
प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ पेश नगरिएको भन्दै सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका छन् । नयाँ वर्षका अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले सभामुखले संविधान नमानेको आरोप लगाए । सरकारले टेबुल गरिसकेको प्रतिवेदन रोक्न नपाइने पनि उनले ब...}
पुरा पढ्नुहोस्बुटवलमा कोरोना भाइरस संक्रमणका कारण तीन जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही, अर्घाखाँची र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको हो । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ निवासी ७१ वर्षी...}
पुरा पढ्नुहोस्बाँकेमा कोरोना भाइरस संक्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ । छिमेकी मुलुक भारतमा तीव्ररुपमा संक्रमण बढेकाले रुपैडियामा किनमेलको लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल भारत सीमा क्षेत्र जमुन...}
पुरा पढ्नुहोस्सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले मूल्यवृद्धिको मारमा परेका जनतालाई तत्काल राहत दिन सरकारसँग माग गरेका छन् । महामन्त्री थापाले पेट्रोलियम पदार्थको मूल्यवृद्धिले आउने दिनमा झनै चुनौती थपिने भन्दै त्यसको नियन्त्रणका लागि युद्धस्तरमा काम गर्न पनि प्रधानमन्त्र...}
पुरा पढ्नुहोस्सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको रिक्त महाप्रबन्धक पदका लागि दरखास्त आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्त गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो । महाप्रबन्धकका लागि इच्छुक व्यक्तिले सूचना...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक राजु अर्यालले आफू सबै वरिष्ठ अधिकारीदेखि बिल्लादारसम्मलाई राजनीतिक भनसुन र चाकडी/चाप्लुसीभन्दा आफ्ना गुनासा र समस्या आफू मातहतका कमाण्डरलाई भन्न निर्देशन दिएका छन् । उनले राजनीतिक दलका नेताबाट भनसुन गराउने र आफूसहित वर...}
पुरा पढ्नुहोस्नेपालका अब्बल कूटनीतिज्ञका रुपमा परिचित नरेन्द्रविक्रम शाहको निधन भएको छ । ८५ वर्षीय शाहको शनिबार राति ललितपुरको बखुण्डोलस्थित निवासमा निधन भएको हो । उनी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट गुज्रँदै आएका थिए । शाह २०१८ सालमा परराष्ट्र सेवामा प्रवेश गरेका थिए । उनी राष्ट्रसंघ, भारत,...}
पुरा पढ्नुहोस्प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोको प्रमुखमा एसएसपी हृदय थापाको काज सरुवा भएको छ । एसएसपी थापाको ७ असारमा प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएको थियो । त्यसअघि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय प्रहरी महाशाखामा कार्यरत थिए । ब्य...}
पुरा पढ्नुहोस्काठमाडाैं लाजिम्पाटस्थित इजरायल दूतावास अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको छ । दूतावासले केही समयअघि सूचना जारीगर्दै अर्को सूचना नआउदासम्म दूतावास बन्द रहने जनाएको हो । दूतावासको आधिकारीक फेसबुक पेजमा बन्दको कारण कोभिडमात्र भनिएको छ । }
पुरा पढ्नुहोस्सरकारले लोकप्रिय नीति तथा कार्यक्रमलाई प्राथमिकता दिएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नयाँ र लोकप्रिय कार्यक्रम प्रस्तुत गरेकी हुन् । सरकारले अघिल्लो ओली...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit