Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

चन्द्रगिरी डाँडामा फेला परेको शव सीए प्रज्वल पोखरेलको भएको पुष्टि, मृत्यु भवितब्य कि घटना अनुसन्धानगर्दै प्रहरी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं र मकवानपुरको सीमा क्षेत्रमा पर्ने चन्द्रागिरीमा भेटिएको शव चार्टर्ड एकाउन्टेन्ट प्रज्वल पोखरेलको भएको पुष्टि भएको छ । महानगरीय प्रहरी परिसर ललितपुरमा शुक्रबार उनी कार्यालयबाट हराएको भन्ने जाहेरीपछि उनको खोजी तिब्र भएको थियो ।      परिसरका एसपी सिद्धीविक्रम शाहका अनुस...}

पुरा पढ्नुहोस्

सेनाका ४८ लेफ्टिनेन्ट कर्णेल र १३५ मेजरको बढुवा सिफारिस

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले ठूलो संख्यामा प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल)को महासेनानी (कर्णेल) मा र सेनानी (मेजर) को प्रमुख सेनानीमा बढुवा सिफारिस गरेको छ । २०७९ चैत मसान्तसम्म साधारण सेवातर्फ रिक्त हुने महासेनानी पद ४८ र प्रमुख सेनानी पद १ सय ३५ मा बढुवा गर्न सेनाले ७ दिने सूचना प्रकाशित गरेको हो ।  ...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरी महानिरीक्षकले गरे निशान बगलामुखीको पूजा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरी बलले आज निशान भगवती बगलामुखी माईको पञ्चवली एवं मंसिर पूजा सम्पन्न गरेको छ ।   सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आज ललितपुरको कुम्भेश्वरमा अवस्थित बगलामुखी माईको बिहानको शुभ साईतमा पूजा गरेका थिए । उनले बिहानको ४:३० मा पुजाको संकल्प साइतमा पूजा गरेका थिए । उक्त पूज...}

पुरा पढ्नुहोस्

लेटाङ घटना : प्रहरी जवान उर्मिलाको हत्यामा कटुवा पेस्तोल प्रयोग भएको आशंका

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङको लेटाङ घटनामा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु गोली लागेको भएर खुलेको छ ।    गत चैत ६ गते विद्यार्थीमाथि भएको दुर्व्यवहारको घटनामापछि विद्यालयमा भड्किएको हिंसामा श्रेष्ठको मृत्यु भएको थियो । उनको मृत्यु धारिलो हतियार प्रहारबाट भएको हुन सक्ने अनुमान गरिएको थियो ।  &n...}

पुरा पढ्नुहोस्

नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चितवनमा नक्कली नोट बनाउने मेसिनसहित चार जना पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय चितवनले सोमबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट बनाउने आरोपमा पक्राउ परेकालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका¬–८ का २९ वर्षीय देवेन्द्र राई र सोही...}

पुरा पढ्नुहोस्

ब्राउन सुगरसहित समातिएका चर्चित  र्‍यापर लाउरे अझै ११ दिन थुनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ब्राउन सुगरको कारोबारमा पक्राउ परेका चर्चित  र्‍यापर आशीष राना ‘लाउरे’ अझै थप ११ दिन हिरासतमै बस्नुपर्ने भएको छ ।     जिल्ला प्रहरी कार्यालय कास्कीलाई आज अदालतले लाउरेविरुद्ध थप ११ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।     ब्राउन...}

पुरा पढ्नुहोस्

भारतीय प्रहरीको मोटरसाइकल नेपालगन्जमा बेवारिसे फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँके प्रहरीले भारतबाट भित्रिएको नम्बर नखुलेको बुलेट मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारी भारतीय प्रहरीलाई नै बुझाएको छ । प्रहरीका अनुसार उक्त मोटरसाइकल भारतकै एक सईको रहेको खुलेको छ ।    भारतको बहराइज रुपैडिहाबाट उक्त मोटरसाइकल नेपाल भित्रिएको थियो । उक्त मोटरसाइकल हरिद्वारका एक चौ...}

पुरा पढ्नुहोस्

हत्या अभियोगमा बाबुछोरा पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् ।   छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।   छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्ग...}

पुरा पढ्नुहोस्

देशैभर बढ्दै बलात्कार र यौनशोषणका उजुरी, यसरी काम गर्दै छ प्रहरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक भएसँगै देशैभर अहिले यस्ता घटना लिएर पीडित प्रहरीकोमा पुग्ने क्रम बढेको छ ।    साथै, अभियन्ताहरुले दोषीलाई कडा कारबाही गर्न र जबर्जस्ती करणीको अपराधमा उजुरी दिने सम्बन्धमा राखिएको हदम्य...}

पुरा पढ्नुहोस्

यसकारण तानिए सिन्धुलीका एसपी तिम्सिना हेडक्वार्टर

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीमा विवादास्पद छवि भएका प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिना सिन्धुली जिल्लामा सरुवा भएको तीन महिनामै हेडक्वार्टर तानिएका छन् । सिन्धुलीको तत्कालीन एसपी रञ्जु सिग्देलको सरुवा भएपछि उनको स्थानमा २१ पुसमा तिम्सिनालाई जिम्मेवारी दिइएको थियो ।    तर, पछिल्लो समय सिन्धुली र रामेछा...}

पुरा पढ्नुहोस्