
२१ वर्षीया प्रेमा यादवको करिब २ वर्ष अगाडि रुपन्देही मायादेवी गाउँपालिका–३ हरहरवा गाउँका २२ वर्षीय राजकुमार यादवसँग विवाह भयो । विवाहको ६/७ महिनामै उनीहरुको छोरी जन्मिइन् । नौ महिना नै नपुगी जन्मिएपछि परिवारमा बच्चालाई केही होला कि भन्ने डर थियो । तर, बालिकामा शारीरिक समस्या देख...}
पुरा पढ्नुहोस्चितवन राष्ट्रिय निकुञ्जमा बुधबार दुई वर्षको पोथी गैँडा (केटी) मृत फेला परेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका–१७ स्थित अमलटारीअन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रम...}
पुरा पढ्नुहोस्खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरेस्थित बारीमा बहुमूल्य धातु पुल्ली उत्खनन गरेको अभियोगमा ५ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाचँथर फिदिम नगरपालिका–९ बस्ने ५१ वर्षीय गोकुल आङ्दाङबे, २४ वर्षीय अशोक आङ्दाङबे, २६ वर्षीय झिलन आङ्दाङबे, ५...}
पुरा पढ्नुहोस्चर्चित र्यापर तथा रियालिटी शो हिमालय रोडिजका निर्णायक लाउरे भनिने आशीष राना मगर लागूऔषध खैरो हेरोइनसहित कास्कीको पोखराबाट पक्राउ परेका छन् । गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी दिवेश लोहनीले घटनाको पुष्टि गर्दै लाउरे भनिने राना मगर र कारोबारीको समूह पक्राउ परेको बताए । ...}
पुरा पढ्नुहोस्मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघको शान्ति मिशनअन्तर्गत शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको जबरजंग गणले प्रशंसापत्र प्राप्त गरेको छ । नेपाली सेनाको जबरजंग गण (शान्ति सेना) चौथो डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्र अन्तर्गत बोयो इलाकामा रहेका हतियारधारी समूहलाई हटाउन सफल भएकोमा प...}
पुरा पढ्नुहोस्औपचारिक नेपाल भ्रमणमा रहेका अमेरिकी सेनाका इन्डो प्यासिफिक क्षेत्रको प्रमुख चार्ल्स ए फ्लिनले शुक्रबार सैनिक मुख्यालय जंगी अड्डा भ्रमण गरेका छन् । उनले सम्मानमा नेपाली सेनाले जङ्गी अड्डा परिसरमा नेपाली सेनाले सम्मान गारत अर्पण गर्नुका साथै नेपाली सेनाको अपरेशनल गतिविधिका...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो । }
पुरा पढ्नुहोस्काठमाडौंको रामकोटमा एकै परिवारका पाँचजनाले विषादी सेवन गरेको घटनामा एकजनाको मृत्यु भएको छ । परिवारका अन्य चार सदस्य उपचाररत छन् । यो सामाचार लेख्दासम्म सबैको अवस्था खतरामुक्त भईसकेको थिएन् । घटनास्थल पुगेको प्रहरीले त्यहाँ भिममान प्रधानको नाम उल्लेख गरेको चार पृष्ठ लामो ‘सुसाइड नो...}
पुरा पढ्नुहोस्निर्मला हत्या प्रकरणमा बर्खास्तमा परेका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टलाई मन्त्रिपरिषद्को बैठकले पुनर्बहाली गर्ने निर्णय गरेको छ । सरकारको निर्णयसँगै एसपी विष्ट बिहीबार काठमाडौं आइपुगेका छन् । एसपी विष्टले सरकारबाट भएको निर्णयको स्वागत गरे । ‘यसबारेमा मैले औपचारि...}
पुरा पढ्नुहोस्सैनिक मुख्यालय जंगी अड्डामा जंगी अड्डा सुरक्षा तथा व्यवस्थापन केन्द्र सञ्चालनमा ल्याइएको छ । प्रधान सेनापति पूर्णचन्द्र थापाले आइतबार आयोजित समारोहमा उक्त केन्द्रको उद्घाटन गरेका हुन् । उक्त केन्द्रबाट जंगी अड्डा भवन तथा परिसर इलाकामा चौबिसै घण्टा प्रविधिको माध्यमब...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit