
नेपालगञ्जको धम्बोझी चोकमा तत्कालीन राजा वीरेन्द्रको शालिक राख्ने विषयमा झडप भएको छ । वीरेन्द्रको शालिक राख्न खोज्दा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको जनाइएको छ । यसक्रममा प्रहरीले केही राउण्ड हवाई फायर समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख...}
पुरा पढ्नुहोस्तिहारमा विभिन्न जीवजनावरको पूजाआजा गर्ने चलनअनुसार आज पहिलो दिन काग र कुकुर तिहार मनाइँदै छ । कुकुरलाई मानिसको नजिकको साथी मानिन्छ । यही कुकुरले नेपालको सुरक्षा निकायलाई पनि सहयोग पुर्याउँदै आएको छ । नेपाली सेना र नेपाल प्रहरीले अनुसन्धान तथा सुरक्षा लगायत प्रयोजनका लागि तालिमप्राप्त कु...}
पुरा पढ्नुहोस्यति एयरलाइन्सले नयाँ याेजना सहित शनिबार देखि पर्वतीय उडान (माउन्टेन फ्लाइट) शुरु गरेको छ । एयरलाइन्सले प्रत्येक साताको शनिबार दुईवटा पर्वतीय उडान गर्ने योजना अनुसार आज बिहान उडान गरेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बार्तौलाले बताए । उनका अनुसार आजबाट प्रत्येक शनि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिको विरोधमा अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको मुद्दा हेर्दाहेर्दैमा परेको छ । बुधबार सर्वोच्च अदालतमा भएको बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा परेको हो । बुधबार यो मुद्दामा न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा...}
पुरा पढ्नुहोस्मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पृष्टि भएको छ । कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ पृष्टि भएको काराग...}
पुरा पढ्नुहोस्काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७६/७७ मा आधाभन्दा बढी उजुरीलाई तामेलीमा राखेको छ । आयोगको तीसौं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा फछ्र्योट भएका १६ हजार ९ सय ५२ उजुरीमध्ये ९ हजार ३ सय ८७ वटालाई प्रारम्भिक छानबिनबाट तामेलीमा राखिएको हो ।...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले यसैवर्ष प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावसमेत सफलताका साथ सम्पन्न गरी मुलुकमा जनउत्तरदायी गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । १५ औं गणतन्त्र दिवसका अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा दिवसको मूल समारोह समिति...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख डीआईजी सहकुल थापासहित ५ जना प्रहरी अधिकृतहरु सम्मानित भएका छन् । राष्ट्रिय गैँडा गणनाको उपलक्ष्यमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवनमा आयोजना गरेको एक विशेष कार्यक्रममा वन तथा वातावरण मन्त्री प्रेमबह...}
पुरा पढ्नुहोस्हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेगाउँ निवासी एक बालिकाको शङ्कास्पद मृत्यु भएको छ । मङ्गलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो । आफ्ना साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको बताइएको छ । गोठमा र...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सेना दिवसका अवसरमा आयोजना गरेको विशेष समारोहकाबीच नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्ल्यु. बेरी र चीनका राजदूत होउ यान्छीलाई कदरपत्र दिएको छ । नेपाली सेनासँगको सहकार्य तथा दुबै देशसँग सम्बन्ध मजबुत बनाउन भुमिका खेलेको भन्दै सेनाले उनीहरुलाई सम्मान गरे...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit