
प्रहरीले ठाकुरराम बहुमुखी क्याम्पसका लेक्चररका साथबाट बेहोस बनाउने रसायन, पेस्तोल र गोली बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगञ्ज महानगरपालिकाबाट मंगलबार साँझ राति स्वचालित पेस्तोल, एन्स्थेटिक आइथर एक बोतल र गोली सहित लेक्चरर जितेन्द्रप्रसाद सिंहलाई पक्राउ गरेको हो ।&...}
पुरा पढ्नुहोस्माघको तेस्रो साता करिब १९ ग्राम ब्राउनसुगरसहित कञ्चनपुरको बेलौरी नगरपालिका–७ का ४५ वर्षीय प्रभुराम चौधरी पक्राउ परे । चौधरी सो क्षेत्रको सीमानाकामा लामो समयदेखि लागुऔषध पैठारीमा संलग्न रहेको प्रहरीको दाबी छ । दुई दिनअघि लागुऔषध पैठारीमा प्रयोग भएको कार र ब्राउनसुगरसहित दुई जनाला...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय पर्साले सामाजिक अभियन्ता सौरभ साहलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालमा चिकित्सकमाथि आँच आउने गरि लेखेको भन्दै उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पर्सामा कमेडियन आदर्श मिश्राको बुबाको उपचारका क्रममा निधन भएको थियो । अस्पतालको लापरवाही...}
पुरा पढ्नुहोस्प्रहरीले दक्षिण अफ्रिकाबाट काठमाडौं भित्रिएको करिब पाँच किलो सेतो हेरोइनसहित यसका भरिया र भारतबाट आएका डेलिभरी म्यान समेत चारजनालाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरोले चार किलो ९ सय ग्राम सेतो हेरोइन सहित तान्जानियाका नागरिक पासपोर्ट नम्वर टीएइ ११५९४३ बाहक बर्ष ३० का अब्दल...}
पुरा पढ्नुहोस्“७–८ महीनाकी गर्भवतीलाई समेत युनिफर्म लगाउन लगाइन्छ । नराम्रो तरिकाले गाली गरिन्छ । महिलाका अनेक समस्या हुन्छन् । आफूलाई परेको समस्या राख्न को–को हाकिम सरलाई भेट्न जानुपर्ने हो ?” प्रहरी प्रधान कार्यालयले २१ चैत २०७२ देखि ३० वैशाख २०७३ सम्म उपत्य...}
पुरा पढ्नुहोस्यातायात व्यवसायीसँग घुस लिएको अभियोगमा मंगलबार राति तीन प्रहरीलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङको टोलीले उनीहरुलाई चितवनको पुलचोकबाट पक्राउ गरेको हो । कार्यक्षेत्रमा खटिएको समयमा यातायात व्यवसायीसँग रकम असुलेको अभियोगमा जि...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीमा महानिरीक्षक (आइजीपी) लाई संगठनको अभिभावक मानिन्छ । त्यसैले हिजोसँगै तालिमे अवधिमा ‘त’–‘त’ र ‘म’–‘म’ मा चल्ने साथीहरुले नै महानिरीक्षक नियुक्ती पाएपछि आदरभाव र चेन अफ कमाण्डलाई अनुशरण गरिरहेका हुन्छन् । &nbs...}
पुरा पढ्नुहोस्प्रहरीको साइबर ब्युरोले महिलालाई मेसेन्जरमार्फत अश्लील सामग्री पठाउने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान कुमख गाउँपालिका–४ सेराडाँडाका ३६ वर्षीय रमेश शाही भन्ने रवि शाही छन् । उनले आफ्नै साथीलाई फेसबुक मेसेन्जरमार्फत अश्लील भिडिओ, फोटो तथा सन्देश पठाई यौन उत्पीडन त...}
पुरा पढ्नुहोस्डकैती र चोरीमा संलग्न रहेको अभियोगमा २ भारतीय नागरिकलाई बाँकेबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया रहेका छन् । उनीहरुलाई प्रहरीले १ थान कट...}
पुरा पढ्नुहोस्रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार बिहानैदेखि प्रहरी र सर्वसाधारणबीच तनाव सुरु भयो । निर्माणाधीन औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेको भन्दै प्रहरीले उनीहरुलाई हटाउन खोज्दा झडप मात्र भएन, प्रहरीको गोली लागेर चार जनाको पनि मृत्यु भयो । एसपीसहित...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit