
काठमाडौ उपत्यका सहित देशका प्रमुख शहरहरुमा बढेको वायु प्रदुषणको कारण मौसमलाई दिंदै आधिकारीक निकाय वातावरण विभागले सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ । विभागका महानिर्देशक मुकुन्दप्रसाद निरौलाले जारी गरेको विज्ञप्तीमा २०–२१ पुसमा मौसममा आएको बदलाव सँगै काठमाण्डौ उपत्यकामा व...}
पुरा पढ्नुहोस्बाग्मती प्रदेशको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ व्यवस्थापन समिति गठन गरेको छ । बैठकले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यसचिवमा मुख्यमन्त्री कार्यालयका सचिव रहने व्यवस्था छ । प्रदेश सरकारका प्रव...}
पुरा पढ्नुहोस्हेलिकप्टर तथा जहाज पार्किङका लागि ठाउँ अभाव भएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले १४ वटा हेलिकप्टरलाई अबदेखि ‘नाइट–स्टप’ पार्किङका लागि काठमाडौँबाहिर अनिवार्य जानुपर्ने निर्णय गरेको छ । प्राधिकरणको आईतबार बसेको बैठकले उक्त निर्णय गरेको हो । ‘नाइट–स्टप&...}
पुरा पढ्नुहोस्नेपाली सेनाले काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) को दोस्रो प्याकेजको ठेक्का रद्द गर्ने सम्बन्धी निर्णय पुनर्विचार गर्न सार्वजनिक लेखा समितिलाई आग्रह गरेको छ । सेनाले रक्षा मन्त्रालयमार्फत पत्राचार गरेर ठेक्का प्रक्रिया अघि बढाउनका लागि बाटो खोलिदिन आग्रह गरेको हो । सैन...}
पुरा पढ्नुहोस्संसदीय समितिले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक सशक्तिकरण, शिक्षामा पहुँच र जनचेतनामूलक कार्यक्रम संचालनमा जोड दिन सरकारलाई सचेत गराएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको महिला तथा सामाजिक समितिको शुक्रबार सिंहदरवारमा बसेकोे बैठकले मानव बेचबिखन जोखिम न्यूनीकरणका लागि आर्थिक...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मतदान गर्ने गोप्य स्थलबाहेकका मतदान स्थलको भिडियो दृश्य लिने योजना बनाएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया स्थानीय निर्वाचन घोषणा भ...}
पुरा पढ्नुहोस्नेपालले चालु आर्थिक वर्ष २०७७/७८ को पछिल्लो तीन महिनामा ४० जना विदेशीलाई निष्कासन गरेको छ । ओभरस्टे, खोटाचलन, मानव बेचबिखन र संगठित अपराध, लागूऔषध र अन्य कसुरमा उनीहरुलाई नेपालबाट निष्कासन गरिएको अध्यागमन विभागले जनाएको छ । विभागका अनुसार कात्तिकदेखि पुससम्ममा सत्रैभन्दा धेरै ची...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूूर्णचन्द्र थापाले सैनिक फोटो प्रतियोगीता विजयी तथा सिपाही र शिवपुरी जर्नल २०७७ का उत्कृष्ट लेखकलाई पुुरस्कार प्रदान गरेका छन्। सैनिक–जनसम्पर्क तथा सूूचना निर्देशनालय स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा सैनिक मुख्यालय जङ्गी अड्डामा शुक्रबार आयोजित समारोहमा प्रधानसे...}
पुरा पढ्नुहोस्कोरोना संक्रमण फेरि बढेपछि त्रिभुवन विश्वविद्यालयले अनलाइन कक्षा चलाउने भएको छ । विश्वविद्यालयले सूचना जारी गर्दै मुख्य सहरहरुमा अनलाइन कक्षा चलाउने जनाएको हो । यस्तै, परीक्षा पनि नरोकिने विश्वविद्यालयले सूचनामा उल्लेख गरेको छ । विश्वविद्यालयले मंगलबार जारी गरेको ८ बुँदे सूचनामा...}
पुरा पढ्नुहोस्सरकारले विदेश भ्रमणका लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ निजी अस्पतालको प्रयोगशालाको परिक्षण रिपोर्टलाई मान्यता दिने भएको हो । मन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit