
आज बस्ने तय भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगति भएको छ । पार्टीका अधिकांश स्थायी कमिटी सदस्य विविध कारणले उपत्यका बाहिर रहेकाले आजको बैठक स्थगित गर्नु परेको माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले बताइन् । उनले बैठकको नयाँ मितिबारे अहिले औपचारिक तयारी न...}
पुरा पढ्नुहोस्मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले नेपालमा चीनको कम्पनी वालभ्याक्सको एमआरएनए भ्याक्सिनलाई नेपालमा परीक्षण गर्न दिने अनुमति दिएको छ । योसँगै नेपालको देउराली जनता फर्मास्युटिकल्सले बिपी कोइराला इस्टलभेन्स साइन्सेज धरानमा परीक्षण गर्दै छ । भ्याक्सिनको ट्रायल (परीक्षण) नेपालमै हुने...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले नेपाल प्रहरीका १७ जना वरिष्ठ उपरीक्षक (एसएसपी) हरुलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । बुधबार राती मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिरहेका एसएसपी वषन्तबहादुर कुँवरलाई पहिलो नम्बरमा र चारैजना महि...}
पुरा पढ्नुहोस्पर्साको पोखरिया नगरपालिका–९ को वडाध्यक्ष पदमा नौशाद आलम विजयी भएका छन् । उनी नेपाल सुशासन पार्टीबाट उम्मेदवार थिए । प्रहरीका पूर्वडीआइजी रमेश खरेलले यो पार्टीको नेतृत्व गर्दै आएका छन् । आलमले आलम ८ सय ७७ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामबाबु...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहको संसदीय दलको नेतामा पुुष्पकमल दाहाल सर्वसम्मत चयन भएका छन् । शुक्रबार सिंहदरबारमा बसेको उक्त समूहको दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको हो । यसअघि ८ पुसमा पनि दाहाललाई उक्त समूहले संसदीय दलको नेता चुनेको थियो । तर, त्यसलाई निर्वाचन आयोगले मान्य...}
पुरा पढ्नुहोस्सेनाको सैनिक कमाण्ड तथा स्टाफ कोर्ष गरिरहेका चारै सुुरक्षा निकाय र ५ देशका विदेशी सुरक्षा अधिकारीहरुले सशस्त्र प्रहरी बल नेपालले गर्ने काम र उसको कार्य शैलीका बिषयमा प्रशिक्षण लिएका छन् । सशस्त्र मुख्यालय हल्चोकमा बुधबार भएको प्रशिक्षणमा उनीहरुलाई स्थल, जल र हवाई उद्दा...}
पुरा पढ्नुहोस्यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरु पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् । वीरगञ्ज महानगरपालिकाको प्रमुख...}
पुरा पढ्नुहोस्काभ्रेमा बसभित्रै एक महिलाको बलात्कारपछि हत्या भएको छ । गत आइतबार बसभित्रै मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या भएको हो । उक्त हत्या संग्लनको आरोपमा चार जना सडक बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेमडिसिभिर औषधिको लागि मूल्य सहित सम्पर्क व्यक्तिको नाम सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोभिड उपचार गर्ने अस्पतालका चिकित्सकले रेमडिसिभिर औषधि सिफारिस गरेमा ४ हजार ९ सय रुपैयाँमा रेमडिसिभिर प्रति भाइल उपलब्ध हुने जनाएको छ । ...}
पुरा पढ्नुहोस्काठमाडौंको दक्षिणकाली क्षेत्रमा क्रसर उद्योग, ढुंगा खानी र बालुवा खानीसम्बन्धी कम्पनीले अवैध रुपमा उत्खनन गरिरहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । दक्षिणकाली नगरपालिका–७ र ८ क्षेत्रमा रहेका सार्वजनिक वन, जग्गा र खोलानाला क्रमिक रुपमा मास्दै खानी सञ्च...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit