
प्रहरीले १८ लाख रुपैयाँ नगदसहित छ जना जुवाडे पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१२ चापापानीस्थित नवीन गौचनका घरमा तास खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले छ जना व्यक्तिलाई रु १८ लाख सात हजार ५३० नगद र ताससहित पक्राउ गरेको हो । ...}
पुरा पढ्नुहोस्प्रहरी अतिरीक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले कोरोना भाइरस (कोभिड–१९) ले ल्याएको विषम परिस्थितिमा पनि सीमित स्रोत र साधनको प्रयोग गर्दै नेपाल प्रहरीले निर्वाह गरेको जिम्मेवारीले नेपाल प्रहरीप्रति आमनागरिकको विश्वास बढेको बताएका छन् । उनले प्रहरी अधिकारीहरुलाई म...}
पुरा पढ्नुहोस्काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिका–५ मा नेकपाका केन्द्रीय नेताहरु चूडामणि गौतम, रीता ढकाल र प्रकाश गौतम चढेको गाडी आइतबार राति तोडफोड गरी आगजनीको प्रयास भएको छ । गाउँपालिकाको ५ नम्बर वडा कमिटी विस्तार गर्ने सोमबारको कार्यक्रमका लागि त्यहाँ गएका नेता बास बसेको घर नजिकै रोकिराखि...}
पुरा पढ्नुहोस्सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा आज बिहान एक महिलाको हत्या भएको छ । स्थानीय जमाहर यादवकी ५० वर्षीया श्रीमती भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरी हत्या गरिएको अवस्थामा भेटिएको स्थानीयवासी शुभनारायण यादवले जानकारी दिए । घरबाट खरानी लिएर खेतमा फाल्न...}
पुरा पढ्नुहोस्ललितपुर महानगरपालिका–२७ सुनाकोठीमा अवस्थित बालकुमारी मन्दिरबाट आइतबार चोरी भएको मूर्ति खोज्न पाँच सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुर कार्यालयमा साेमबार भएको छलफलमा प्रहरी नायब उपरीक्षक दीपक भारतीको संयोजकत्वमा सो अनुसन्धान टोली गठन गरिएको प...}
पुरा पढ्नुहोस्प्रहरीले दक्षिण अफ्रिकाबाट काठमाडौं भित्रिएको करिब पाँच किलो सेतो हेरोइनसहित यसका भरिया र भारतबाट आएका डेलिभरी म्यान समेत चारजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोले चार किलो ९ सय ग्राम सेतो हेरोइन सहित तान्जानियाका नागरिक पासपोर्ट नम्वर टीएइ ११५९४३ बाहक बर्ष ३० का अब्दल...}
पुरा पढ्नुहोस्प्रहरीले उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्यायाधीश मदन पोखरेलकी श्रीमती तुलसा पोखरेललाई लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ । प्रहरीको विशेष टोलीले तुलसाले चढने स्कुटरबाट २ दशमलव २२ ग्राम ब्राउन सुगर बरामद गरेको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर कार्यालय ल्याएप...}
पुरा पढ्नुहोस्अपडेट गृहले गरेको प्रस्ताव मन्त्रीपरिषद्ले हेरफेरगर्दै एआइजी सरुवाको पत्र भर्खरै प्रहरी प्रधान कार्यालय पुगेको छ । सरुवा सूची अनुसार एआइजी हरिबहादुर पालको कार्य विभाग, निरजबहादुर शाहीको अपराध अनुसन्धान विभाग, प्रद्युम्न कार्कीको महानगरीय प्रहरी कार्यालय, विश्वर...}
पुरा पढ्नुहोस्साढे ३ वर्षयता चितवन राष्ट्रिय निकुञ्जमा गैंडा शिकार शून्य थियो । यसले निकुञ्जदेखि सम्बन्धित निकायमा उत्साह बढाएको थियो । तर, चालु वर्ष लागेसँगै धमाधम गैंडाको शिकार हुन थालेपछि त्यो उत्साह टिक्न पाएन । गत भदौ १६ र १८ गते निकुञ्जको पश्चिम क्षेत्र आइल्यान्डमा गोली पड्केको आवाज आएपछि निकुञ...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले स्थानीय निकायको निर्वाचनका लागि एक लाखको संख्यामा म्यादी प्रहरी भर्नाका लागि आजदेखि आवेदन लिन थालेको छ । ४० दिनका लागि म्यादी प्रहरी भर्ना गर्न लागिएको हो । सूचना अनुसार म्यादी प्रहरीका लागि आजदेखि ११ चैतसम्म आवेदन दिन सकिनेछ । यस्तै कु्नै नैतिक पतन नदेखिएको र फ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit