Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

पल शाहविरुद्ध तनहुँमा बलात्कार मुद्दा दायर

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कलाकार पल शाहविरुद्ध तनहुँ जिल्ला अदालतमा पनि बलात्कार मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र आज दायर भएको हो ।   शाहविरुद्ध नाबालिगमाथि बलात्कारको आरोप छ । उनलाई १२ देखि १४ वर्ष कैद सजायको माग गरिएको छ । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनु...}

पुरा पढ्नुहोस्

राष्ट्रपतिद्वारा स्थानीय निर्वाचनमा सेना परिचालन गर्न स्वीकृति

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

वैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृति दिएकी छिन् ।    मंगलबार राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार चैत १७ को राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस, चैत २४ गतेको मन्त्रिपरिषदको निर्णय र प्रधानमन्त्रीको सिफार...}

पुरा पढ्नुहोस्

खैरो हेरोइन बोकेर आएका भारत पीलीभीतका ‘डिलर’ कञ्चनपुरबाट पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कञ्चनपुर प्रहरीले पछिल्लो समय सानो परिमाणमा बरामद भइरहेको लागूऔषध खैरो हेराइन र त्यसका कारोबारीबाट एउटा नाम सुन्दै आएको थियो । त्यो थियो ‘सुच्चा सिंह’ । सिंह सुदुरपश्चिम क्षेत्रमा लागूऔषध खैरो हेरोइनका तीन मुख्य कारोबारीमध्ये एक भएको प्रहरीलाई जानकारी थियो ।    जिल्ला प्र...}

पुरा पढ्नुहोस्

हत्या अभियोगमा बाबुछोरा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जाजरकोट जिल्लाको छेडागाड नगरपालिकाका एक पुरुषको हत्यामा संलग्न भएको आरोपमा बाबुछोरा पक्राउ परेका छन् ।   छेडागाड–९ राजीकोट निवासी सुकिलाल बादी र उनका छोरा ज्ञानु बादीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।   छेडागाड–११ भैँसीखर्कस्थित फुम्न–राजीकोट जोड्ने झोलुङ्ग...}

पुरा पढ्नुहोस्

वीरेन्द्रको शालिक राख्न खोज्दा नेपालगञ्जमा झडप, केही प्रहरी घाइते

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ ।   वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ  । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ ।    जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख...}

पुरा पढ्नुहोस्

माछा मार्न गएका गोरखाका युवकको ६ दिनपछि शव फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माछा मार्न त्रिशूली नदीमा गएका एक युवकको छ दिनपछि शव फेला परेको छ । गोरखाको शहीद लखन थापा गाउँपालिका–४ ठेउवाटार घर भएका २२ वर्षीय धनबहादुर प्रजाको शव शनिबार फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।        यही चैत २३...}

पुरा पढ्नुहोस्

कैलालीमा सशस्त्र प्रहरीका दुई बिओपी स्थापना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलालीमा आइतबार सशस्त्र प्रहरी बल नेपालको दुई वटा बिओपी स्थापना भएका छन् । जिल्लाको भजनी नगरपालिका–६ मा बिओपी कालापातल र भजनी नगरपालिका–७ मा बिओपी हलौनाघाट स्थापना भएको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गणको कार्यालयले जनाएको छ ।   सशस्त्र प्रहरी बल, नेपाल नं ७ वैद्यनाथ बाहिनी मुख...}

पुरा पढ्नुहोस्

सशस्त्र र नेपाल प्रहरीमा ओएन्डएम सर्वेक्षण गर्न सरकारको सैद्धान्तिक स्वीकृति

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) पुनरावलोकनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ ।  सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यी सुरक्षा निकायमा ओएन्डएम सर्वेक्षणका लागि सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज...}

पुरा पढ्नुहोस्

चरिबाघको छालासहित धापासीबाट एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संरक्षित वन्यजन्तु चरिबाघको छाला (आखेटोपहार) सहित एक जना पक्राउ परेका छन् ।      प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार ताप्लेजुुङ घर भएका ३१ वर्षीय कमल प्रसाद सुनुवारलाई टोखा नगरपालिका–७, धापासीबाट पक्राउ गरेको हो ।      व्यूरोबाट वन्यजन...}

पुरा पढ्नुहोस्

प्रहरी जवान उर्मिला : घरकी एक्ली छोरी थिइन्, परिवार नै प्रहरी सेवामा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङको लेटाङ नगरपालिका–५ मा आइतबार स्थानीयको आक्रमण मृत्यु भएकी प्रहरी जवान उर्मिला घरकी एक्ली छोरी थिइन् । ३ वर्षअघि मात्र प्रहरीमा भर्ना भएकी थिइन् ।    २३ वर्षको उमेरमा २०७६ साउन १ गते प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । उनले पहिला लोकसेवा आयोगको परीक्षा दिएकी थिइन् । त्यसमा...}

पुरा पढ्नुहोस्