
नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) मा भर्ना हुनका लागि प्लस टु वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण हुनु अनिवार्य छ । तर, उक्त पद भनेको निजामतीको खरिदार सरह हो । अझ खरिदारको भन्दा पनि तलब, भत्ता र ग्रेड न्यून रहेको छ । असईको शैक्षिक योग्यताले निजामतीमा भने नायब सुब्बामा प्रतिस्पर्...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालत बारले सर्वोच्च अदालतकाे न्यायाधीशमा सिफारिस नहकुल सुवेदीको योग्यता नपुगेको निष्कर्ष निकाल्दै साे जानकारी सहितकाे ज्ञापन पत्र संसदीय सुनुवाइ समितिलाई बुझाएको छ । बारले समिति गंभिर बन्न समेत भनेकाे छ । न्याय परिषद्ले सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्...}
पुरा पढ्नुहोस्उच्च अदालत पाटनले र्यापर भिटेनलाई पक्राउ तथा धरपकड नर्गन प्रहरी प्रधान कार्यालय र साइबर ब्युरोका नाममा अन्तरिम आदेश जारी गरेको छ । यस्तै अदालतले प्रहरी प्रधान कार्यालय र ब्युरोलाई भिटेनमाथि अनुसन्धान गर्नुपर्ने कारण देखाउन समेत आदेश दिएको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश नहकुल...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए । }
पुरा पढ्नुहोस्सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथा प्रक्रियाबाट पेसी हुने भएको छ । अब हरेक दिन कार्यालय समयको सुरुवातमा सबै न्यायाधीशले गोला तानेर इजलास गठन गरिन्छ । त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइ हुनेछ । यसअघि भने प्रधानन्यायाधीशले इजलासमा न्यायाधीश छान्ने र इजलासमा मुद्दा तोक्ने गर्दै आएका...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि सुनुवाइ हुँदैछ । गत जेठ २६ गते बसेको संवैधानिक इजलासले आजदेखि निरन्तर सुनुवाइ हुने आदेश दिएको थियो । ‘फास्ट ट्रयाक’मा हुन लागेको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्र...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय बदरगर्दै संसद पुनःस्थापना गरेकाे छ । सर्वाेच्चले १३ दिनभित्र संसदको अधिवेशन आव्हान गर्न परमादेश समेत गरेको छ । प्रतिनिधिसभाको बैठक २४ फागुनमा बाेलाउनु पर्नेछ । अदालतमा रहेका पर्दाफास सहयोगीका अनुसार प्र...}
पुरा पढ्नुहोस्माओवादी द्वन्द्वताका हत्या भएका पत्रकार डेकेन्द्रराज थापाको मुद्दामा घटनाको १७ वर्षपछि फैसला भएको छ । दैलेख जिल्ला अदालतले उनको हत्यामा दोषी ठहर गर्दै तीन जनालाई जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले आइतबार दुल्लू नगरपालिका ६ का अरुण भनिने बमबहाद...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संवैधानिक इजलास पुनर्गठन गरेका छन् । विपक्षी अधिवक्ताहरुको आपत्तिपछि प्रधानन्यायाधीशले वरिष्ठताको आधारमा न्यायाधीशहरुलाई इजलासमा समावेश गरेका हुन् । पुनर्गठित इजलासमा प्र...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतको संवैधानिक इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ‘स्टिङ अपरेशन’ गर्नबाट रोक लगाएको छ । सर्वोच्चले बुुधबार यस सम्बन्धि परेको रिटको सुुनवाई गर्दै यस्तो आदेश दिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, म...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit