
नेपाली सेनाका प्राविधिक, कानुन, उपचार, लेखा लगायत १४० जना मेजरको लेफ्टिनेन्ट कर्णेल, क्याप्टेनको मेजरमा बढुवा भएको छ भने १२ जनाको सरुवा नियुक्ति भएको छ । मंसिर २३ देखि लागू हुनेगरी बढुवा तथा सरुवा नियुक्ति गरिएको जंगी अड्डाले जनाएको छ । प्राविधिक सेनानी सै.उ. गीता श्रेष्ठको प्रावि...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनपछि मन्त्रिपरिषद् विस्तार गरेकोबारे सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन् । प्रधानमन्त्री ओलीले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गरेका हुन् । उनले जवाफमा प्रधानमन्त्रीलाई मन्त्रिपरिषद थपघट र कार्यविभाजन गर्न रोक लगाउनु...}
पुरा पढ्नुहोस्दाङ प्रहरीले प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका–३ बस्ने वर्ष २० को रुपक खड्का र सुनछहरी गाउँपालिका–७ बस्ने वर्ष १९ को...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री प्रहरी संगठनको बेरुजु फर्छ्योटको प्रगतिबाट प्रफुल्ल देखिएका छन्। महानिरीक्षक क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको फागुन महिनाको मासिक प्रगति समीक्षा कार्यक्रममा उनले बेरुजु फर्छ्योटको खुलेर प्रशंशा गरे। ...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिएसँगै विभिन्न पदमा आकांक्षीहरुको संख्या बढिरहेको छ । त्यसक्रममा एक नेताले अर्को नेताको आलोचना गर्ने प्रवृत्ति पनि देखिइएको छ । पछिल्लो समय सभापति पदका दुई आकांक्षीबीच यस्तो अवस्था देखियो । नेताहरु प्रकाशमान सिंह र शशांक कोइरालाबीच एकअर्कालाई...}
पुरा पढ्नुहोस्चार प्रदेशको प्रहरी प्रमुखमा सरुवा भएका डीआईजीहरुले कमाण्ड सम्हालेका छन् । वाग्मती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको रुपमा हालै सरुवा भएका डीआईजीहरुले कमाण्ड सम्हालेका हुन् । सरकारले वाग्मतीमा डीआईजी पूजा सिंह, मधेशमा मसाउद आलम खाँ, लुम्बिनीमा नलप्रसाद उपाध्याय...}
पुरा पढ्नुहोस्कञ्चनपुरको वेदकोट–५ धरमपुरकी १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही ठाउँका २२ वर्षीय धनबहादुर विक रहेको जिल्लाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले पर्दाफासलाई जानकारी दिए । उनका अनुसार आरोपी र पीडित साथी रहे...}
पुरा पढ्नुहोस्नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीमा आत्मसमर्पण नगर्ने जनाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भुसालले आत्मसमर्पणले क्रान्तिप्रति गद्दारी हुने जनाएका हुन् । ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ । तर...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोमबारबाट अवकाश पाएका छन् । सोमबार फौजी परम्परा अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा बिदाइ गरिएको हो । सोमबार आयोजित विशेष समारोहमा उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केस...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले सिरहा प्रहरीको प्रमुखमा एसपी अर्जुन तिमिल्सिनाको काज सरुवा गरेको छ । त्यहाँ रहेका एसपी हीराबहादुर पाण्डेलाई हेडक्वार्टर तान्दै तिमिल्सिनालाई पठाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पर्दाफासलाई जानकारी दिए । एसपी पाण्डे गत जेठमा सिरहाका प्रहरी प्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit