
हत्या भएको १३ औं दिनमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपितलाई प्रहरीले सार्वजनिक गरेको छ । उनको हत्या भाइ नाता पर्ने दिनेश भट्टले गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा सुदूर...}
पुरा पढ्नुहोस्नेपाली सेनाले आइतबार काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा यूएन डे मनायो । संयुक्त राष्ट्रसंघ स्थापना दिवस ९अक्टोबर २४० का अवसरमा हरेक वर्ष नेपाली सेनाले केन्द्रमा विशेष कार्यक्रम गर्दै आएको छ । आइतबार केन्द्रमा आयोजित कार्यक्रममा स्वदेशी तथा विदेशी अतिथिहरु...}
पुरा पढ्नुहोस्नेपाली सेनाले काठमाडौं–तराई मधेश द्रूत मार्ग सम्बन्धी संसदको सार्वजनिक लेखा समितिले दिएको ठेक्का रद्द गर्ने निर्देशन पूर्न विचार गरिदिन रक्षा मन्त्रालयमा पत्र लेखेको छ । सार्वजनिक लेखा समितिले सेनाले एकलौटी रुपमा द्रूत मार्ग अन्तरगत सुरुङ मार्गको ठेक्का दुई चिनियाँ कम्पनीलाई दिने...}
पुरा पढ्नुहोस्इन्स्टाग्राम, टेलिग्राम जस्ता सामाजिक सञ्जालका गोप्य ग्रुप र च्यानलमा युवतीहरूका तस्वीर वा भिडियो शेयर गरेर अश्लील चर्चा र चरित्रहत्या गर्ने कार्यमा संलग्नहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। गएको जेठ अन्तिम साता प्रहरी प्रधान कार्यालयको सामाजिक सञ्जाल डेस्कमा एउटी युवतीले सहयोगको आग्...}
पुरा पढ्नुहोस्भारतको राजधानी नयाँदिल्लीको मजनुका टिलामा व्यापार गर्दै आएकी मिना तामाङको गोली हानी हत्या भएको छ । उनलाई लुटेराहरूले गोली हानी हत्या गरेका हुन् । दिल्लीमा रहेका अभियानकर्ता आरबी खड्काले बिहान सबैभन्दा पहिला पसल खोल्न पुग्ने मिना बुधबार बिहान अज्ञात समूहको गोलीको शिकार भएको ब...}
पुरा पढ्नुहोस्झापामा कीर्ते नागरिकता वितरणको समस्या बढ्दो छ । कहिलो भुटानी शरणार्थी त कहिले भारतीय नागरिकलाई आर्थिक लेनदेनमा विभिन्न सरकारी निकायको मिलेमतोमा कीर्ते नागरिकताको धन्दा चल्दै आएको हो । पछिल्लो समय कीर्ते नागरिकता बनाउन सफ्टवेयरको दुरुपयोग गरिएको पाइएको छ । यसै क्रममा प्रहरीले नागरिक...}
पुरा पढ्नुहोस्यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गर्ने १० जना बिचौलिया पक्राउ परेका छन् । लामो समयदेखि एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयको परिसर तथा बाहिरसमेत अनधिकृत रुपमा मानिस भेला भई कार्यालयमा व्यक्तिगत काममा आउने मानिसलाई पनि अनावश्य...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले प्राविधिक उपरथीमा बढुवा भएका सहायक रथी डा अरुणकुमार न्यौपानलेलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । सरकारको १ पुसमा बसेको मन्त्रिपरिषद् बैठकले सहायक रथी न्यौपानेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनलाई सैनिक स्वास्थ्य महानिर्द...}
पुरा पढ्नुहोस्कोभिड–१९ संक्रमणमा देखिएको वृद्धिसँगै नेपाल प्रहरीले पुनः ‘तपाईंको मास्क खोइ ?’ अभियानलाई तीव्रता दिन थालेको छ । यसअघि कोरोनाको दोस्रो लहर फैलिएका बेला नेपाल प्रहरीले अभियानकै रूपमा मास्क वितरण गरेको थियो । सङ्क्रमण घट्दै जाँदा पछिल्ल्लो समयमा मास्क वितरण प्रभावकारी हुन सकेको थिएन...}
पुरा पढ्नुहोस्प्रहरीले पटका भण्डारण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले शनिबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका–१ घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटार बस्ने ३० वर्षीय कामेश्वरप्रसाद यादव रहेको महाशाखाका प्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit