Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

मानव बेचविखनमा परेका ४ जनाको उद्दार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले मानव बेचविखनमा परेका ४ जनालाई भारतबाट उद्दार गरेको छ ।   मानव बेचविखनमा परेका २ महिला तथा २ बालबालिकाको भारत, विहार राज्यस्थित छौँडादानो भन्ने स्थानबाट प्रहरीले बिहीबार उद्दार गरेको छ ।   झापा जिल्लाबाट २ वर्ष अगाडि नाबालक छोराछोरी सहित हराएका १८ वर्षीया र १९ वर्षीया २...}

पुरा पढ्नुहोस्

काठमाडौं भित्र्याउन लागिएको नक्कली सूर्य चुरोट नष्ट

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले काठमाडौं भित्रिँदै गरेको नक्कली सूर्य चुरोट बरामद गरेर नष्ट गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याइएका दुई सय ५० बट्टा सूर्य चुरोट नियन्त्रणमा लिई नष्ट गरेको हो ।   प्रहरी जाँचको क्रममा भन्सार छली ल्याइएका भारतीय सूर्य चुरोट फेला...}

पुरा पढ्नुहोस्

पल शाह तनहुँ प्रहरीको नियन्त्रणमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नाबालिग एक गायिकामाथि जबरजस्ती करणीको आरोप लागेका अभिनेता पल शाहलाई तनहुँ प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रबाबु रेग्मीले बलात्कार आराेपी शाहलाई प्रहरीले नियन्त्रणमा लिएकाे पुष्टि गरेका छन्।   शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार...}

पुरा पढ्नुहोस्

अध्यागमनका सुब्बा नै सुन तस्करीका मतियार

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत कर्मचारी नै सुन तस्करीमा संलग्न रहेको तथ्य बाहिरिएको छ । विमानस्थल प्रहरीले सुन तस्करीमा संलग्न रहेको आरोपमा अध्यागमनका एक नायब सुब्बासहित दुई जनालाई पक्राउ गरेको हो ।   विमानस्थल प्रहरीका अनुसार शुक्रबार १ किलो १६५ ग्राम...}

पुरा पढ्नुहोस्

३३ वर्षदेखि फरार ज्यान मुद्दाका प्रतिवादी पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

फैसला कार्यान्वयनको सिलसिलमा जिल्ला प्रहरी कार्यालय बाराले ३३ वर्षपछि ज्यान मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ ।    सर्वोच्च अदालतले २०४५ पुषमा ९ महिना कैदको आदेश सुनाएका बारा प्रसौनीकी जग साह तेली प्रहार थिए ।    उनलाई आइतबार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीमा ‘पहिलो नम्बरमा डीआईजी’ बन्ने दौडले सिंगो बढुवा प्रक्रिया नै अवरुद्ध

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

वरीयतामा पछि रहेका, कमजोर कार्यक्षमता र आर्थिक तथा अनुशासन विचलन भएका केही प्रहरी अधिकारीहरु बढुवाका लागि दाम, साम, दण्ड र भेद नीति बोकेर शक्तिकेन्द्रका ढोकाढोकामा चहार्दा नेपाल प्रहरीमा डीआईजी बढुवामा ढिलाइ भएको छ । यस्तै बढुवा प्रक्रिया अवरुद्ध जस्तै बनेको छ ।    प्रहरीमा डेढ महिना...}

पुरा पढ्नुहोस्

प्रहरीमा एकैपटक ८७४ सईको सरुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल प्रहरीका ८७४ जना नायब निरीक्षक (सई) को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले पुस १ देखि लागू हुनेगरि उनीहरुको सरुवा गरेको हो । सईमा बढुवा भएकाहरुको पदस्थापन अघि उनीहरुको सरुवा भएको हो ।    हेरौं सरुवा सूचीः     }

पुरा पढ्नुहोस्

नेपाली सेनालाई भारतीय सेनाले गर्यो ट्रक हस्तान्तरण

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

टुंडिखेलस्थित नेपाली सेनाको मुख्यालयमा आयोजना गरिएको एक समारोहबीच भारतीय सेनाले नेपाली सेनालाई आज टाटा एलपिटिए १६२८ वर्कशप ट्रकहरु उपहारस्वरुप हस्तान्तरण गरेको छ ।    भारतका रक्षा सहचरी कर्णेल अमित शर्माले भारतीय सेनाको तर्फबाट उक्त वर्कशप ट्रक नेपाली सेनाका सहायक रथी कृष्णदेव भट्टला...}

पुरा पढ्नुहोस्

इलाममा ठेकेदारसँग रिसाएका कामदारले लगाए ४ हजार लिटर डिजलमा आगो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

इलामकाे माङसेबुङ गाउँपालिका–६ नन्वेटारस्थित सडक निर्माणको लागि पबित्रा निर्माण कम्पनी प्रालि रौतहटले राखेको डिजल, पाईप लगायतका सामानमा आगजनी गरेको अभियोगमा सोही कम्पनीमा काम गर्ने कालिकोट दाहा नगरपालिका(६ बस्ने ३० वर्षीय प्रहेक शाहीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   सडक...}

पुरा पढ्नुहोस्

प्रहरी आफैंले बुझाएको थियो पेट्रोल पम्पमा भ्रष्टाचार गर्ने असईलाई अख्तियारमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको काठमाडौंको नक्सालस्थित प्रहरी पेट्रोल पम्पको कारोबारमा भ्रष्टाचार आरोपमा एक असईविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको छ ।    एक करोड तीन लाख ९७  हजार रुपैयाँभन्दा बढी भ्रष्टाचारको आरोप लागेका असई दीलिप कार्कीलाई नेपाल प्रहरीले नै पक्राउ गरेर अख्तियार दुरुपय...}

पुरा पढ्नुहोस्