
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन् । आफूलाई संकटको अवस्थामा साथ दिने ६ जनालाई मन्त्री तथा राज्यमन्त्री बनाएका हुन् । उनीहरुले आज दिउँसो प्रदेश प्रमुखको कार्यालयमा शपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका टंक...}
पुरा पढ्नुहोस्प्रहरीले उपराष्ट्रपति कार्यालयको शाखा अधिकृत भएको भन्दै ठग्दैं हिंडने एकजना ठगलाई समातेर कारबाही थालेको छ । महानगरीय अपराध महाशाखाले आफूलाई उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारको शाखा अधिकृत हुँ भनि निजामती कर्मचारीको पोशाक समेत लगाएर हिंडने डोटी किशोर, कुशल भनिने केशवराज भ...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका ११ जना उपरीक्षकहरुको वरिष्ठ उपरीक्षकमा बढुवा सिफारिस भएका छन् । प्रहरी उच्च स्रोतका अनुसार सोमबार नै बढुवा सिफारिस हुनेहरुको सूची अन्तिम टुङगोमा पुगेपनि बुधबार अवकाश हुने दुईजनाका लागि सूचना गोप्य राखिएको थियो । बढुवा सिफारिस हुनेहरुमा कृष्णकुमार महत, गोविन्दकुमार साह, उमाशंक...}
पुरा पढ्नुहोस्अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफू...}
पुरा पढ्नुहोस्नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका दुवै उम्मेदवार विजयी भएका छन् । प्रमुखमा कांग्रेसका प्रशान्त विष्टले नेकपा (एमाले) का पशुपतिदयाल मिश्रलाई दोब्बर मतान्तरले हराए । उनी २३ हजार ४६० मत ल्याएर निर्वाचित भए । एमालेका मिश्रले ११ हजार ६७५ तथा राप्रपाका नन्दलाल वैश्यले सात हजार ५९८ मत...}
पुरा पढ्नुहोस्नेपालमा खेतीयोग्य जमिनमा ३० मात्रै सिँचाइको व्यवस्था भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल कृषि अनुसन्धान परिषदले आफ्नो ३१ औं वार्षिकोत्सवको अवसर पारेर शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त तथ्यांक सार्वजनिक गरिएको हो । सिञ्चित जमिन कम भएकाले...}
पुरा पढ्नुहोस्नेपालमा लागूऔषध खैरो हेरोइन, सेतो हेरोइन र कोकिन यहाँको खपतका लागि भन्दा भारतसहित विकसित देशमा पठाउन नेपाली भूमि प्रयोग हुने गरेको छ । नेपालमा रहेका कानूनी र प्रशासनिक छिद्र तथा यहाँको कैदसजाय अनि कारागारको अवस्थालाई हेरेर माफियाहरुले नेपाललाई सजिलो ‘ट्रान्जिट’ का रुपम...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना धुलिखेल, काभ्रेपलाञ्चोकका तत्कालीन योजना प्रमुख बिजय चापागाईसमेत ५ जना बिरुद्ध भ्रष्टाचार मुद्धा दर्ता गरेको छ । आयोगले आयोजना प्रमुख चापागाई सहित पाँचैजना बिरुद्ध जनही ६८ लाख ९३ हजार भन्दा बढी रकम बिगो मा...}
पुरा पढ्नुहोस्दक्षिण कोरियामा रोजगारदाताले आवासको राम्रो प्रबन्ध गर्न नसके प्रवासी श्रमिकले कार्यस्थल परिवर्तन गरी आफ्नो इच्छाअनुसारको कम्पनीमा जान पाउने भएका छन् । रोजगारदाताले फिनिल ग्रीनहाउस (प्लाष्टिकले बारेका घर)मा बनाइएको अस्थायी बासस्थान जस्ता निम्नस्तरको आवासमा राखेमा प्...}
पुरा पढ्नुहोस्भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी फागुन ९ गते ‘क्यालिबे्रशन फ्लाइट’ गर्ने गरी तयारी भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बताएका छन् । आज उनले दिउँसो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका थ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit