Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

ठूलो परिमाणमा ब्राउनसुगर बरामद, ९ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ५३६.५ ग्राम ब्राउन सुगरसहित ९ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा इलामको माई नगरपालिका–४ घर भई हाल तारकेश्वर–१० मनमैजु बस्ने ३१ वर्षीय सन्दीप राई, सोही स्थानका ३२ वर्षीय दिपक राई, इलाम–२ मालापथका ३६ वर्षीय केसाङ योल्म, मनाङक...}

पुरा पढ्नुहोस्

बारामा प्रहरीसँगको मुठभेडमा भारतीय गाँजा तस्करको मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीको गोली लागेर बारामा एक गाँजा तस्करको मृत्यु भएको छ ।    २०७८ फागुन ११ गते बुधबार राति सात/आठ जनाको समूहमा पाँच पाकेटमा ७५ किलो गाजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली त्यसतर्फ गस्तीमा जाँदै गर्दा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी...}

पुरा पढ्नुहोस्

तस्करी रोक्न रुपन्देही प्रहरीको विशेष सुरक्षा रणनीति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चाडपर्वको आगमनसँगै तस्करी बढ्ने सम्भावनालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले तस्करी रोक्न सुरक्षा रणनीति बनाएको छ । तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने पहिलो रणनीति रहेको रुपन्देही प्रहरीले जनाएको छ ।    सीमा क्षेत्रबाट बजारसम्म आइपुगेको तस्करीलाई पनि बजार क्...}

पुरा पढ्नुहोस्

नयाँ बसपार्कको होटलमा भेटियो शव, दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा पुरुषको शव फेला पारेको छ । स्याङ्जा घर भएका व्यक्ति गोदावरी सन्तोषी गेष्ट हाउसमा मृत फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले पर्दाफासलाई जानकारी दिए ।    उनका अनुसार होटलमा लेखाएको विवरणअनुसार ती व्यक्तिको नाम...}

पुरा पढ्नुहोस्

डीएसपी शाहीलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं । सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेशविक्रम शाहीले ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ तथा ‘बेष्ट रिसर्च अवार्ड’ प्राप्त गरेका छन् । शुक्रबार सशस्त्रको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा सम्पन्न पाँचौं समूहको ‘एपीएफ कमाण्ड तथा स्ट...}

पुरा पढ्नुहोस्

प्रेमिका लिएर पोखरा, प्रहरी र परिवारसँग अपहरणमा परेको नाटक !

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।   डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने २० वर्षीय रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३१५८ जना  सहायक हवल्दार बढुवा सिफारिस

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको सहायक हवल्दार पदमा बढुवा सिफारिसको चौथो  सूची सार्वजनिक  गरेको छ ।    बढुवा समितिको आइतबार बसेको बैठकले बढुवा हुने १४५६७ सिपाहीमध्ये ३१५८ जनालाई बढुवा सिफारिस गरेको हो । यस...}

पुरा पढ्नुहोस्

बलात्कार आरोपमा समातिए शुक्ला दरबारका बब्लु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रुपन्देही प्रहरीले जिल्लाको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ (बब्लु) शुक्लालाई बलात्कार आरोपमा पक्राउ गरेको छ ।    स्थानीय ३० वर्षीया महिलाले बिहीबार जिल्ला प्रहरी कार्यालय भैरहवामा जबर्जस्ती करणी गरेको आरोप लगाउँदै उजुरी दिएपछि शुक्ला पक्राउ परेको रुपन्देहीका प्रहरी प्रमु...}

पुरा पढ्नुहोस्

चर्चित र्‍यापर लाउरे लागूऔषधसहित पोखराबाट पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

चर्चित र्‍यापर तथा रियालिटी शो हिमालय रोडिजका निर्णायक लाउरे भनिने आशीष राना मगर लागूऔषध खैरो हेरोइनसहित कास्कीको पोखराबाट पक्राउ परेका छन् ।    गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले घटनाको पुष्टि गर्दै लाउरे भनिने राना मगर र कारोबारीको समूह पक्राउ परेको बताए । ...}

पुरा पढ्नुहोस्

अन्तजातीय विवाहपछि हराइरहेका चन्द्रे कामी ८ दिनपछि भेटिए

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अन्तरजातीय विवाहपछि हराइरहेका हुम्लाका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । उनी गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन थिए ।    बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । ‘आज ब...}

पुरा पढ्नुहोस्