
झापाको गौरीगञ्चमा एक व्यक्तिले पत्नीलाई धारिलो हतियारले आक्रमण गरि आफूले आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रमुख प्रहरी निरीक्षक राकेश रेग्मीका अनुसार झापाको गौरीगञ्ज ५ स्थित बालुगाउँमा पत्नीलाई घाइते बनाई पतिले आत्महत्या गरेका हुन् । उनका अनुसार...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु कुर्मीलाई बर्खास्त गरेको छ । मन्त्रालयले उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरि बर्खास्त गरेको हो । कुर्मीले यसअघि प्रहरी महानिरीक्षकसहित विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हालेका थिए । उनी...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सहायक सेनानी हुँ भन्दै हिड्ने नक्कली सहायक सेनानी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मुस्ताङ थासाङ गाउँपालिका वडा नम्बर ४ तेन्जिङ तो गुरुङ भनि चिनिने विपिन लगुन बि.क रहेका छन् । १८ वर्षे वि.कलाई पोखरा महानगरपालिका वडा नम्बर १४ स्थित निर्माणाधीन पोखर...}
पुरा पढ्नुहोस्लागुऔषध दुव्र्यसनी तथा जुवातासजस्ता सामाजिक अपराध न्यूनीकरणमा प्रहरीले सक्रियता बढाएको छ । पछिल्लो समय सामाजिक अपराध न्यूनीकरणमा जिल्ला प्रहरी कार्यालयले सक्रियता बढाएको हो । विगत तीन दिनको अवधिमा प्रहरीले १२२ एम्पुल लागुऔषध, ३७ हजार नगदसहित चार जनालाई पक्राउ गरिएको छ भने अवैध नदी दोहन...}
पुरा पढ्नुहोस्गोदावरी नगरपालिका–६ लेले बस्ने ७८ वर्षीय रामबहादुर थापाको नगद १० हजार रुपैयाँ र १ तोलाको सुनको औठी बिहीबार बिहान लुटपाट भएको छ । ललितपुर महानगरपालिका–१२ मंगलबजार मछिन्द्रनाथ मन्दिर नजिकबाट लुटपाट भएको हो । थापालाई अपरिचित व्यक्तिहरुले फ्रुटिमा नसालु पदार...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवालगायत मन्त्रिपरिषदका सदस्यहरु स्थानीय तह निर्वाचनमा व्यस्त हुँदा नेपाल प्रहरीको एआईजीमा सिफारिस भएका एक अधिकारी ‘एआईजीको फुली’ नै नलगाई बाहिरिनुपर्ने सम्भावना बढ्दै गएको छ । एआईजीको फुली लगाए पनि उनको कार्यकाल केही दिनमा सीमित हुने भएको छ । ...}
पुरा पढ्नुहोस्प्रहरीले महत्वपूर्ण तथा सुरक्षा चुनाैती भएका स्थानमा खटाउने अधिकृत देखि जवानका लागि कमाण्डाे ट्रेनिङ दिन्छ । याे विशेष प्रकारकाे ९० दिन लामाे तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १६ जना र प्रहरी जवान १ सय १६ जना गरी १ सय ३८ जना सहभागी थिए । आइतबार नेपाल...}
पुरा पढ्नुहोस्उनले पहिलो पटक आफ्नै सहोदर छोरीको हत्या भारतमा गर्ने योजना बनाए । साली मार्ने योजनामा भिनाजु समेत तयार भए । उनलाई उपचारका लागि भारत लगेर हत्याको योजना बन्यो । यसका लागि रौतहट परोहा नगरपालिका–४ का छोटेलाल साहलाई एकलाख ५० हजार रुपैयाँ हत्या गरे बापतको रकम (सुपारी) स...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपालीहरुको महानचाड विजयादशमी र आउँदै गरेको शुभ दिपावली तथा छठपर्वको अवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुका परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गरेका छन् । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहर...}
पुरा पढ्नुहोस्गत भदौ २ गते संखुवासभाको मादी नगरपालिका–१ को खोलागाउँमा भएको सामूहिक हत्याकाण्डमा संलग्न भएको आरोपमा थप चार जना पक्राउ परेका छन् । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीका काका ४७ वर्षीय खड्गबहादुर कार्की, बुबा ४९ वर्षीय रणबहादुर कार्की, भाइहरु २८ वर्षीय हस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit