Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

हत्या गरी फरार ४ आरोपित पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले धारिलो हतियार प्रहारबाट १ जनाको हत्यामा संलग्न ४ जना फरार आरोपितहरूलाई मोरङबाट पक्राउ गरेको छ ।   धनकुटा पाख्रीवास नगरपालिका ४ घर भएका  हाल बुढीगंगा गाउँपालिका ६ बस्ने २६ वर्षीय रिजन दाहालको धारिलो हतियार खुकुरी प्रहारबाट हत्या भएको घटनामा संलग्न ४ जना फरार आरोपितहरूलाई&nb...}

पुरा पढ्नुहोस्

साउनमा १४२ मानव अधिकार उल्लंघनका घटना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले गत साउनमा १४२ मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको जनाएको छ । इन्सेकले सोमबार सार्वजनिक गरेको मासिक विश्लेषण प्रतिवेदनअनुुसार १०८ महिला र ३४ पुरुषमाथि मानव अधिकार उल्लंघनका घटना भएका हुन् ।   इन्सेकले गरेको अध्ययनअनुसार राज्यपक्षबाट चार र...}

पुरा पढ्नुहोस्

दुई वर्षको गैंडा मृत फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवन राष्ट्रिय निकुञ्जमा बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको छ ।    निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार  निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका–१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रम...}

पुरा पढ्नुहोस्

बेलायती सेनामा कार्यरत क्याप्टेन शाह सम्मानित

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बेलायती सेनामा कार्यरत क्याप्टेन विवेकजंग शाह सम्मानित भएका छन् । बेलायतको एचआरएच द प्रिन्सेस रोयल कर्णेल इन चिफ अफ द रोयल लजिस्टिक कोप्र्सले ५ अप्रिलमा सम्मान गरेको हो ।    १० क्विन्स अन गोर्खा लजिस्टिक रेजिमेन्ट (क्यूओजीएलआर) का क्याप्टेन शाहले ६० क्लोज सपोर्ट स्क्वाड्रन क्यूओजीएआर...}

पुरा पढ्नुहोस्

कैलालीमा दुई भारतीय प्रहरी नियन्त्रणमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कैलालीमा नेपाल प्रवेश गरेका दुई जना भारतीय प्रहरीलाई नियन्त्रणमा लिइएको छ । उनीहरुले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिएपछि नियन्त्रणमा लिइएको हो ।   हरियाणामा कार्यरत उनीहरु बिहीबार नेपाल प्रवेश गरेका थिए । प्रहरी हवल्दार सुनिल कुमार र प्रहरी जवान सतेन्द्र कुमारले चलाएको एचआर ३१ पीअ८७७९...}

पुरा पढ्नुहोस्

यात्रुसँग ६ गुणासम्म बढी भाडा लिने ३३ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महानगरीय ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञा घोषणापछि परिचालन गरेको ठगी विरुद्धको विशेष अपरेसन टोलीले विभिन्न स्थानमा यात्रु ठगी गर्नेलाई दैनिक रुपमा पक्राउ गरेको छ ।   ट्राफिक प्रहरीले बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्न ३३ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । ठगी गर्...}

पुरा पढ्नुहोस्

इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका दुई अभियुक्त कतार र बहराईनबाट पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को एनसीबी काठमाडौंको पहलमा जघन्य अपराधका दुई जना अभियुक्त कतार र बहराईनबाट पक्राउ परेका छन् । इन्टरपोलको सहयोगमा आफ्नै श्रीमतीको हत्या गरि फरार रहेका सिरहाका विक्की मुस्कान भन्ने भोगेन्द्रप्रसाद यादवलाई कतार र कास्कीमा  रोजन राई हत्याका अभियुक्त अशो...}

पुरा पढ्नुहोस्

कपनको ढलमा हराएका बालकको शव ललितपुरमा फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता भएका बालकको शव ललितपुरमा भेटिएको छ । महांकाल गाउँपालिकास्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको हो ।    गत मंगलबार १० वर्षीय बालक उज्ज्वल विक ढलमा खसेर हराएका थिए । कपनको साततले पाथीभरा टोलीम ६० वर्षीया हजुरआमा धनमाया विश्वकर्म...}

पुरा पढ्नुहोस्

बागलुङका चार स्थानमा प्रहरी चौकी स्थापना

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाको सबै पालिकामा प्रहरी चौकी स्थापना गर्ने गृह मन्त्रालयको निर्णयानुसार केही पालिकामा प्रहरी चौकी स्थापना हुँदै गएका छन् ।   बागलुङमा नयाँ चारवटा प्रहरी चौकी स्थापना गर्ने निर्णयानुसार हालसम्म जिल्लाको बरेङ गाउँपालिका, निसीखोला गाउँपालिका, ताराखो...}

पुरा पढ्नुहोस्

बर्दियामा किशोरीकै घरमा पसेर बलात्कार

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दिया राजापुर नगरपालिका–४ छेडिया बस्ने २५ वर्षीया रामकुमार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।         रामकुमारले ती किशोरीलाई गत आइतबार राति उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हु...}

पुरा पढ्नुहोस्