Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सम्बन्धित समाचार

झोलुङ्गे पुलले जोडियो कार्यविनायक र मछिन्द्रबहाल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

ललितपुर महानगर पालिका वडा नं २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण गरिएको छ । कार्यविनायक र मछिन्द्रबहालबीचको सहज सम्पर्क स्थापित गर्ने उद्देश्यबाट निर्माण गरिएको सो झोलुङ्गे पुलको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन्...}

पुरा पढ्नुहोस्

मतदान केन्द्रको निरीक्षणमा पूर्वप्रधानन्यायाधीश कार्की

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

पूर्वप्रधानन्यायाधीश एवं स्थानीय निर्वाचन २०७९ की पर्यवेक्षक सुशीला कार्कीसहितको पर्यवेक्षक टिमले मतदान केन्द्रको निरीक्षण गरेको छ ।    पूर्वप्रधानन्याधीश कार्कीसहित पूर्व आयुक्त ईला शर्मासहितको पर्यवेक्षण टिमले त्रिपुरेश्वरको विश्व निकेतनस्थित निर्वाचन मतदान केन्द्रको निरीक्षण गरेको...}

पुरा पढ्नुहोस्

सफा हिमाल अभियानअन्तर्गत सेनाद्वारा ३ सय क्विन्टल फोहोर संकलन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सफा हिमाल अभियानअन्तर्गत ३ सय क्विन्टलभन्दा बढी फोहोर संकलन गरेको छ ।    सेनाको टोली फोहोर संकलन गर्न गत २२ चैतदेखि खटिएको थियो । ४ जेठसम्म ३ सय ३ दशमलव ४४ क्विन्टल फोहोर संकलन गरेको सेनाले जनाएको हो ।    सेनाले सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी...}

पुरा पढ्नुहोस्

बेलायती अध्यागमनको नयाँ नियम, भिसा लिन गोर्खा सैनिकलाई सहज

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा छ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क गराइएको छ ।    यो नियमले बेलायती सेनामा कार्यरत गोर्खा सैनिकका लागि केही राहतको महसुस भएको छ । बेलायत सरक...}

पुरा पढ्नुहोस्

पहिरोकाे कारण अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पहिराका कारण अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ ।   वर्षासँगै चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध बनेका थिए ।        अहिले पहिरो पन्छाएर सडक दुईतर्फी पुनः सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले...}

पुरा पढ्नुहोस्

लुम्बिनी आइपुगे मोदी, भने– बुद्ध जन्मस्थल आउन पाएकोमा खुसी छु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा लुम्बिनी आइपुगेका छन् । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी लुम्बिनी आइपुगेका हुन् ।    लुम्बिनीस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र तथा प्रेक्षालय...}

पुरा पढ्नुहोस्

वीरगञ्जमा कांग्रेसको निर्वाचन लक्षित ‘समुदाय संवाद’ कार्यक्रम

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले वीरगञ्जमा ‘समुदाय संवाद’ कार्यक्रम सुरु गरेको छ । वैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले वीरगञ्ज महानगरमा ‘समुदाय संवाद’ सुरु गरेको हो ।   शनिबार वीरगञ्जको वडा नं २३ बाट यो कार्यक्रमको थालनी गरिएको हो । आउँदा दिनमा...}

पुरा पढ्नुहोस्

नेपालका जनसंख्या २ करोड ९१ लाख, कालापानी र लिपुलेकको पनि गणना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको केन्द्रीय तथ्यांक विभागले जनाएको छ । बुधबार भर्चुअल माध्यमबाट पत्रकार सम्मेलनको आयोजना गरी केन्द्रीय तथ्याङक विभाग महानिर्देशक नेविनलाल श्रेष्ठले नेपालको जनगणनाको नतिजा सार्वजनिक गरेका हुन् ।    तथ्यांकअनुसार पुरुषको भन्दा महिलाक...}

पुरा पढ्नुहोस्

महमा अखाद्य तत्व मिसाई व्यवसाय गर्नेलाई सङ्घद्वारा कारबाहीको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले गरेको कारबाहीप्रति नेपाल केन्द्रीय मह व्यवसायी सङ्घले स्वागत गरेको छ ।       सीआइबीले काठमाडौँ महानगरपालिका–२७ ज्याठामा मह व्यवस...}

पुरा पढ्नुहोस्