
कञ्चनपुर प्रहरीले आइतबार लागुऔषधसहित दुई जनालाई पक्राउ गर्यो । भीमदत्त नगरपालिका–६ शिवमन्दिर नजिकैबाट भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका २० वर्षीय मोहन पन्त र भीमदत्त नगरपालिका–६ ऐठपुरका २६ वर्षीय राम साउद पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातह...}
पुरा पढ्नुहोस्जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् । दक्षिणमा ल...}
पुरा पढ्नुहोस्पर्सा प्रहरीले स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित वीरगन्जबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज–१० बस्ने २८ वर्षीय चन्दन कुमार साह र ४४ वर्षीय ओम प्रकाश गुप्ता छन् । वीरगन्ज–८ घण्टाघर स्थित सडकखण्डबाट आइतबार दिउँसो ३ बजे उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।...}
पुरा पढ्नुहोस्बागमती प्रदेश प्रहरी कार्यालयको पहलमा बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय मार्फत ५ वटा गाडी बागमती प्रदेश अन्तर्गतका बिभिन्न प्रहरी ईकाईहरुलाई हस्तान्तरण गरिएको छ । बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच माननीय आन्तरिक मामिला तथा...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष वल्लभ पौड्यालको १६ महिनापछि सरुवा भएको छ । उनी १ साउन २०७७ बाट प्रवक्ताको जिम्मेबारीमा थिए । सैनिक मुख्यालय स्रोतका अनुसार पौड्याललाई शान्ति सेना निर्देशनालयमा निर्देशकको जिम्मेवारी दिइएको छ । अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्...}
पुरा पढ्नुहोस्झापा प्रहरीले ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कन्काई नगरपालिका–७ का ४० वर्षीय विकास उप्रेती र बिर्तामोड नगरपालिका–३ पश्चिम धर्मकाँटाका ३२ वर्षीय टीका खत्री छन् । ठगीको उजुरी आएपछि उनीहरुलाई प्रहरीले बिहीबार पक्राउ गरे...}
पुरा पढ्नुहोस्नेपाली सेनाले दुई महिना लगाएर नुवाकोट दुप्चेश्वर गाउँपालिका, वडा नं.१ घ्याङ्गफेदीस्थित नेगी गाउँको बस्तीमाथि रहेको करिब २०,००० घन मिटरको ठूलो ढुङ्गा हटाएको छ । सेनाले दिएको जानकारीअनुसार नुवाकोट जिल्ला विपद् व्यवस्थापन कोष र दुप्चेश्वर गाउँपालिकासँगको सहकार्यमा श्री कालीभञ्जन गण (ई...}
पुरा पढ्नुहोस्हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाको श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो । पहिलाका श्रीमान् धनराज शाही र दोस्रोसँग विवाह गरेका उमेश शाहीबीच विवाद हुँदा पहिलो...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह आधुनिक प्रविधि, नवीन सीप र दक्षताको प्रयोग गरी मानवश्रोत व्यवस्थापन तथा दैनिक प्रशासनिक कामलाई थप व्यवस्थित, छिटो छरितो र प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरु अझै सक्रिय भई काम गर्नुपर्ने बताएका छन् । प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभा...}
पुरा पढ्नुहोस्ललितपुरमा दुर्घटना गरी फरार भारतीय नागरिकलाई सवारी साधन सहित प्रहरीले पक्राउ गरेको छ । ललितपुरको धोबिघाटस्थित सडकखण्डमा सोमबार राति ९ बजेतिर सवारी दुर्घटना गरी फरार भएका भारत बिहार राज्य चम्पारण बस्ने २८ वर्षीय जोबैर अहमदलाई प्रहरीले बीआर ०५ एएन ५९२० नम्बरको कारसहित नियन्त्रणम...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit