
नेपाली सेनाको सहायक रथीबाट उपरथीमा पदोन्नति भएका प्रेमध्वज अधिकारीलाई प्रधानसेनापति प्रभुराम शर्माले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । आज जंगी अड्डामा आयोजित कार्यक्रमकाबीच अधिकारीलाई उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गरिएको हो । मन्त्रिपरिषदको गत २६ फागुनको बैठकले अधिकारीलाई...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल (एपीएफ) ले भारतको सशस्त्र सीमा बल (एसएसबी) समक्ष नेपाली भूभाग अतिक्रमण गरी भारतद्वारा कालापानी क्षेत्रमा निर्मित काली मन्दिरसम्मै आफूले बिनाअवरोध गस्ती र आउजाउ गर्न पाउनुपर्ने प्रस्ताव गरेको छ । अघिल्लो साता कालापानीमा नेपाल–भारत सीमा सुरक्षा अधिकारीबीच भएको बैठकम...}
पुरा पढ्नुहोस्सामाजिक सञ्जालमार्फत नाबालिका र महिलाको चरित्र हत्या गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा नाबालिका र महिलाको भिडियो तथा तस्बिर राखेर चरित्र हत्या गर्ने काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–६ का २० वर्षीय विकेश सोजुँ र खोटाङको ऐसेलुखर्क ग...}
पुरा पढ्नुहोस्सिरियामा तैनाथ राष्ट्रसङ्घीय हतियाररहित पर्यवेक्षक बल (युएनडिओएफ) मा सहभागी हुन १९२ नेपाली शान्ति सेनाको टोली सिरिया प्रस्थान गरेको छ । यान्त्रिक पैदल सेना, समीप सुरक्षा इकाइ, इञ्जिनियर र स्वास्थ्यकर्मीसमेत समाविष्ट उक्त टोली राष्ट्रसङ्घको विशेष उडानबाट आज बिहान कार्यक्षेत्रतर्फ प...}
पुरा पढ्नुहोस्नेपाली सेनाका नवनियुक्त प्रवक्ता नारायण सिल्वालले सेना र पत्रकारिताको मुख्य उद्देश्य भनेको राष्ट्र र जनताको हित प्रवर्द्धन गर्ने साझा जिम्मेवारी भएको बताएका छन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा बिहीबार आयोजित नयाँ प्रवक्ताको स्वागत तथा निवर्तमान प्रवक्ताको बिदाइ...}
पुरा पढ्नुहोस्भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न लुम्बिनी भ्रमणको सुरक्षा प्रबन्धका लागि भारतीय सुरक्षाकर्मीसहितको एउटा टोली भारतीय वायुसेनाको विमानबाट लुम्बिनीमा अवतरण गरेको छ । भारतको नयाँ दिल्लीबाट आएको उक्त विमान काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै गौतमबुद्ध अन्तर्राष्...}
पुरा पढ्नुहोस्मोरङको रंगेली नगरपालिका-३ तिलुवा चोक बस्ने २४ वर्षीया अनिता यादवको हत्यामा संलग्न रहेको अभियोगमा मृतकका देवरलाई प्रहरीले पक्राउ गरेको छ । अनिताको हत्याको आरोपमा प्रहरीले १९ वर्षीय बिनोद यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । सोही ठाउँस्थित तिलुवा चोकको नहरमा बुधब...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास जग्गा प्रकरणमा गरेको कीर्तेसम्बन्धी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यलय काठमाडौँले फिर्ता पठाएको छ । सरकारी जग्गा चार पटक कीर्ते गरी व्यक्तिको नाममा गरिएको भन्दै ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दाय...}
पुरा पढ्नुहोस्महोत्तरी पिपरा गाउँपालिका–५ सहोडवाका वृद्ध दम्पती चार दिनअघि सुतेकै ठाउँबाट बेपत्ता भए । उनीहरुलाई प्रहरीले खोजी गरिरहे पनि अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उन...}
पुरा पढ्नुहोस्१३ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायव उपरीक्षक (डिएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।बढुवा समितिले शनिबार राति चार १३ जना इन्स्पेक्टरलाई डिएसपीमा बढुवाको लागि सिफारिस गरेको हो। }
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit