Thursday, 10 October 2024 | २०८१ असोज २४, बिहिबार

सम्बन्धित समाचार

काठमाडौंमै छापिन्छ नक्कली नेपाली रुपैयाँ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले काठमाडौंमै नक्कली नेपाली रुपैयाँ छाप्ने मेसिन र बजारमा पुग्ने तयारीमा रहेको लाखौं नक्कली नोटसहित पाँचजनालाई पक्राउ गरेको छ ।      महानगरीय प्रहरी वृत्त बौद्धले मंगलबार साँझको समयमा काठमाडौं गोकर्णेश्वर दक्षिण ढोकाबाट नक्कली नेपाली रुपैयाँ साटन हिँडेकी गोमा श्रेष्ठलाई...}

पुरा पढ्नुहोस्

प्रधानसेनापति शर्माले कसरी अघि बढाउलान् सैन्य कूटनीति ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

‘प्रत्येक राष्ट्रका निम्ति परराष्ट्र नीति जति महत्व हुन्छ, सैनिक र आर्थिक कूटनीति पनि त्यतिकै महत्व रहन्छ’ भन्ने अग्रजको मार्गचित्र र पदचापको अनुशरण गर्दै प्रधानसेनापति प्रभुराम शर्माबाट पनि सैनिक कूटनीतिलाई उच्च प्राथमिकता दिने स्पष्ट संकेत देखिएको छ ।   प्रधानसेनापतिमा नियुक...}

पुरा पढ्नुहोस्

व्यासमा खाद्यान्न ढुवानी गर्न सशस्त्र प्रहरीलाई सास्ती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गत कात्तिक अन्तिम साता व्यास गाउँपालिका–१ का स्थानीय र सशस्त्र प्रहरीका लागि नेपाल सरकारले हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी ग¥यो । सुदूरपश्चिम प्रदेश सरकारको बजेटमार्फत खाद्यान्न ढुवानी गरियो । व्यासमा बस्ने स्थानीय नागरिक र सुरक्षाकर्मी पनि खुशी भए ।    छ महीना पुग्ने खाद्...}

पुरा पढ्नुहोस्

अगाडीको टायर पन्चर हुँदा मुगु बस दुर्घटना, चालकसहित ३२ को मृत्यु

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मुगुमा मंगलबार . भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।   नेपाल...}

पुरा पढ्नुहोस्

नक्कली पिसिआर रिपोर्ट लिएर दुुबई जान लागेका ७ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नक्कली पिसिआर रिपोर्ट लिएर दुबई जान लागेका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।     उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा सल्यान खैरागर घर भएका २६ वर्षीय दिनेश सिंह लगायत ७ जना रहेका छन् ।  ...}

पुरा पढ्नुहोस्

सेनाको गण, गुल्म र पोस्टका कमाण्डर फेरिए (सूचीसहित)

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका गण, गुल्म तथा युनिटहरुको कमाण्डर फेरिएको छ ।     सेनाका अनुसार विपद व्यवस्थापन निर्देशनालयका प्रमुख सेनानी बालकृष्ण कार्कीलाई राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयको जिम्मेवारी दिइएको छ । यस्तै, नं. १ विपद व्यवस्थापन गणका प्रमुख सेनानी सन्जीव सिलवाललाई कालीप्रसाद गणको जिम...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीले  २५ लाखका राडो घडीसहित तस्करलाई समात्यो 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सशस्त्र प्रहरीले रौतहटबाट करिब २५ लाख रुपैयाँ बराबरका १४ थान राडो ब्राण्डका घडी सहित तस्करलाई पक्राउ गरेको छ ।  रौतहटको ईशनाथ नगरपालिका–४ रामनगर स्थित सीमा इलाकाबाट ४ माघमा एपीएफ टोलीले करीव २४ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको राडो कम्पनीको १४ वटा हाते घडीसहित एक जनालाई पक्रा...}

पुरा पढ्नुहोस्

१८ हजार नेपालीका राहदानीको विवरण इन्टरपोलमा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

राहदानी विभागले १८ हजार ७७१ नेपाली नागरिकका राहदानी हराएका विवरण अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) मा दर्ता गराएको छ ।          राहदानी नियमावली, २०२० अनुसार विभागले हराएका राहदानीको विवरण नेपाल प्रहरीको इन्टरपोल शाखामार्फत १९४ राष्ट्र सदस्य रहेको इन्टरपोलमा...}

पुरा पढ्नुहोस्

२५ लाख बराबरको पटाकासहित काठमाडौंबाट एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले पटका भण्डारण गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले शनिबार राति पक्राउ गरेको हो ।    पक्राउ पर्नेमा सर्लाही रामनगर गाउँपालिका–१ घर भइ काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ८ गोठाटार बस्ने ३० वर्षीय कामेश्वरप्रसाद यादव रहेको महाशाखाका प्...}

पुरा पढ्नुहोस्

प्रहरीका ६९ डिएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले मंगलबार ६९ जना डिएसपीको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको मंगलबारको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।   }

पुरा पढ्नुहोस्