Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

डार्क वेबमा लागूऔषध र हातहतियारको कारोबार गर्ने १५० जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

विश्वका विभिन्न देशमा प्रहरीहरुले डार्क वेबमार्फत अवैध सामानको अनलाइन खरिदविक्रीमा सहभागी भएको भन्दै १५० जनालाई पक्राउ गरेको छ ।    युरोपेली संघको पुलिस एजेन्सी युरोपोलका अनुसार मंगलबार अपरेशन डार्कहन्टर अन्तर्गत लाखौं युरो नगद र बिट्क्वाइन, लागूऔषध र हतियार बरामद गरेको मंगलबार जनाएक...}

पुरा पढ्नुहोस्

सर्वसाधारणलाई प्य्राङ्कका नाममा हैरान पार्ने सेडाई पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सार्वजनिक स्थलहरुमा मजाक, ख्यालठट्टाको नाममा प्य्राङ्क गर्ने १ जनालाई साइबर ब्युरोले पक्राउ गरेको छ ।     ख्यालठट्टाको नाममा सर्वसाधारण व्यक्तिहरूलाई शारीरिक तथा मानसिक हैरानी दिएको अभियोगमा झापा विर्तामोड नगरपालिका ४ आदर्शटोल ठेगाना भई हाल भक्तपुर कौशलटार बस्ने २७ वर्षीय आकाश सेड...}

पुरा पढ्नुहोस्

श्रीमती हत्याको आरोपमा एक पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफ्नै श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले मोरङबाट एकजनालाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ३५ वर्षीया श्रीमती गीता देवी राजभरको हत्याको आरोपमा जहदा गाउँपालिका–२ का  ४३ वर्षीय दिनेश कुमार राजभरलाई पक्राउ गरेको हो ।   घरायसी विवादमा उ...}

पुरा पढ्नुहोस्

एआईजी पोखरेलको बिदा अस्वीकृत 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आईजीपी बढुवामा असन्तुष्ट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले मागेको १० दिन बिदा अस्वीकृत भएको छ ।     सरकारले धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षकमा बढुवा गरेलगत्तै पोखरेल एक महिनाका लागि बिदा बसेका थिए । उनले लिएको बिदा मंगलबार सकिएको छ ।    म...}

पुरा पढ्नुहोस्

दुर्लभ हाब्रेको तस्करीकाे आराेपमा दुई जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दुर्लभ वन्यजन्तु रातो हाब्रेको तस्करीमा संलग्न गिरोहमध्येका थप दुई जनालाई सोलुखुम्बु प्रहरीले पक्राउ गरेको छ।   पक्राउ पर्नेमा माप्य दूधकोशी गाउँपालिका–६ का ३० वर्षीय राजेश मगर र ४६ वर्षीय भक्तबहादुर मगर छन्।   उनीहरुलाई सोलुदूधकुण्ड नगरपालिका–५ बाट एक थान हाब्रेको...}

पुरा पढ्नुहोस्

४ वटा मूर्तिसहित काठमाडौंको स्वयम्भूबाट २ पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले काठमाडौँको स्वयम्भूबाट ४ वटा ढलोटको मूर्ति सहित २ जनालाई पक्राउ गरेको छ  ।     मंगलबार बिहान ३ बजे काठमाण्डौ महानगरपालिका १५ डल्लु स्थितबाट शंकास्पद अवस्थामा बाटोमा हिडिरहेका जिल्ला सिन्धुपाल्चोक थानी ६ घर भएका १८ वर्षीय सुदीप नेपाली र जिल्ला रसुवा श्याप्रुबेंशी २ घर...}

पुरा पढ्नुहोस्

मोरङको सिटिजन्स बैंक लुटपाट गर्ने ४ जना जेल चलान

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङको कर्सियास्थित सिटिजन्स बैंक लुटपाट प्रकरणमा संलग्न मुख्य अभियुक्तसहित चार जनालाई आज अदालतले जेल चलानको सजाय सुनाएको छ ।    मोरङको धनपालथान गाउँपालिका–४ कर्सियास्थित सिटिजन्स बैंकबाट २४ लाख ८४ हजार रुपैयाँ लुटपाट गर्ने गिरोहका मुख्य नाइकेसहित चार जना जेल चलानको लागि आज सजा...}

पुरा पढ्नुहोस्

होलीका दिन उपत्यकामा दुई हजार बढी चालक कारवाहीमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले होलीका दिन आइतबार सवारी जाँचका क्रममा नियम उल्लङ्घन गर्ने दुई हजार बढी चालकलाई कारवाही गरेको छ ।   होलीको अवसरमा उपत्यकाको विभिन ९० भन्दा बढी स्थानमा गरेको सवारी चाँचका क्रममा उनीहरूलाई यसरी कारवाही गरेको महाशाखाले जनाएको छ ।   सो क्रममा महाशाख...}

पुरा पढ्नुहोस्

मोरङ उखुबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने एसपी जिसीसहित प्रहरी अधिकारी पुरस्कृत

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङ उखुबारी हत्याकाण्डको सफल अनुसन्धान गर्ने प्रहरी अधिकारीहरु पुरस्कृत भएका छन् । १ नं. प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीसहित प्रहरी अधिकारीलाई पुरस्कृत गरेको हो ।    पुरस्कृत हुने अधिकारीहरुमा एसपी जिसीसहित डीएसपी दीपक श्रेष्ठ, प्रहरी...}

पुरा पढ्नुहोस्

अर्घाखाँचीमा शिक्षकबाट छात्रा बलात्कृत 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अर्घाखाँची प्रहरीले आफ्नै छात्रालाई बलात्कार गरेको आरोपमा एकजना माध्यामिक तहका शिक्षकलाई पक्राउ गरेको छ ।    जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले स्थानिय मालारानी गाउँपालिका बस्ने वर्ष २७ का ती शिक्षकलाई आफुले अध्यापन गराउने विद्यालयमा अध्ययनरत वर्ष १५ की नाबालिकालाई बलात्कार गरेको जन...}

पुरा पढ्नुहोस्