
चितवनमा प्रधानसम्पादकको नक्कली प्रेसकार्ड बोकी हिड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन भरतपुर महा नगरपालिका वडानम्बर ३ मा फोटो स्टुडियो सन्चालन गरी बस्ने रामशरण भेटवाललाई नक्कली पत्रकार परिचयपत्र बोकेको भन्दै प्रहरीले पक्राउ गरेको हो । उनले पलखब...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको प्रहरी जवानदेखि अधिकृतसम्म केही सामाग्री बाहेक सबै सामाग्री समान सरह वितरणको व्यवस्था प्रहरी नियमावलीले गरेको छ । तर, अधिकृतहरुले ती सामाग्री आफु अनुकुल सहजै पाउँछन् भने तल्लो दर्जाका लागि त्यही सामाग्रीका लागि महिनौं वा कहिले काँही वर्षसम्म पनि पर्खनु पर्छ । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाको अति चुनौतिपूर्ण प्रतिबिद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सफलतापूर्वक सम्पन्न गरेकी छन् । उनी यो तालिम गर्ने पहिलो महिला सैनिक भएको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले बताए । विशेषगरी सुरक्षा अंगको प्रतिविद्रोह तथा प्...}
पुरा पढ्नुहोस्भनिन्छ ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ । तर देशभर चर्चामा रहेको डा. भक्तमान श्रेष्ठ अपहरण प्रकरणका मुख्य अभियुक्त १२ वर्ष पुग्दा पनि पक्राउ पर्न सकेका छैनन् । अपहरण काण्डका मुख्य अभियुक्त भीमसेन पण्डित अझैसम्म पक्राउ पर्न नसकेका हुन् । सोही अभियोगमा पक्राउ परेका नुवाकोटका ब...}
पुरा पढ्नुहोस्रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको सिलसिलेवार संख्या ७ उच्च स्तरीय राष्ट्रिय सुरक्षा तालिमको आइतबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गरेका छन् । समारोहमा मन्तव्य राख्दैं रक्षा सचिव शर्माले तालिममा सहभागी...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शैक्षिक प्रमाणपत्र किर्ते गरी चिकित्सक बनेका ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दीर्घायुदेखि न्युरो अस्पतालसम्मका चिकित्सक छन् । ‘अपरेशन क्वाक’ अन्तर्गत उनीहरुलाई आइतबार देशका विभिन्न स्थानबाट पक्राउ गरी आज ब्युरो...}
पुरा पढ्नुहोस्सुनसरीको इनरुवा–७ का अजित मियाँ १० वर्षदेखि फरार थिए । उनीमाथि डाँका मुद्दा थियो । तर, पनि प्रहरी यति लामो समयदेखि पक्राउ गर्न सकेको थिएन । तिनै मियाँ सोमबार सोमबार घर नजिकैबाट पक्राउ परे । उनीसँगै प्रहरीले फेला पार्यो उनको मृत्युदर्ताको प्रमाणपत्र । डाँका मुद्दामा अदालतबाट...}
पुरा पढ्नुहोस्बर्दिया प्रहरीले चलाएको 'नो ड्रग्स इन बर्दिया' अभियान अन्तर्गत १४ जनालाई पक्राउ गरिएको छ । पक्राउ गरिएकामध्ये १ जनालाई सुधारकेन्द्र पठाइएको, २ जनालाई कानूनी कारवाहीमा ल्याइएको तथा अन्य ११ जनालाई सम्झाई बुझाई अभिभावक समेतलाई कानूनी परामर्श दिई जिम्मा लगाइएको जिल्ला प्रहरी क...}
पुरा पढ्नुहोस्पाल्पामा स्याल मार्न चलाएको बन्दुकको गोलीले लागेर आफ्नै छोराको मृत्यु भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेको तल्लोताल गाउँमा ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको मृत्यु भएको हो । कर्णबहादुरले शुक्रबार ब...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सिन्धुली र मातहतका कार्यालयको उत्कृष्ट कार्य सम्पादनको मूूल्याँकनगर्दै वाग्मती प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट ठहर गरेको छ । चालु आर्थिक वर्ष २०७८।०७९ को प्रथम त्रैमासिक अवधिमा उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई प्रशंसापत्र सहित पुरस्कृत गरिए...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit