
प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ हवल्दार पदमा ८२० जनालाई बढुवा सिफारिस गरेको छ । यो चौंथो सूची हो । चौथौं सूचीमा बढुवा सिफरिस हुनेहरु २०७३ मा प्रहरीमा भर्ना भएकाहरु रहेका छन् । बढु...}
पुरा पढ्नुहोस्प्रहरीले भक्तपुरको सूर्यबिनायक नागरपालिका–८ सिपाडोलमा बिहीबार अपरान्ह भएको हत्याकाण्डको कारण लागूऔषध भएको प्रारम्भीक प्रतिवेदन सार्वजनिक गरेको छ । सिपाडोलमा बिहीबार अपरान्ह ४ बजे सोलुखुम्बु घरभई मनोहरा सुकुम्बासी बस्तीमा बस्ने २० वर्षका ईश्वर राईको खुकुरी प्रहारगरि हत्या भएको हो । &nb...}
पुरा पढ्नुहोस्नेपाली सेनाले पाकिस्तानमा २३ देखि २५ फागुन सम्म भएको 'पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता' मा स्वर्ण पदक हात पार्न सफल भएको छ । जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि १०० किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगि...}
पुरा पढ्नुहोस्नेपाली सेनाले ‘हाइ अल्टिच्यूड एन्ड माउन्टेन वारफेयर’ तालिम सुरु गरेको छ । नेपाली सेनालगायत विदेशी सेनालाई पहाडी युद्धकलाका साथै रक क्राफ्ट, आइस क्राफ्ट सम्बन्धी ज्ञान दिलाउने उद्देश्यले तालिम सुरु भएको हो । मुस्ताङको जोमसोममा तैनाथ नेपाली सेनाको श्री उच्च शिखर शिक्षालयमा स्व...}
पुरा पढ्नुहोस्शक्तिशाली गठबन्धनको चरम दबाब र प्रभाव, संगठनका सहयात्रीहरूकै असहयोग र क्षेत्रीय राजनीतिक तथा रणनीतिक सन्तुलनको संघर्षका बीच सशस्त्र प्रहरी बल नेपाललाई एक असल सारथीको भूमिकामा सन्तुलित, व्यावसायिक र विकासक्रमको निरन्तरताका लागि एउटा रोडम्याप बनाएर महानिरीक्षक शैलेन्द्र खनाल आफ्नो चार वर्षे पूर्ण कार्...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनसम्बन्धी वार्षिक प्रतिवेदन पेश गरेका छन् । प्रधानमन्त्री देउवाले आज नेपालको संविधानको धारा ५३ बमोजिम राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति भण्डारी समक्ष आर्थिक वर्ष २०७७&d...}
पुरा पढ्नुहोस्राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरले प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहमाथि मानव अधिकार उल्लंघनको विषयमा अनुसन्धान गर्न सराेकारवाला निकायलाई अनुराेध गरेका छन् । बुधबार आयोगका सदस्य मिहिर ठाकुरले सरोकारवाला सबैलाई महानिरीक्षक सिंहमाथि अनुसन्धानको लागि आग्रह गरेका हुन् ।...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गर्ने दायित्व सरकारको भएको बताएका छन् । सप्तरीको राजविराजमा नेपाली कांग्रेसका कार्यकर्तासँगको भेटघाटमा बिहीबार उनले स्थानीय तह निर्वाचनलाई स्वच्छ र निष्पक्ष ढङ्गबाट सम्पन्न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit