Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

दुई दिने एआईजी बने लामा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले डीआईजी बसन्तकुमार लामालाई एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।    एआईजी लामालाई शुक्रबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । उनी २ दिनका लागि मात्र एआईजी बन्नेका छन् । ला...}

पुरा पढ्नुहोस्

प्रहरीका ६९ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।   }

पुरा पढ्नुहोस्

यी सात महिला सैनिक, जसले इतिहास बनाए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हालै मात्र नेपाली सेनाको अति चुनौतीपूर्ण प्रतिविद्रोह तथा जंगल युद्धकला तालिम पहिलो पटक महिला सैनिक राधिका थापाले सफलतापूर्वक सम्पन्न गरिन् । उनी यो तालिम गर्ने पहिलो महिला सैनिक हुन् ।    उनीजस्तै थोरै मात्र महिला सैनिकले सेनाको विभिन्न विधामा पहिलोपटक सफलता पाएका छन् । सेनाका अनुसा...}

पुरा पढ्नुहोस्

राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा खरेललाई नियुक्तगर्दै सरकार 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले सत्तारुढ दलभित्र सहमति जुटेसँगै करिब नौ महिनाका लागि देशको एकमात्र मुख्य गुप्तचर संस्था राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई नियुक्त गर्ने भएको छ ।    विभागको हाल नेतृत्व गरिरहेका गणेश अधिकारी २२ पुसबाट अनिबार्य अवकाशमा जानेभएप...}

पुरा पढ्नुहोस्

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दियामा पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ ।   जिल्लाको मधुवन नगरपालिका–५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।   बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उनलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो ।...}

पुरा पढ्नुहोस्

२६ देशका सैनिक सहचारीद्वारा जङ्गीअड्डाको भ्रमण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सेना दिवसका उपलक्ष्यमा आमन्त्रित २६ मुलुकका आवासीय तथा गैरआवासीय सैनिक सहचारीको टोलीले सैनिक मुख्यालय जङ्गीअड्डाको भ्रमण गरेको छ । युद्धकार्य निर्देशनालयले नेपाली सेनाको सङ्गठन र कार्य जिम्मेवारीबारे भ्रमण टोलीलाई सो अवसरमा जानकारीमूलक प्रस्तुती प्रस्तुत गरेको थियो । टोलीमा भारत, चीन, पाकिस्तान...}

पुरा पढ्नुहोस्

सेनाको महावीर रेञ्जर युद्धकार्य र पेशागत निरीक्षणमा सर्वोत्कृष्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सञ्चालन गरेको युद्धकार्य र पेशागत निरीक्षणमा महावीर रेञ्जर रेजिमेन्ट सर्वोत्कृष्ट भएको छ । उक्त रेञ्जरले ७८.८६ प्रतिशत अंक ल्याएर प्रथम भएको हो । यस्तै, १६ नम्बर बाहिनी अड्डा ७७.८३ प्रतिशत ल्याएर द्वितीय र विशेष फौज बाहिनी ७६.०९ प्रतिशत ल्याएर तृतीय भएका छन् ।    यसैगरी...}

पुरा पढ्नुहोस्

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान लेते पहाडमा दुर्घटना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटनामा परेको छ । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनका अनुसार विमान दुर्घटनामा परेको र थप विवरण आउन बाँकी रहेको छ ।   विमानमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु र ३ सदस्यीय चालक दल रहेका थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएक...}

पुरा पढ्नुहोस्

चितवनबाट २३ वर्षपछि खाग तस्कर पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने छन् ।   न्यौपानेलाई २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैया...}

पुरा पढ्नुहोस्

टीकापुरका साढे तीन वर्षीय ‘गोलु’ को हत्यामा उनकै ‘केयरगिभर’ दिदीको हात, बालाले खोल्यो रहस्य

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलाली टीकापुरका साढे ३ वर्षीय बालकको हत्या उनकै ‘केयरगिभर’ दिदीले गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हत्याको दिन आरोपीले बालकको बाला झिकेको र केही दिनपछि त्यसलाई बजारमा बेच्न खोज्दा घटनाको रहस्य खुलेको हो ।   प्रहरीले घटनामा संलग्न भएको आरोपमा बालककी दिदी...}

पुरा पढ्नुहोस्