
अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले यूक्रेन माथीको आक्रमण रोक्न रुसलाई दवाव दिने भएका छन् । बेलायती सरकारद्धारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटलीले रुसलाई आक्रमण रोक्न दवाव बढाउने निर्णय गरेका हुन । युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बार...}
पुरा पढ्नुहोस्अफगानिस्तानले मंगलबार मानवीय सहायतास्वरुप ३ करोड २० लाख अमेरिकी डलर बराबरको सहायता प्राप्त गरेको छ । अफगानिस्तानको केन्द्रीय बैंकले मंगलबार सो जानकारी दिएको छ । तालिबानी शासन सुरु भएपछि आफगानिस्तानलाई विदेशी दाता संस्था तथा देशहरुले सहयोग गरिरहेका छन् । ...}
पुरा पढ्नुहोस्अमेरिकाले अफगानिस्तान मिशनमा सहयोगी भुमिकाका लागि कतारलाई धन्यबाद दिएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनले मंगलबार कतारका विदेश मन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग टेलिफोन वार्तागर्दै सहयोगी भुमिकाका लागि धन्यबाद दिएका हुन् । उनल...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ जनवरी २०२१ को अमेरिकी क्यापिटल दङ्गाको पहिलो वार्षिक सम्बोधन गर्ने क्रममा उक्त घटनाका लागि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोष दिएका छन् । बिहीबार बिहान कङ्ग्रेसमा बोल्दै राष्ट्रपति बाइडेनले अमेरिकी लोकतन्त्रको सीटमा भएको आक्रमणको लागि...}
पुरा पढ्नुहोस्भारतको कर्नाटकस्थित उडुपीको एक क्याम्पसमा हिजाव लगाएर कक्षा कोठामा प्रवेश गर्न नदिएपछि किशोरीहरु केही सातादेखि प्रदर्शनमा उत्रिएका छन् । यो प्रदर्शनले देशव्यापी रुप लिएको छ भने सामाजिक सञ्जाल ट्वीटरमा ‘ह्याजट्रयाक हिजाव व्यक्तिको अधिकार’(हिजाव इज् इन्डिभिजुअल राइट्) भनी चर्चित भइरहेको छ...}
पुरा पढ्नुहोस्भारतीय तटरक्षक गार्डले ३ हजार करोड भारतीय रूपैयाँ बराबको लागुऔषध खैराे हेराेइन (ब्राउन सुगर) र ५ थान एके–४७ राइफल बरामद गरेको छ । चेन्नाईको पश्चिमी समुद्री तटबाट गार्डले शंकास्पद तीन श्रीलंकन समुद्री जहाजलाई खानतलासी गर्दा उक्त परिणामको लागुऔषध र हतियार...}
पुरा पढ्नुहोस्भारतको स्थल सेना प्रमुखमा जनरल मनोज पाण्डेले पदभार ग्रहण गरेका छन् । जनरल एमएम नरवणेले उनलाई पदभार ग्रहण गराएका हुन् । पाण्डे भारतीय सेना प्रमुखमा नियुक्त हुने पहिलो इन्जिनियर बनेका छन् । यसअघि लेफ्टिनेन्ट जनरल पाण्डे सेनाका उप–प्रमुख थिए । जनरल नरवणेले भने आजदेखि अवकाश पाएक...}
पुरा पढ्नुहोस्अस्ट्रेलिया सरकारले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र लगाउने जनाएको छ । यसअघि यो खोप ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई दिइन्थ्यो । गत साता अस्ट्राजेनिका खोप लगाएकी एक ५२ वर्षीया महिलाको मस्तिष्कमा रगत जमेका कारण मृत्यु भएपछि सरकार...}
पुरा पढ्नुहोस्सन् २०१४ यता पाकिस्तानको हिरासतबाट २ हजार १ सय ९३ भारतीय बन्दी स्वदेश फिर्ता भएका छन् । सरकारको निरन्तर प्रयासले सन् २०१४ यता पाकिस्तानको हिरासतमा रहेका माछा मार्नेहरू सहित २ हजार १ सय ९३ भारतीय बन्दीहरूलाई फिर्ता ल्याउन सफल भएको विदेश राज्यमन्त्री वी मुरलीधरनले शुक्रबार लोकसभ...}
पुरा पढ्नुहोस्भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड९१९ खोप, कोभ्याक्सिनको ५,००,००० डोज प्रदान गरेको छ । ट्विटरमा भारत बायोटेकले आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिनको ५,००,००० डोज सहितको मानवीय सहायता गरेकाे बताएकाे छ । त्यो इन्दिरा गान्धी अस्पताल, काबुललाई हस्तान्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit