले दुर्घटनामा परेको विमान फेला पारेपछि सेनालाई जानकारी गराएका हुन् । उनले भने, ‘जहाज दुर्घटना भएको सूचनापछि सबै फौजलाई त्यसतर्...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जाल युट्युब, टिकटक र फेसबुकमा भाइरल भएका राउटे समुदायका युवतीमाथि दुर्व्यवहार हुन थालेको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाबाट राउटे युवती दुर्व्यवहारको सिकार भएका हुन् । केही व्यक्तिहरुले राउटे समुदायमा जाने र टिकटकमा भिडियो खिच्न थालेपछि र...}
पुरा पढ्नुहोस्स्वास्थ्य आपतकाल घोषणा गर्ने बाटो खोल्दै सरकारले अध्यादेश ल्याएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको ‘कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८’ जारी गरेकी थिइन् । उक्त अध्यादेश अनुसार प्रधानमन्त्रीक...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय बझाङले आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह छन् । सिंहले कक्षा ९ मा अध्ययन गर्दै गरेकी गाउँकै १४ वर्षीया ब...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । दुबईबाट काठमाडौं आएका शुभम् मेहरा आज पक्राउ परेका हुन् । मेहराले मलद्वारमा लुकाएर ६३५ ग्रामका दुईटा अर्धठोस आकारमा सुन ल्याएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै गरेर १ किलो २७० ग्राम सुन...}
पुरा पढ्नुहोस्प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारका नाममा भइरहेको ठगी, मानव बेचबिखन तथा ओसापसार नियन्त्रणका साथै प्रभावकारी अनुसन्धानका लागि डीएसपी नवराज मल्लको नेतृत्वमा इन्स्पेक्टरसहित सातजना प्रहरीलाई अस्थायी रुपमा वैदेशिक रोजगार विभागमा खटाएको छ । ब्यूरोका प्रम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit