Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन : दाहाल

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल–नेपाल समूहका पुष्पकमल दाहालले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका छन् । उक्त समूहले आज आयोजना गरेको आम हडतालमा ललितपुरमा सहभागी भएका दाहालले संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताएका हुन् ।   दाहालले संयुक्त...}

पुरा पढ्नुहोस्

संसद्को अवरोध हटाउन माओवादीले पहल गर्ने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले सङ्घीय संसद्को अवरोध हटाउन विशेष पहल गर्ने भएको छ ।   सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले संसदमा लामो समयसम्म अवरोध हुँदा महत्त्वपूर्ण विधेयकलगायत जनजीविकासँग जोडिएका विषय अगाडि बढ्न नसकेकाले निकासका लागि सकारात्मक पहल गर्ने निर्णय गरेको हो ।  ...}

पुरा पढ्नुहोस्

पूर्वपार्टीविरुद्ध किन निर्वाचन आयोग पुग्यो बादल समूह?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पूर्वगृहमन्त्री रामबहादुर थापा बादल समूहका नेताहरु पूर्वपार्टी नेकपा माओवादी केन्द्रविरुद्ध निर्वाचन आयोग पुगेका छन् । माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका नेताहरु पूर्वपार्टी अवैध भएको भन्दै उजुरी दिन आयोग पुगेका हुन् ।    बादल समूहले निवेदन पेस गर्दै माओवादी केन्द्रको द...}

पुरा पढ्नुहोस्

संसद विघटन गर्न प्रधानमन्त्रीको सिफारिस

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकबाट प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेका हुन् ।   प्रधानमन्त्रीको सिफारिस असंवैधानिक भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । ‘यो गैर अलोतान्त्रिक र...}

पुरा पढ्नुहोस्

आगामी चुनाव जित्नैपर्ने बाध्यता छः प्रचण्ड 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन कुनै पनि हालतमा जित्नुपर्ने बाध्यता आफूसँग रहेको बताएका छन् ।   नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको देवचुलीमा भएको पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।    उनले आगामी चिर्...}

पुरा पढ्नुहोस्

संसद अवरुद्ध भइरहे मंसिर अघि नै संघीय संसदको निर्वाचनः नेपाली कांग्रेस 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका शीर्ष नेताहरुले मंसीर अघिनै संघीय संसदको चुनाव हुन सक्ने बताएका छन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसीर अघिनै संघीय संसदको चुनाव गर्ने बताएका हुन् ।  नेपाल निजा...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सभाका ‘नबोब’ बने वामदेव गौतम 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माघ १२ गते भएको चुनावबाट राष्ट्रिय सभाको समीकरण फेरबदल हुने सम्भावना एमालेले ब्रेक लगाइदिएको छ । यससँगै राष्ट्रिय सभामा एकमात्र स्वतन्त्र सदस्य रहेका वामदेव गौतमको महत्व चुलिएको छ ।        उक्त निर्वाचनमा एमालेविरुद्ध सत्ता गठबन्धनको पल्लाभारी भएपनि राष्ट्रिय सभामा भने द...}

पुरा पढ्नुहोस्

मन्त्रीको नाम टुंग्याउँदै जसपाको ठाकुर पक्ष, आज नै सरकारमा सहभागी होलान् ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

चार दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षले सरकारमा सहभागी हुने टुंगो लगाएको थियो । जसपाको त्यही पक्षले आज नै सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम छिनोफानो गर्न लागेको छ ।    प्रधानमन्त्रीसँगको छलफलमा मुद्दा फिर्ता र सरकारमा सह...}

पुरा पढ्नुहोस्

कांग्रेस उपसभापति निधि निवासमा सिंह र कोइरालाको 'विशेष' छलफल 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ दल नेपाली काँग्रेसका शीर्ष तहका नेताहरुले नै मन्त्रीपरिषदलाई तत्काल पूर्णता दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई दवाव दिन सुरु गरेका छन ।    काँग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले पार्टी, सरकार र सत्तारुढ गठबन्धनबीचको विश्वस...}

पुरा पढ्नुहोस्

माओवादी आठौँ महाधिवेशनको बन्दसत्र सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा(माओवादी केन्द्र) को आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र प्रज्ञा भवनमा आज बिहान ११ बजेदेखि सुरु भएको छ ।    बन्दसत्रमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका अन्य प्रतिवेदन पेश हुने स्थायी समिति सदस्य जनार्दन शर्माले जानकारी दिए ।...}

पुरा पढ्नुहोस्