
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले एक महिनाभित्र डेडिकेटेड र ट्रंकलाइन बापतको रकम उठाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले उपसमितिको प्रतिवेदन पास गर्दै उक्त निर्देशन दिएको हो । उद्योगीहरुले उक्त शुल्कबापत १० अर्ब १४ करोड ८ लाख ३० हजार रुपैयाँ नेपाल व...}
पुरा पढ्नुहोस्लागुऔषध नियन्त्रण ऐन, २०३३ जारी भएको ४५ वर्षपछि सो ऐनमा रहेको प्रावधानबमोजिम पहिलोपटक औषध नियन्त्रण अधिकारी (४५ वर्षपछि तोकियो ‘ड्रग कन्ट्रोल अफिसर’ ) तोकिएको छ । गृह प्रवक्ता सहसचिव प्रदीपकुमार कोइरालाले लागूऔषध सम्बन्धी घटनाहरुका लागि जिल्लाबाट संघमा आ...}
पुरा पढ्नुहोस्नेपाली सेनाद्धारा सञ्चालित काठमाण्डौको छाउनीस्थित वीरेन्द्र अस्पतालमा काठमाण्डौ महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । आईतबार अस्पताल परिसरमा एक समारोहकाबीच काठमाण्डौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र प्रधान सेनापति पुर्णचन्द्र थापाले न...}
पुरा पढ्नुहोस्चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्यु...}
पुरा पढ्नुहोस्नेपाल अबको पाँच वर्षपछि विकासशील राष्ट्रमा रुपान्तरण हुने भएको छ । संयुक्त राष्ट्रसंघीय विकास नीति समितिको हालैको बैठकले नेपाललाई अल्पविकसित मुलुकको दर्जाबाट स्तरोन्नतिका लागि सिफारिस गरेको हो । पचास वर्षदेखि अल्पविकसित राष्ट्रको समूहमा रहेको नेपालले समितिले निर्धारण गरेका स्तरोन्नतिक...}
पुरा पढ्नुहोस्प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका छन् । नेपाल एक स्वतन्त्र मुलुक भएकाले छिमेकीहरुसँगको सम्बन्ध पनि स्वतन्त्र नै हुने भन्दै उनले चिनियाँ रक्षामन्त्री वेइ फेङ्हेको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्र...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयअन्तर्गको अध्यागमन विभागले विदेशीलाई दुई सय अमेरिकी डलर लिएर आउन गरेको अनुरोध स्थगन गरेको छ । यसबारे चर्को आलोचनापछि विभागले अनुरोध स्थगन गरेको जनाएको हो । ‘हाललाई अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए)बाट २०७९ वैशाख ३ गते जारी सूचना बमोजिमको विद...}
पुरा पढ्नुहोस्नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि अवैध फोन नियन्त्रण गर्ने प्रविधि जडान गरेको छ । आर्थिक वर्ष २०७८/७९ को आयव्यय वक्तव्य सार्वजनिक गर्दै तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले १ साउनदेखि नेपालमा अवैध मोबाइल फोन नियन्त्रणमा आउने बताएका थिए । बजेट वक्तव्यमा नै उल्लेख गरेअनुसार प्...}
पुरा पढ्नुहोस्सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु. १५ हजार पु¥याएको छ । तत्कालीन प्रधानमन्त्...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता हुने जनाएको छ । आयोगले उम्मेदवारी दर्ताका लागि दुई दिन छुट्याएको हो । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको चुनाव घोषणा गरेको छ । आयोगले १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गरिने र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit