Sunday, 08 June 2025 | २०८२ जेठ २६, आईतबार

सम्बन्धित समाचार

कांग्रेस महाधिवेशनः प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनबाट सभापतिमा कृष्ण यादव विजयी भएका छन् । नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका प्रदेश २  संसदिय दलका  नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापति कृष्णाप्रसाद यादव विजयी भएका हुन् । उनले १ सय ४१ मतान्तरले राम सरोजलाई पराजित गरे । ...}

पुरा पढ्नुहोस्

एक महिनादेखि म्याग्दीमा छैनन् न्यायाधीश, सरुवा भएका आएनन्

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

न्यायाधीश नहुँदा बेनीस्थित म्याग्दी जिल्ला अदालतको सेवा प्रभावित भएको छ । गत २९ फागुनमा उच्च अदालतको न्यायाधीशमा बढुवा भएका जिल्ला अदालतका न्यायाधीश माधवेन्द्रराज रेग्मीको चैत ४ गते सरुवा भएको थियो ।        रेग्मीको ठाउँमा अर्का न्यायाधीश सरुवा भएर नआउँदा अदालतमा करीब एक...}

पुरा पढ्नुहोस्

यसरी भाँडियो इन्भेष्टमेन्ट र हिमालयन बैंकको मर्जर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल इभेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जर प्रक्रिया भाँडिएको छ । आज हिमालयन बैंकको २९औं वार्षिक साधारणसभामा केही ठूला सेयरधनीले समर्थन नगर्दा मर्जर प्रक्रिया अघि बढ्न नसकेको हो ।    मर्जरलाई अगाडि बढाउने कि नबढाउने भनेर मतदान भएको थियो। मतदानमा कुल प्रोक्सी भोट ९ करोड २५ लाख २...}

पुरा पढ्नुहोस्

प्रहरी कर्मचारीलाई अझै सक्रिय हुन महानिरीक्षक सिंहको निर्देशन 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह आधुनिक प्रविधि, नवीन सीप र दक्षताको प्रयोग गरी मानवश्रोत व्यवस्थापन तथा दैनिक प्रशासनिक कामलाई थप व्यवस्थित, छिटो छरितो र प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरु अझै सक्रिय भई काम गर्नुपर्ने बताएका छन् ।    प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभा...}

पुरा पढ्नुहोस्

३० वटा चोरीका मोटरसाइकल सम्बन्धित धनीलाई बुझाइयो 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० थान मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ।    चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर फेला पारी सम्बन्धित धनीहरुलाई हस्तान्तरण गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।   ट्राफिक कार्य...}

पुरा पढ्नुहोस्

३ अर्ब खर्चेर नेपालगञ्ज विमानस्थलको ‘कायापलट’ गर्ने प्राधिकरणको तयारी 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल नागरिक उड्डयन प्राधिकरणले करिब ३ अर्ब रुपैयाँ खर्चेर नेपालगञ्ज विमानस्थलको मुहार फेर्ने योजना अघि बढाएको छ । प्राधिकरणले नेपालगञ्ज एयरपोर्टमा सुविधा सम्पन्न टर्मिनल भवन निर्माण गर्ने भएको हो ।   प्राधिकरणले लुम्बिनी र कर्णाली प्रदेशको हबका रुपमा रहेको नेपालगञ्ज विमानस्थलमा बढ्दो हवा...}

पुरा पढ्नुहोस्

महानिरीक्षक नियुक्तिविरुद्धको मुद्दा हेर्दाहेर्दैमा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विरोधमा अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । बुधबार सर्वोच्च अदालतमा भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो ।    बुधबार यो मुद्दामा न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा...}

पुरा पढ्नुहोस्

कार्यकर्ताको रिहाको माग गर्दै जनमत पार्टीका नेताले गरे गृहमन्त्रीसँग भेट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 गृहमन्त्री बालकृष्ण खाणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेटवार्ता गरेका छन् ।     गृह मन्त्रालयमा भएको भेटघाटमा शान्तिपूर्णरूपमा गरेको आन्दोलनमा गिरफ्तार पार्टीका नेता कार्यकर्ता रिहा गर्न उनीहरुले गृहमन्त्रीसँग माग गरेका छन् ।   श...}

पुरा पढ्नुहोस्

सरकार परिवर्तनको पक्षमा एमाले छैन : शंकर पोखरेल

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार परिवर्तन गर्ने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका छन् ।     महासचिव पोखरेलले सभामुख अग्नीप्रसाद सापकोटा पदीय दुरुपयोग गरेर आफ्नो पार्टी विभाजनमा सामेल भएको उल्लेख गर्दै उनी नहटेसम्म संसद सुचारु गराउन नसकिने पार्टीको अडान पनि दोहो¥...}

पुरा पढ्नुहोस्

निर्माणाधीन संसद भवनबाट खसेर रसुवाका युवकको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सिंहदरबारभित्र निर्माणाधीन संसद भवनबाट खसेर रसुवा घर भएका एक युवकको मृत्यु भएको छ ।    रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको शुक्रबार मृत्यु भएको हो ।    प्रहरीका अनुसार राति ११ बजे भवनको तेस्रो तलाबाट उनी खसेक...}

पुरा पढ्नुहोस्