
काठमाडौंको त्रिपुरेश्वरमा एक भवन परिसरमा पुरुषको शव फेला परेको छ । चौधरी समूहको निर्माणाधीन भवन परिसरमा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो । परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले आज बिहान शव फेला परे पनि पहिचान खुलिनसकेको पर्दाफासलाई जानकारी दिए । ‘प्रारम्...}
पुरा पढ्नुहोस्सार्वजनिक खरिद अनुगमनको कार्यालयले १५ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । पूजा ट्रेडिङ एण्ड अर्डर सप्लायर्स हेटौंडा, शैलुङ इन्टरप्राइजेज प्रालि खुमलटार र मुक्तिनाथ कृषि कम्पनी गैरीधारालाई दुई वर्षसम्म अन्य १३ वटालाई एक वर्षसम्म कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमती खोज्ने प्रयास गरिरहेको बताएका छन् । अर्थ मन्त्रालयमा बिहीवार आयोजित चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले एम...}
पुरा पढ्नुहोस्चार वटा निर्णय गर्दै नेपाली काँग्रेसको निर्वाचित केन्द्रिय समितिको पहिलो बैठक सम्पन्न भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको १४ औं महाधिवेशनबाट निर्वाचित नेपाली काँग्रेसको पहिलो बैठक पार्टीलाई अझै सुदृढ एकता बनाएर लैजाने संकल्पसहितका ४ वटा निर्णय गर्दै सकिएको हो...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रतिनिधित्व गरेका थिए । ग...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार थप आठ जनालाई मन्त्री बनाउँदै २५ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरे । जेठ ८ गते प्रतिनिधिसभाको विघटनपछि यो दोस्रो पटक मन्त्रिपरिषद्को विस्तार हो । यसअघि जेठ २१ गते मन्त्रिमण्डलमा हेरफेर भएको थियो । विस्तारित मन्त्रिप...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले आज सर्वदलीय छलफल आयोजना गर्ने भएको छ । आयोगले आफ्नै कार्यालयमा दलका प्रतिनिधिहरुलाई छलफलका लागि बोलाएको हो । सरकारले घोषणा गरेको वैशाख १७ र २७ को प्रतिनिधि सभा निर्वाचनका विषयमा छलफल गर्नका लागि आयोगले दलहरुलाई बोलाएको जानकारी दिएको छ । संघीय र प्रदे...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच २४ सेप्टेम्बरमा हुने द्विपक्षीय बैठकमा कट्टरपन्थीपनलाई रोक्न र आतंकवादसँग लड्ने उपायबारे छलफल गर्ने अपेक्षा गरिएको छ । भारतका विदेश सचिव हर्षबर्द्धन श्रृंगलाले मोदी र बिडेनले दुई देशहरु बिच रक्षा र व्यापार सम्ब...}
पुरा पढ्नुहोस्नेकपा एमालेका दुई पक्षका अलग अलग आज बस्दैछन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीपक्षीय स्थायी कमिटी र माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको बैठक आज बस्दैछ । ओली पक्षको बैठक अराह्न ४ बजे बस्ने तय भएको छ भने त्यसअघि माधवकुमार नेपाल पक्षक...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल पर्साले भारतसँग सीमा जोडिएका पर्साका सबै नाकामा उच्च निगरानी थालेको छ । आसन्न स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर पर्साका सबै सीमा नाकामा निगरानी बढाएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति कमल तिमिल्सिनाले बताए । उनले सीमा क्षेत्रमा हुने विविध आपराधिक...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit