Tuesday, 20 May 2025 | २०८२ जेठ ७, मङ्गलबार

सम्बन्धित समाचार

यी बैंकबाट पैसा निकाल्ने ह्याकरको धम्की, राष्ट्र बैंक भन्छ– डराउनुपर्दैन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल राष्ट्र बैंकसहित १५ बैंकका बैंकिङ सिष्टम ह्याक गर्ने चेतावनी आएको छ । बुधबार साँझ राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई चेतावनीपूर्ण इमेल आएको बताइएको छ ।        बुधबार साँझ इमेल आए तापनि बिहीबार बिहानै सिष्टम ह्याक गरी रकम निकाल्ने म्...}

पुरा पढ्नुहोस्

चीन र अमेरिकी विदेशमन्त्रीबीच अफगानिस्तानका बिषयमा फोनवार्ता

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चीन र अमेरिकी विदेशमन्त्रीबीच फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।   समाचारअनुसार उनीहरुबीचको फोन वार्ताका क्रममा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरुमा कुराकानीका भएको बत...}

पुरा पढ्नुहोस्

एनआइसी एशिया बैंकको एटिएम बुथ तोडफोड

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

धरान उपमहानगरपालिका–१२ स्थित एनआईसी एशिया बैंकको एटिएम बुथ तोडफोड गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।     पक्राउ पर्नेमा कोशी गाउँपालिका–३ बस्ने २३ वर्षीय सुभान मनसुरी छन् । सुभानलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।   ...}

पुरा पढ्नुहोस्

सहन्यायाधिवक्ता थापा र उनकी पत्नीविरुद्ध भ्रष्टाचार मुद्दा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार उच्च सरकारी वकिल कार्यालय, पोखराका तत्कालीन सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापाविरुद्ध विशेष अदालत पोखरामा मुद्दा दायर गरेको छ ।     २०४५ सालमा सरकारी सेवामा प्रवेश गरेका थापाले विभिन्न कार्यालयमा कार्यरत रहँदा ६१ लाख २ हजार ७६ रकम भ्रष्ट...}

पुरा पढ्नुहोस्

कतारबाट पहिलो विद्युतीय राहदानी जारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंस्थित राहदानी विभागले आइतबार परिक्षणको रुपमा नेपाली राजदूतावास, दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी विद्युतीय राहदानी सफलतासाथ उत्पादन भएको जनाएको छ ।      विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी भएको विभागको भनाई छ । विभागका अनुसार आइतबारबाट विद्युत...}

पुरा पढ्नुहोस्

शिक्षा राई मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिन नमानेको आफन्तको आरोप

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित तल्लो चिचिङ्गाकी २१ वर्षीया शिक्षा राई घरैमा मृत फेला परेको घटनामा प्रहरीले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी लिन अस्वीकार गरेको गुनासो बढेको छ ।    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ निवासी उनले वर्ष दिनअघि चिचिङ्गा...}

पुरा पढ्नुहोस्

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ ।   बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो ।   जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्...}

पुरा पढ्नुहोस्

हतियार सहित निकुञ्जमा आएका ४ शिकारी पक्राउ  

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बर्दिया राष्ट्रिय निकुञ्जबाट नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले हतियार सहित ४ जनालाइ पक्राउ गरेको छ ।   बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले यही मंसिर २१ गते शिकार गर्ने उद्देश्यले हतियार सहित आ...}

पुरा पढ्नुहोस्

बस र ट्रक एकआपसमा ठाेक्किदा १८ जना घाइते

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीस्थित सडकमा ना.७ ख ९१४० नम्बरको बस र ना.५ ख ४१४६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई शुक्रबार बिहान दुर्घटना हुँदा ट्रक तथा बस चालक र बसमा सवार समेत गरी १८ जना घाइते भएका छन् ।    दुर्घटनामा घाइते भएका उनीहरुलाई उपचारका लागि चुरेहिल अस्पताल र हेटौडास्थित...}

पुरा पढ्नुहोस्

एसएसपी सिंहको फन्दामा गुण्डा नाइके बागेका ११ नम्बर ‘खेलाडी’ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

२०६५ सालमा प्रहरीले गुुण्डाहरुको ‘अपडेटेड’ सूची बनायो । जसमा करिब ३ सयको हाराहारीमा ठुला, मझौला र साना गुुण्डा अटाए । प्रहरीले बनाएको त्यो सूचीको ४ औं नम्बरमा थिए– मु्ख्य गुुण्डा नाइके बागे भन्ने बागबहादुर लामा र उनको १४ जनाको समूह ।  यो समूहका बागे बाहेक अन्यको खोजी त्यो...}

पुरा पढ्नुहोस्