
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विचाराधीन मुद्दामा सडकबाट अदालतलाई दबाब दिन नमिल्ने बताएका छन् । बिहीबार नेपाल राष्ट्रिय मगर संघको प्रथम गण्डकी प्रदेशसभामा उनले अदालतबाट हुने फैसला कांग्रेसले स्वीकार्ने बताएका हुन् । ‘नेपाली कांग्रेसले अदालतलाई दबाब दिने होइन, अ...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्राविधिक, कानुन, उपचार, लेखा लगायत १४० जना मेजरको लेफ्टिनेन्ट कर्णेल, क्याप्टेनको मेजरमा बढुवा भएको छ भने १२ जनाको सरुवा नियुक्ति भएको छ । मंसिर २३ देखि लागू हुनेगरी बढुवा तथा सरुवा नियुक्ति गरिएको जंगी अड्डाले जनाएको छ । प्राविधिक सेनानी सै.उ. गीता श्रेष्ठको प्रावि...}
पुरा पढ्नुहोस्भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोरोनाविरुद्धको खोप सहयोग गरेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार उक्त खोप आइतबार साँझ नेपाल आइपुगेको छ । खोप नेपाल आइपुगेपनि औपचारिक हस्तान्तरण भने एकदुई दिनमै हुने उनले जानकारी दिए । भारतीय सेनाले भारतको सेरम इन्सिच्युटले...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरेको छ । बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोग, निर्वाचन आयोग, महिला आयोग, मुस्लिम आयोग, दलित आयोग, आदिवासी जनजाति आयोग,...}
पुरा पढ्नुहोस्स्थानीय तहको चुनाव लड्न नेपाल प्रहरीको एसएसपीबाट राजीनामा दिएका गोविन्द साहले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन् । साहले नेपाली कांग्रेसबाट टिकट पाउने आश्वासन पाएपछि गत १० फागुनमा एसएसपीबाट राजीनामा दिएका थिए । उनी कांग्रेसबाट धनुषाको विदेह नगरपालिकाको मेयर पदक...}
पुरा पढ्नुहोस्शंखरापुर नगरपालिकाको नगरप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का रमेश नापित विजयी भएका छन् । नापितले चार हजार ७०० मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले चार हजार २०२ मत प्राप्त गरेको नगर निर्वाचन अधिकृत सीता निरौलाले बताइन् । &...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि पाकिस्तानका राजदूत शैयद हैदर शाहबीच बालुवाटारमा भेटवार्ता भएको छ । नेपालका लागि केही समयअघिमात्र राजदूत भएका शाहको यो औपचारिक भेटवार्ता थियो । भेटमा दुई देशको सम्बन्ध, पारस्परिक हित तथा सहकार्यका बिषयमा छलफल भएको थियो । }
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादीको महाधिवेशनमा राजनीतिक दस्तावेजमा अमेरिका आफू मात्रै नभई आफ्ना साझेदारहरूलाई समेत लिएर युद्धमा जाने तयारीमा रहेको जनाएका छन् । हालै अमेरिकी रक्षा मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिले अमेरिका थप युद्धमा संलग्न रहने स्पष्ट संकेत गरेको उनल...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जालबाट चिनेको भरमा र धेरै पैसा कमाउने लोभमा मानिस फस्दा ठूलै नोक्सानी बेहोर्नुपरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेको छ । पटकपटक त्यस्ता घटना सार्वजनिक भइरहेपनि घटना दोहोरिने क्रम भने रोकिएको छैन । महानगरीय अपराध नियन्त्रण महाशाखाले यस्तै एउटा घटना मंगलबार सार्वजनि...}
पुरा पढ्नुहोस्नेपाली सेनाले प्रदेश नं. १ मा फेला पारेका केही विस्फोटक पदार्थहरु नष्ट गरेको छ । मोरङस्थित कालीशक्ति गण र एम्युनिशन कार्य महाशाखाका प्रतिनिधिसहितको टोलीले विस्फोटक पदार्थ नष्ट गरेका हुन् । टोलीले प्लास्टिक ह्यान्ड गुनेड १ हजार ९ सय ३८, ग्यास गुनेड ५ सय २, लङ्ग रेञ्ज सेल १५, रकेट ह...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit