Sunday, 13 October 2024 | २०८१ असोज २७, आईतबार

सम्बन्धित समाचार

प्रहरीमै ‘चोरलाई चौतारो र साधुलाई शूली’ भइरहेको त होइन ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गत ३० साउनमा प्रहरीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्नुपर्ने बताए । प्रदेश प्रहरी कार्यालय नम्बर २ जनकपुरको भ्रमणको क्रममा उनले प्रहरीले असल नियत राखी सुम्पिएको जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।    तर, त्यही प्रदेश २ को रौतह...}

पुरा पढ्नुहोस्

कोरोनाले रोकिएको प्रहरीको असई र जवानको परीक्षा सुरु हुने (सूचनासहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

कोरोना महामारीका कारण स्थगित भएको नेपाल प्रहरीको परीक्षा सुरु हुने भएको छ ।    प्रहरी प्रधान कार्यालयले आज सूचना जारी गर्दै जनपद समूहतर्फ प्रहरी सहायक निरीक्षक पदहरुको विस्तृत स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुको लिखित परीक्षा सञ्चालन हुने जनाएको हो ।    यस्तै, उपसम...}

पुरा पढ्नुहोस्

कोभिडले लग्यो प्रहरीका ‘एकेडेमिक किरो’ उपमा पाएका डीएसपी खरेल 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको नीति निर्माणदेखि तालिमको शैक्षिक गुणस्तर उकास्न उल्लेख्य सहयोग गरेका डीएसपी समिरचन्द्र खरेलको कोभिड–१९ संक्रमणका कारण मृत्यु भएको छ ।    प्रहरीभित्र ‘एकेडेमिक किरो’ उपमा पाएका खरेल प्राय प्रहरीभित्र हुने लेखापढी, नीति निर्माण र तालिम शैक्षिक बिषयका का...}

पुरा पढ्नुहोस्

सेनाको महावीर रेञ्जर युद्धकार्य र पेशागत निरीक्षणमा सर्वोत्कृष्ट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाले सञ्चालन गरेको युद्धकार्य र पेशागत निरीक्षणमा महावीर रेञ्जर रेजिमेन्ट सर्वोत्कृष्ट भएको छ । उक्त रेञ्जरले ७८.८६ प्रतिशत अंक ल्याएर प्रथम भएको हो । यस्तै, १६ नम्बर बाहिनी अड्डा ७७.८३ प्रतिशत ल्याएर द्वितीय र विशेष फौज बाहिनी ७६.०९ प्रतिशत ल्याएर तृतीय भएका छन् ।    यसैगरी...}

पुरा पढ्नुहोस्

वायुसेवा निगमका पूर्वअध्यक्षले आत्महत्या नगरेको परिवारको दाबी 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीको मृत्यु आत्महत्या नभई शारीरिक दुर्वलताका कारण भएको परिवारले दाबी गरेको छ ।      चतुर्वेदीले आत्महत्या गरेको भनी आएको समाचारको खण्डन गर्दै उानको परिवारले शुक्रबार पत्रकार सम्मेलन गरी निर्माणाधीन होटलको सात तले भवनको...}

पुरा पढ्नुहोस्

धनुषामा प्रहरीमाथि बियरको बोतल प्रहार, एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेको अभियोगमा धनुषा लक्ष्मिनियाँ गाउँपालिका–६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवा चोकमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट ट्राफिक...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्मा र जापानी राजदूतबीच भेटवार्ता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बुधबार प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानी राजदूत किकुटा युटाकाबीच भेटवार्ता भएको छ ।   प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको  सेनाले बताएको छ ।   सेनाले यस किसिमको भेटघाटले दुई मुलु...}

पुरा पढ्नुहोस्

हिमाल सुरक्षा परिषदका नाममा आतंक फैलाउने खरेलसहित चार पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सुनसरीको इटहरी–२ नवजागृती टोल गएको सोमबार राती भएको बम बिस्फोटको घटनामा संलग्न मुख्य अभियुक्त सहित चारजना पक्राउ परेका छन् ।    प्रहरीले घटनाका मुख्य योजनाकार सञ्जय भनिने खगेन्द्र खरेलसहित चारजनालाई पक्राउ गरेको हो  । झापाको कन्काई नगरपालिका– ८ लक्ष्मीपुरका स्थायीवास...}

पुरा पढ्नुहोस्

वालिङका प्रहरी इन्चार्ज बने पुलिस अफ दि मन्थ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वडा प्रहरी कार्यालय वालिङ स्याङजामा  कार्यरत प्रहरी निरीक्षक हरीप्रसाद पौडेल पुलिस अफ दि मन्थ बनेका छन् ।    जिल्ला प्रहरी कार्यालय स्याङजले पौडेललाई कार्यालय प्रमुखको रुपमा जिम्मेवार बहन गरी आफ्ना मातहतमा रहेका प्रहरी कर्मचारीहरुलाई परिचालन गरी बिभिन्न मुद्धाका फरार रहेका प्रति...}

पुरा पढ्नुहोस्

न्युरोडबाट स्रोत नखुलेको ३८ लाख रकमसहित ५ पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले काठमाडौंको न्युरोडबाट स्रोत नखुलेको रकमसहित बिहीबार ५ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका–१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका–११ बस्ने २७ वर्षीया सानुमाया तमाङ...}

पुरा पढ्नुहोस्