Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

महोत्तरीबाट स्रोत नखुलेको ५५ लाखसहित दुई युवक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको औरही नगरपालिका–१ बाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ ।    महोत्तरी प्रहरीले आज बर्दिबास–जलेश्वर सडक खण्डमा ज ९ प ८२४७ नं. को मोटरसाइकलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको ५५ लाख रुपैयाँ बरामद गरेको हो ।    महोत्तरीका...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ३१५६ हवल्दारको सरुवा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका ३ हजार एकसय ५६ हवल्दारहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत तथा प्रशासन विभागले फागुन महिनादेखि सरुवा भएकै इकाईबाट तलब तथा भत्ता पाउनेगरि उनीहरुको सोमबार सरुवा गरेको हो ।    हेर्नुहाेस सरुवा सूची:     }

पुरा पढ्नुहोस्

ललितपुरबाट १६ थान मुर्ति चोरी, चोरी गर्ने पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

१६ थान मुर्ति चोरी गर्ने एकजनालाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा काभ्रे वेथानचोक गाउपालिकाका राजकुमार सुनार रहेका छन् । उनले गत चैत्र १३ गते राति ललितपुरको धौगलबजारस्थित माईकल शाक्यले सञ्चालन गरेको मुर्ति बनाउँने स्थानबाट विभिन्न आकृतिका धातुक...}

पुरा पढ्नुहोस्

कैलालीमा बलात्कारको घटना मिलाएको आरोपमा वडासदस्यसहित पाँच पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कैलाली प्रहरीले ७७ वर्षीया वृद्धामाथि भएको बलात्कारको घटनामा जनप्रतिनिधिको रोहबरमा नै मिलापत्र भएको खुलेपछि वडासदस्यसहित पाँच जनालाई पक्राउ गरेको छ ।   जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीका अनुसार मुख्य आरोपित घोडाघोडी नगरपालिका–४ का...}

पुरा पढ्नुहोस्

देशभरबाट म्यादी प्रहरीको बिदाइ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

स्थानीय तह निर्वाचनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई बिदाइ गर्न थालिएको छ ।   सरकारले ७ सय ५३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य चयनका लागि गरेको निर्वाचनमा १ लाख म्यादी प्रहरी भर्ना भएका थिए ।    तीमध्ये ४ जनाको मृत्यु भएको थियो भने, ४९ जना बर्खास्त...}

पुरा पढ्नुहोस्

भारतबाट नेपाल भित्रदैँ गरेकाे ४९ लाख रूपैयाँ बारामा बरामद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बारा प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जना रहेको प्रहरीले जनाएको छ ।   उनीहरुलाई फेटा गाउँपालिका–५ जोतपुरबाट शनिबार दिउँसो पक्राउ गरिएको हो । उनीहरुको साथबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँ बर...}

पुरा पढ्नुहोस्

पोखराबाट क्यानेडियन यौनदुराचारी पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विभिन्न प्रलोभन देखाई अप्राकृतिक मैथुन तथा बालबालिका विरुद्धको कसूर गरेको अभियोगमा क्यानेडियन नागरिक ४४ वर्षीय रोबर्ट किन्कलेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।     पोखरा महानगरपालिका-६ लेकसाईडमा नाबालकहरुलाई ललाई फकाई, डरत्रास, धाकधम्की तथा विभिन्न प्रलोभनमा पारी यौनजन्य...}

पुरा पढ्नुहोस्

आफ्नै स्कुलकी बिरामी छात्रालाई उपचारको बहानामा बलात्कार गर्ने प्रिन्सिपल पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आफ्नै स्कुलकी बिरामी छात्रालाई उपचारको बहानामा बलात्कार गरेको आरोपमा इटहरीको ब्लूमिङ लोटस इंग्लिस स्कुलका तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् ।     पाँच वर्षअघि १५ वर्षीया बालिकालाई घुमान तथा औषधि गराउन लैजाने भन्दै घरान उपमहानगरपालिका–१० स्थित जनहित गेष्ट हाउसमा लगी धम्क्य...}

पुरा पढ्नुहोस्

अन्तजातीय विवाहपछि हराइरहेका चन्द्रे कामी ८ दिनपछि भेटिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अन्तरजातीय विवाहपछि हराइरहेका हुम्लाका युवक चन्द्रे कामी आठ दिनपछि भेटिएका छन् । उनी गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन थिए ।    बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिए । ‘आज ब...}

पुरा पढ्नुहोस्

भागरथी हत्या आरोपीको बयान : बदला लिन हत्या गरेँ !

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा प्रहरीले उनकै भाइ नाता पर्नेलाई पक्राउ गरेको छ । भागरथी पढ्ने विद्यालयमा नै कक्षामा ११ मा अध्ययनरत दिनेश भट्ट पक्राउ परेको प्रहरी स्रोतको भनाइ छ ।    सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमर...}

पुरा पढ्नुहोस्