
नेपाली कांग्रेसले चुनावमा बागी उम्मेदवार रहेका नेताहरुको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका सचिव केशव रिजालका अनुसार अब कुनै पनि तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका व्यक्तिको सदस्यता नवीकरण गरिनेछैन ।...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न सकेनन् । प्रधानमन्त्रीले आफूलाई सरकार सञ्चालनमा कठिनाइ भएपछि नेपालको संविधानको धारा १०० को उपधारा (१) बमोजिम सोमबार प्रतिनिधिसभामा विश्वासको मत प्रस्ताव राखेका थिए । उनका पक्षमा ९३, विपक्षमा १२४ र तटस्थमा...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई बलियो र बिस्तारित पार्टी बनाउने दाबी गरेका छन् । आईतवार काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै नेता महतले पार्टीलाई...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच नै प्रतिस्पर्धा हुन सक्ने बताएका छन् । यद्यपि त्यस किसिमको परिस्थितिको लागि नेकपा एमालेले भने उक्त क्षेत्रमा हार्ने निश्चितजस्तो हुनुपर्ने महतको भनाइ छ । शनिबार पार्टी केन्द्र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit