Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न गृहमन्त्रीको निर्देशन 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिएका छन् ।   उनले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले काममा लगाउँदा शिष्ट व्यवहार गर्न आग्रह गरे ।   मंगलबार आफ्नो गृह जिल्ला आएका खा...}

पुरा पढ्नुहोस्

आठ वर्षीया नातिनी बलात्कार गर्ने हजुरबुबालाई आजीवन कारावास

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उदयपुर जिल्ला अदालतले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ ।    बुधबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद सिलवालको इजालासले नातिनी बलात्कारको कसुरमा उनलाई आजीवन कारावाससहित ४० हजार दण्ड जरिवाना गर्ने फैसल...}

पुरा पढ्नुहोस्

१९ जना जुवाडे पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कास्कीको पोखरा महानगरपालिका-२५ हेम्जा बस्ने याम गुरुङको गोठमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय छिरिङ नोर्बु समेत ८ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।   विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३५ हजार ४ सय ६५ रुपैयाँ  र...}

पुरा पढ्नुहोस्

चलायमान नेपाल प्रहरीको ‘काठमाडौं शाखा’ का स्थायी कर्मचारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय प्रहरी परिसर काठमाडौंमा पछिल्लो एक दशकमा थुप्रै प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु परिवर्तन भए । कैंयौं एसपी र डीएसपीहरु फेरिए । थुप्रै इन्स्पेक्टरहरुको परिवर्तन चलिनै रह्यो । तर, त्यही कार्यालयमा एक दशकदेखि एक प्रहरी कर्मचारी कार्यरत छन् , उनी हुन् प्रहरी निरीक्षक अनिल अधिकारी । ...}

पुरा पढ्नुहोस्

प्रेम प्रस्ताव अस्वीकार गर्दा नेपालगञ्जमा निर्घात कुटपिट र बलात्कार प्रयास

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

माघ १६ गते शुक्रबारको दिन उनी विद्यालय जाने तरखरमा थिइन् । आमाले घरमै काम भएकाले विद्यालय नजान भनिन् । तर, फाराम भर्नुपर्ने भएकाले चाँडै फर्किन्छु भन्दै उनी विद्यालय लागिन् ।    नेपालगञ्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्दै आएकी १५ वर्षीया ती किशोरी मध्याह्न सा...}

पुरा पढ्नुहोस्

जेल गए रेमण्ड सपका मालिक सञ्जय अधिकारी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं जिल्ला अदालतले चर्चित रेमण्ड सपका संचालक तथा सार्वजनिक ब्यक्तित्व सञ्जय अधिकारी र उनका छोरा समिर अधिकारी सहित चारजनालाई  पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।    प्रहरीले अधिकारी सहित चारजनालाई किर्ते तथा ठगी आरोपमा पक्राउ गरेर मुद्दा चलाएको थियो ।   क...}

पुरा पढ्नुहोस्

इलाममा बाल अनाथालयकी बालिकालाई बलात्कार आरोपमा अध्यक्ष र सचिव पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जवरजस्ती करणी गरको आरोपमा इलामको राहसल बाल अनाथालयका अध्यक्ष र सचिवलाई प्रहरीले पक्राउ गरेको छ ।    अनाथालयकी बालिकालाई जवरजस्ती करणी गरेको जाहेरी परेपछि सचिव कवीन्द्र राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले जानकारी दिए । राई नेपाल विद्युत् कार्यालय इल...}

पुरा पढ्नुहोस्

 न्याय परिषद् सदस्यका छोरा ठगी आरोपमा पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले न्याय परिषद् सदस्य लक्ष्मीबहादुर ‘निराला’ खड्काका छोरा र उनका साझेदारलाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ ।  काठमाडौं प्रहरीले  करिब  तीन करोड रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कूलका सञ्चालक समेत रहेका न्याय परिषद् सदस...}

पुरा पढ्नुहोस्

दाङबाट नेटवर्किङ व्यवसायमा संलग्न ३ जना  पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।     जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिएको हो ।   ठगी गरेको भन्दै पीडितले उजुरी दिएपछि पक्राउ गरिएको प्रहरीले बताएको छ ।...}

पुरा पढ्नुहोस्

यी हुन् सशस्त्रको दुई एआईजी पदका प्रतिस्पर्धीहरु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलमा रिक्त हुन लागेको दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा तीन डीआईजीबीच प्रतिस्पर्धा हुने भएको छ ।    प्रतिस्पर्धामा नारायणदत्त पौडेल, सीपी गौतम र वंशीराज दाहाल छन् । सशस्त्र प्रहरी बलले रिक्त हुन लागेको (एआईजी) पदमा बढुवाको लागि आवेदनसमेत माग गरिसकेको छ ।...}

पुरा पढ्नुहोस्