
पुरातत्व विभागमा लामो समय बिताएर त्यहीको नेतृत्व गरेका भेषनारायण दाहाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कहलिएको नाम थियो । देशमा भुकम्प जाँदा होस वा सम्पदा संरक्षणका सवालमा जताततै दाहाल नै छाउथे । तर। उनै दाहाल अब केही दिनमा भ्रष्टाचारी र कसुरदारका रुपमा फेरि एकपटक छाउनेछन् । ...}
पुरा पढ्नुहोस्टेस्ला कम्पनीका सीईओ एलन मस्कले सामाजिक सञ्जाल ट्वीटरको ९.२ प्रतिशतको शेयर खरिद गरेका छन्। यूएस एसईसी (सेक्युुरिटिज एण्ड एक्सचेन्ज कमिसन) फाइलिङका अनुसार टेस्लाका संस्थापकसमेत रहेका मस्कले मार्च १४ मा ट्वीटरको करिब २ अर्ब ८९ करोड डलरबराबरको शेयर खरिद गरेका थिए । यो सम...}
पुरा पढ्नुहोस्गैंडाकोट नगरपालिका–१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका ३ जनालाई १ थान पेस्तोल र ४ राउण्ड गोली सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा नवलपरासी (पश्चिम) रुपौलिया गाउँपालिका–१ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले सिरहा प्रहरीको प्रमुखमा एसपी अर्जुन तिमिल्सिनाको काज सरुवा गरेको छ । त्यहाँ रहेका एसपी हीराबहादुर पाण्डेलाई हेडक्वार्टर तान्दै तिमिल्सिनालाई पठाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पर्दाफासलाई जानकारी दिए । एसपी पाण्डे गत जेठमा सिरहाका प्रहरी प्...}
पुरा पढ्नुहोस्देशको सीमा अनुगमन र नियमनको प्रमुख म्याण्डेट पाएको सशस्त्र प्रहरी बल नेपालले कैलाली जिल्लामा नेपाल र भारतको सीमामा रहेका सीमास्तम्भहरुको अनुगमन थालेको छ । जिल्ला प्रशासन कार्यालय कैलाली, नापी विभाग र सरोकारवाला निकायसँगको सहकार्यमा सशस्त्र प्रहरीले कारबाही गरिरहेको...}
पुरा पढ्नुहोस्दोस्रो लहरको कोभिड–१९ संक्रमणका कारण देशका सबै स्थान प्रभावित भएको छ । पहिलो लहरको तुलनामा यसपटक गाउँगाउँमा संक्रमण पुगेको छ । संक्रमितको संख्यासँगै मृत्युदर समेत एउटा ‘पारा’मा स्थिर जस्तै देखिएको छ । देशभर संक्रमितको उपचारका लागि उपकरण, औषधि तथा सुविधाको...}
पुरा पढ्नुहोस्संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकका लागि तयारी पूरा भएको जनाएको छ । सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार सांसद बस्ने कुर्सी, सामाजिक सुरक्षा र स्वास्थ्य मापदण्ड पालना लगायतका विषयमा तयारी सकिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही फागुन २३ गते अप...}
पुरा पढ्नुहोस्नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गरेका हुन् । तथ्यांकअनुसार पुरुषको भन्दा महिलाक...}
पुरा पढ्नुहोस्सरकारले मंगलबारदेखि १० प्रकारका सामग्रीहरू आयात गर्न रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी असार मसान्तसम्म यी सामग्रीहरू आयात गर्न नपाइने जनाएको हो । आपूर्ति गर्न नपाइने सामानमा कुरकुरे, लेज र यस्तै उत्पादनहरू,...}
पुरा पढ्नुहोस्कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दरमा वृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो । जिल्ला प्रशासन कार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit