
प्रहरी (नवौं संशोधन) नियमावली २०७८ सोमबार राजपत्रमा प्रकाशित भएको छ । योसँगै प्रहरीमा थपिएका तीनपदमा बढुवा, बढुवा समय, पदकको अंक र नामहरुको बिषयले औपचारिक आधिकारिता पाएका छन् । नेपाल प्रहरीको तल्लो तहमा देखिएको बढुवाको समस्या समाधानका लागि ३ वटा नयाँ दर्जा थप्न प्र...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण कोरियामा आयोजित जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा भीडियोमार्फत सम्बोधन गरेकी छन् । कोरियाको सियोलमा सम्मेलन भएको हो । सम्मेलनमा राष्ट्रपति भण्डारीले सन् २०५० सम्म नेपाल कार्बन तटस्थ देशका रुपमा रहिरहने प्रतिबद्धता व्यक्त गरिन् । जलवायु परिवर...}
पुरा पढ्नुहोस्नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारी साधन चल्न रोक लाग्ने भएको छ । मानिसको चाप बढी हुने भएपछि व्यवस्थापन सहजका लागि सवारीसाधनमा रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार नारायणीको पुल, बाह्र...}
पुरा पढ्नुहोस्राज्य निर्देशन सिद्धान्त,नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिका सभापति निरा देवी जैरुले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने विषय ठोस नीति बनाएर जानु पर्ने बताएकी छन् । बिहिबार नेपाल आयल निगमको अहिलेको अवस्थाका विषयमा समितिले गरेको छलफलमा उनले पेट्रोलिय पदार्थ कुन...}
पुरा पढ्नुहोस्नेपाली सेनाका सेकेन्ड लेफ्टिनेन्ट पिटर थापा बेलायतस्थित वेल्सको ब्रेकनस्थित इन्फेन्ट्री ब्याटल स्कुलमा भएको प्लाटुन कमान्डर्स ब्याटल कोर्स (पीसीबीसी) २००३ मा टप इन्टरनेसल स्टुडेन्ट घोषित भएका छन् । गत १८ जनवरीदेखि ३० अप्रिलसम्म भएको तीन महिने कोर्समा २१ वर्षे थापाले उक्त सफलता ह...}
पुरा पढ्नुहोस्भारतमा सीआरपीएफका जवानले आफ्नै क्याम्पभित्र अन्धाधुन्द चलाउँदा ४ जनाको मृत्यु भएको छ भने आधा दर्जन बढी घाइते भएका छन् । भारतीय सञ्चारमाध्यम एएनआईका अनुसार छत्तीसगढ राज्यको सुक्मा गाउँस्थित मरैगुडा पुलिस स्टेशनमा ती जवानले अन्धाधुन्द गोली चलाएका हुन् । माओवादी प्रभावित मानिएको छत्...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो । गौतमले ३ वैश...}
पुरा पढ्नुहोस्गत बिहीबार दिउँसो झापाबाट मध्यपडाहीस्थित बिपी राजमार्ग हुँदै काठमाडौँ आउँदै गरेको हायस गाडीमा सप्तरीको सुरुंगा नगरपालिका–१० का २२ वर्षीय धर्मेन्द्रकुमार रामलाई प्रतिबन्धित लागुऔषधसहित काभ्रेपलाञ्चोकको इलाका प्रहरी कार्यालय मंगलटारको प्रहरीले पक्राउ ग¥यो । उनको साथबाट प्र...}
पुरा पढ्नुहोस्बाढी, पहिरो र डुबानबाट पीडितको उद्धार, राहत र सुरक्षित स्थानमा सार्ने कामको व्यस्तताका कारण गृहमन्त्री बालकृष्ण खाणले बुधबारबाट प्रदेश-२ का तीन जिल्लामा गर्ने तय भएको दुई दिने भ्रमण कार्यक्रम स्थगित गरेका छन् । सुदूरपश्चिमलगायत मुलुकका विभिन्न स्थानमा लगातारको वर्षात...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणसँग डेलिकेशन अफ दि युरोपियन युनियन टु नेपालकी राजदूत नोना डिप्रेजले शिष्टाचार भेटघाट गरेकी छन् । गृह मन्त्रालयमा भएको शिष्टाचार भेटमा मन्त्री खाणले नेपालका लागि राजदूत भएर आएकोमा डिप्रेजलाई स्वागत गरे । उनले नेपाललाई युरोपियन युनियनले गरेको सहयोगका लागि धन्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit