Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

गुल्मीको छिनुवा खोला हत्याकाण्ड : ८ महिनापछि ३ आरोपी पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गुल्मीको ईश्मा गाउँपालिका–२ घर भई सोही गाउँपालिका–१ छिनुवा खोलास्थित न्यू भूमरी होटलका सञ्चालक २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा ईश्मा गाउँपालिका–१ का २० वर्षीय सुशी कुमार र १८ वर्षीय २ जना किशोरहरु रह...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीमा ३ एआईजी थप्ने सरकारको निर्णय

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले नेपाल प्रहरीमा तीनजना अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप्ने निर्णय गरेको छ।   बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन एआईजी थपसहितको ओएण्डएम स्वीकृत गरेको हो । यसअघि प्रहरी शाखाले टिप्पणी उठाएर शान्ति सुरक्षा महाशाखा प्रमुख र सचिवले सदर गरेर मन्त्रिपरिषदमा निर्णयार्थ...}

पुरा पढ्नुहोस्

सुरक्षा समिति बैठककाे एजेण्डा बन्याे राष्ट्रिय सभा निर्वाचन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति बैठक बसेको छ ।  सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रवन्धबारे छलफल भएको गृह सचिव टेकनारायण पाण्डेले बताए।    ‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन...}

पुरा पढ्नुहोस्

सीमा बन्दमा बढ्यो लागूऔषध तस्करी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल–भारत सीमा बन्द भएपछि लागूऔषधका कारोबारीले आफ्नो कालोधन्दालाई बढाएका छन् ।  सशस्त्र प्रहरीले ठुलो मात्रामा लागूऔषध सहित एकजनालाई पक्राउ गरेपछि उनी सीमा सहरका ठुला खुद्रा बिक्रेता भएको खुलेको हो ।    बाराको जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित वीरगंजबाट आइतबा...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका २५ डीएसपीको काज सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका २५ जना डीएसपीको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अर्को आदेश नभएसम्मका लागि काज सरुवा गरेकाे हो ।    सरुवा अनुसार लामो समय प्रहरी प्रधान कार्यालयमा रहेका डीएसपी अंगुर जिसीलाई ललितपुर परिसर पठाइएको छ । उनी निर्मला पन्त प्रकरणमा राजनीतिक र संगठनको कोपभाजनमा परे...}

पुरा पढ्नुहोस्

नक्कली सुन बिक्री गरिरहेका २ जना पक्राउ  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कपिलवस्तु नगरपालिका-१ शिव मन्दिर टोलबाट १९ ग्राम ३० मिलीग्राम तौल भएको सुन जस्तो देखिने पहेँलो धातुसहित दुई जना पक्राउ परेका छन् ।   एक थान पहेँलो रङको सिक्री र १ थान चाँदी जस्तो देखिने डल्लो सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।    पक्राउ पर्नेहरुमा शुद्...}

पुरा पढ्नुहोस्

तस्करी रोक्न रुपन्देही प्रहरीको विशेष सुरक्षा रणनीति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चाडपर्वको आगमनसँगै तस्करी बढ्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तस्करी रोक्न सुरक्षा रणनीति बनाएको छ । तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने पहिलो रणनीति रहेको रुपन्देही प्रहरीले जनाएको छ ।    सीमा क्षेत्रबाट बजारसम्म आइपुगेको तस्करीलाई पनि बजार क्...}

पुरा पढ्नुहोस्

प्रहरीलाई टिकटक चलाउन बन्देज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ओखलढुङ्गामा प्रहरीले टिकटकलगायत मनोरञ्जनका एप चलाउन नपाउने भएका छन् ।        सामाजिक रुपमा उत्तरदायी बनेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा दिनुपर्ने भन्दै जिल्ला प्रहरी कार्यालयले जिल्लामा कार्यरत सबै प्रहरीलाई टिकटकलगायतका मनोरञ्जनमा व्यस्त नहुन निर्देशन दिएको ह...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीले राष्ट्रिय वाणिज्य बैंकबाट विना धितो १५ लाख ऋण पाउने 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा कार्यरत सबै प्रहरी कर्मचारीलाई राष्ट्रिय वाणिज्य बैंकले ५ वर्षका लागि विना धितो १५ लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउने भएको छ ।   बुधबार सशस्त्र प्रहरी बल र राष्ट्रिय वाणिज्य बैंकबीच भएको सम्झौतासँगै सशस्त्र प्रहरी कर्मचारीले बैंकमा खाता खोलेको पहिलो वर्ष बैंकका सुविधाह...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु खोज्न खटियो सुरक्षाकर्मीको टोली

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अज्ञात व्यक्तिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनी फोन गरेपछि विमानस्थल खाली गरिएको छ ।    हाल नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोली विमानस्थलमा खटिएको छ । उक्त टोलीले शंकास्पद वस्तुको सर्च अपरेसन जारी राखेको विमानस्थल सुरक्षा कार्यालयका प्र...}

पुरा पढ्नुहोस्