
नेपाल कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार नेता जोशीको आज साँझ ८ः२४ मा निधन भएको हो । गत फागुन १४ गते बिहान मस्तिष्काघात भएपछि उनलाई उपचारार्थ वीर अस्पताल लगिएको थियो । वीर...}
पुरा पढ्नुहोस्सत्तारुढ नेकपा (एमाले) को साेमबारको स्थायी कमिटी बैठकले पार्टीका नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, भीमबहादुर रावलसहित ११ जना नेता तथा निवर्तमान सांसदलाई पार्टी सदस्यबाट निष्काशन गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने र विपक्षी नेपाली काँग्रेसक...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेको सरकार ढाल्नेसँग चुनावमा गठबन्धन नगर्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवनले आज बिहान भरतपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोखरेलले एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको स्पष्ट पारेका हुन् । का...}
पुरा पढ्नुहोस्अर्थमन्त्री जनार्दन शर्माले एमसीसी परियोजनाको सम्बन्धमा सरकारले राष्ट्रिय सहमती खोज्ने प्रयास गरिरहेको बताएका छन् । अर्थ मन्त्रालयमा बिहीवार आयोजित चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा मूल्यांकन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले एम...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता गगन थापाले ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको कार्यक्रम नीतिगत भ्रष्टाचार भएको बताएका छन् । उनले सरकारको यो निर्णय रोकेरै छाड्ने बताएका छन् । उनले आज ट्वीट गर्दै वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ भन्ने प्रष्ट भएको...}
पुरा पढ्नुहोस्आज बस्ने तय भएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगति भएको छ । पार्टीका अधिकांश स्थायी कमिटी सदस्य विविध कारणले उपत्यका बाहिर रहेकाले आजको बैठक स्थगित गर्नु परेको माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले बताइन् । उनले बैठकको नयाँ मितिबारे अहिले औपचारिक तयारी न...}
पुरा पढ्नुहोस्नेकपा एमालेका दुई पक्षका अलग अलग आज बस्दैछन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीपक्षीय स्थायी कमिटी र माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको बैठक आज बस्दैछ । ओली पक्षको बैठक अराह्न ४ बजे बस्ने तय भएको छ भने त्यसअघि माधवकुमार नेपाल पक्षक...}
पुरा पढ्नुहोस्नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले गठबन्धनबाहेकका कुनै पनि राजनीतिक दलहरुसँग परामर्श नगरी निर्वाचन आचारसंहिता बनाएको भन्दै आपत्ति जनाएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आयोगले कांग्रेसको कुरा मात्रै...}
पुरा पढ्नुहोस्नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेलामा जाने सांसदहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित बैठकले पार्टीको निर्णय नमानेमा विधानअनुसार स्पष्टीकरण र कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । त्यस्तो भेलामा सहभागीहरुलाई आत्मालोचन...}
पुरा पढ्नुहोस्नेकपा एमालेको विघटित एकता कार्यदलको आग्रहमा शनिबार स्थगित भएको स्थायी कमिटिको बैठक आज अपराह्न ३ बजे बस्ने भएको छ । आजको स्थायी कमिटी बैठकको एजेन्डामा विधान महाधिवेशनको तयारी, केन्द्रीय विभागहरु गठन र सदस्यता नविकरण लगायतका विषय छन् । शनिबार एमालेका वरिष्ठ नेता म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit