
धनगढी नगरपालिका–११ आँप चोकबाट १ थान ईटालियन पेस्तोल, सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली र १ थान म्याग्जिन सहित सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रमदेव यादवलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त चोकस्थित सडकमा बीआर ३२ एबी ०४४९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय ध...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले नेपाल–चीन सीमा क्षेत्र जोडिएका केही जिल्लाका गुल्म हटाउने प्रस्ताव गरेको छ । पाँच वटा जिल्लामा गुल्म हटाउने प्रस्तावमा चिनियाँ सीमानजिकका गुल्म पनि छन् । सिन्धुपाल्चोक, हुम्ला, जुम्ला, पर्वत र उदयपुरमा रहेको गुल्मलाई हटाउने प्रस्ताव गरिएको हो । सशस्त्र प्...}
पुरा पढ्नुहोस्केन्द्रीय अनुसन्धान ब्यूरोले बाल यौन दुराचारको आरोपमा एक अमेरीकन नागरीक माइकल नर्ममन टेलरलाई पक्राउ गरेको छ । उनलाई मंगलबार कास्कीको सेदीस्थित एक होस स्टेबाट पक्राउ गरिएको हो । उनी अमेरिकामा रहँदा देखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालवालिकाहरुसँग नियमित सम्प...}
पुरा पढ्नुहोस्संयुक्त अरब इमिरेट्सको आन्तरिक मन्त्रालयका महानिरीक्षक एमिराती जनरल अहमद नासेर अल-राइसी अपराध प्रहरी संगठन (इन्टरपोल)को अगामी कार्यकालका लागि अध्यक्ष छान्दैं महासभा समापन भएको छ । टर्कीको इस्तानबुलमा सम्पन्न महासभाले विस्तारित सदस्यता मार्फत अन्तर्राष्ट्रिय अपराध विरुद्ध...}
पुरा पढ्नुहोस्भारतीय सेनाले ‘चिफ कन्क्लेभ’ मा सहभागी हुन नेपालका पूर्व प्रधानसेनापतिहरूलाई निमन्त्रणा गरेको छ । भारतीय सेनाले हरेक वर्ष गर्दै आएको सुरक्षासम्बन्धी कार्यक्रममा नेपालका पूर्व प्रधान सेनापतिहरूलाई निमन्त्रणा गरिएको हो । यस वर्ष चिफ कन्क्लेभ गर्न लागिएको भारतीय सेनाले जन...}
पुरा पढ्नुहोस्कतार, दुवई, मलेशिया लगायतका देशहरुमा वैदेशिक रोजगारको लागी गएर फर्ककाहरुलाई काठमाडौंमा लुटपाट गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा आरुघाटका मिलन काप्री र दाङका युवराज कुँवर रहेका छन् । महानगरीय प्रहरी परिसरको ट...}
पुरा पढ्नुहोस्सरकारले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) पुनरावलोकनका लागि सैद्धान्तिक स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले यी सुरक्षा निकायमा ओएन्डएम सर्वेक्षणका लागि सैद्धान्तिक स्वीकृति दिएको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज...}
पुरा पढ्नुहोस्बाँकेको खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका–२ एलगाउँस्थित सुवेदी चोकबाट बहुमूल्य सुनसहित बझाङ जयपृथ्वी नगपारपालिका–१ पिमी कैलाश बस्ने २८ वर्षीय अशोकबहादुर सिहलाई पक्राउ...}
पुरा पढ्नुहोस्काठमाडौंको कीर्तिपुरमा लागुऔषध लुट्ने क्रममा साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कीर्तिपुर नगरपालिका–३ बाघभैरव बस्ने २६ वर्षीय अजय नापित र २२ वर्षीय सन्तोष महर्जन छन् । उनीहरुले आफ्नै साथी चन्द्रागिरी नगरपालिका–१० बोसिगाउँ बस्ने उदयपु...}
पुरा पढ्नुहोस्सिरहामा जबरजस्ती करणी गरेको अभियोगमा १ जना किशोरलाई प्रहरीले पक्राउ गरेको छ । कल्याणपुर नगरपालिका ४ बैरिया घर भएका १८ वर्षीय किशोरलाई १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोमबार दिउँसो प्रहरीले प्रक्राउ गरेको हो । किशोरीले आफ्नै खेतमा धानकाटिरहेको अवस्थामा ती किश...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit