
जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन् । शनिवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले यादवलाई संसदीय दलको नेता चयन हो । संसदीय दलको नेतामा यादवको एकल उम्मेदवारी परेको थियो । उनलाई बाबुराम भट्टराईको प्रस्ताव र महिन्द्र राय...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले सोमबार बसेको मन्त्रिपरिषदका २३ निर्णय सार्वजनिक गरेका छन् । गृहमन्त्री खाणले मंगलबार मन्त्रिपरिषदका उक्त निर्णयहरु सार्वजनिक गरेका हुन् । यस्ता छन् सरकारका २३ निर्णय १. प्रदेश प्रमुखको अनुपस्थितिमा प्रदेश प्रमुखले सम्पादन गर्नुपर...}
पुरा पढ्नुहोस्नेपाली सेनाले बनाइरहेको काठमाडौं–तराई/मधेश द्रुतमार्गलाई निर्धारित समयमा सम्पन्न गराउनका लागि आवश्यक पर्ने थप रकम व्यवस्थापनका लागि संसदीय समितिले सरोकारवाला मन्त्रालयहरुसँग छलफल गर्ने भएको छ । काठमाडौं–तराई/मधेश द्रुतमार्गको अवलोकन भ्रमण समेत गरेको राष्ट्रिय...}
पुरा पढ्नुहोस्सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन् । महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढ्न सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताएका छन् । विनायक सिद्धी कलेजले शन...}
पुरा पढ्नुहोस्संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ । प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणका क्रममा भएका द्विपक्षीय भेटवार्ता र समझदारीले दुई देशबीचको आर्थिक साझेदारीमा नयाँ आयाम थप्ने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् । सरकारी सञ्चारमाध्यमसँगको कुराकानीमा मन्त्री ज्ञवालीले दुई देशको साझेदारीमा व्यापारिक स...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले चुनावमा बागी उम्मेदवार रहेका नेताहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सचिव केशव रिजालका अनुसार अब कुनै पनि तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका व्यक्तिको सदस्यता नवीकरण गरिनेछैन ।...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज(आइतबार) बस्दै छ । शनिबार दिउँसो कोटेश्वरस्थित पार्टी कार्यालयमा बस्ने बैठकको मुख्य एजेन्डा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय रहेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए । त्यसबाहेक देशको पछिल्लो राजनीतिक अवस्था त...}
पुरा पढ्नुहोस्नेकपा एमालेभित्रको आन्तरिक राजनीतिको असर प्रदेश सरकारहरुमा देखिएको छ । यहीक्रममा वैशाख १५ गते बुधबार वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रीमण्डल विस्तार गरेका थिए । नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक केशव पाण्डे वाग्मतीका आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका छन् । प्रदेश स...}
पुरा पढ्नुहोस्पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन् । मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै उनले जनता प्रगतिशलि पार्टी गठन गरेका हुन् । पार्टी घोषणापछि उनले देशमा पार्टीको अभाव भएर नयाँ पार्टी गठन नगरेको बताएका छन् । उनले अहिले देशमा वैचारिक बहस शुन्य रहेको र वर्तमान अवस्थामा र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit