
संघीय प्रहरी इकाइ कार्यालय लुम्बिनीका प्रमुख एसएसपी सुशीलकुमार यादव मृत फेला परेका छन् । यादव आज आफ्नै निवासमा झुन्डिएको अवस्थामा फेला परेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले पर्दाफासलाई जानकारी दिए । ‘आज साढे ९ बजेसम्म ठीकै हुनुहुन्थ्यो,’ एसएस...}
पुरा पढ्नुहोस्सानै उमेरमा आमा बितेपछि बुबाले अर्की श्रीमती ल्याए । सौतेनी आमा आएपछि उनीमाथि कुटपिट हुन थाल्यो । कञ्चनपुरकी चौधरी थरकी ती किशोरीलाई बुबाले भीमदत्त नगरपालिकाका एक व्यक्तिको घरमा काममा राखे । किशोरी दिउँसो पढ्न जान्थिन् भने बिहान बेलुका साहुकोमा घरायसी काम गर्थिन् । साहु र श्रीमती...}
पुरा पढ्नुहोस्३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा जन्मकैदको सजाय पाइसकेका मुख्य आरोपी चूडामणि उप्रेती (गोरे) लाई जिल्ला अदालत मोरङले थप १० वर्ष कैद सजाय तोकेको छ । अपहरण र शरीर बन्धक मुद्दामा दोषी ठहरी गर्दै जिल्ला अदालतका मुख्य न्यायाधीश भरत लम्सालको इजलासले सोमबार उक्त सजाय सुनाएको हो...}
पुरा पढ्नुहोस्महत्वपूर्ण समयमा अति संवेदनशील जिम्मेवारी र दायित्वसहित अस्तित्वमा आएको सशस्त्र प्रहरी बल नेपाल यतिबेला सबैभन्दा कान्छो तर सबैभन्दा विवादित संस्थाका रुपमा स्थापित हुँदै गएको छ । लामो समय बलको नेतृत्व गरेका महानिरीक्षक शैलेन्द्र खनालले ‘कोर टिम’ बनाउन नसक्नु र उनलाई एक तह तलका अधिकारीहरुल...}
पुरा पढ्नुहोस्काठमाडौंको बागबजारस्थित काठमाडौं मोडल कलेजमा कक्षा ११ मा पढ्ने एक विद्यार्थीको मृत्यु भएको छ । कलेजको होस्टलमा बस्ने उनको सोमबार नुहाउने क्रममा बाथरुपममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा रौतहट गढिमाई नगरपालिका–९ घर भएका १८ वर्षीय १८ सुशील सहनी छन् । होस्टलक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले स्थानीय तह निर्वाचनका उम्मेदवारलाई घरदैलोको क्रममा सुरक्षित रहन अनुरोध गरेको छ । घरदैलो कार्यक्रम गरिरहँदा अपरिचित व्यक्तिबाट प्रसाद वा सगुन खाँदा बेहोस हुने र चक्कर लागेर लड्ने गरेका घटनाहरु पाइएकोले सुरक्षित रहन आग्रह गर्दै सूचना जारी गरेको हो । त्यस्तो सूचना भए प...}
पुरा पढ्नुहोस्पत्रकार ओम शर्मा, कलाकार सरोज खनाल र दीपाश्री निरौला त देखिएका पात्र भए । यतिबेला सामाजिक सञ्जाल मार्फत कोभिडलाई कारण बनाएर ठग्ने गिरोह सक्रिय छ । यसको औजार बनेको छ सामाजिक सञ्जाल । रातोपाटी डटकमका सञ्चालक ओम शर्मा केही दिनअघि कोरोना संक्रमण भएर सशस्त्र प्रहरी बल अस्पतालमा उपचाररत...}
पुरा पढ्नुहोस्छिमेकीलाई छुरा प्रहार गरी हत्या गरेर फरार रहेको आरोपमा सिरहाको गोलबजार नगरपालिकाका ५ जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । सिरहाको गोलबजार नगरपालिका ६ डोहटिया निवासी २६ वर्षीय रामकुमार सदालाई छुरा प्रहार गरी हत्या गरेको र २६ वर्षीय रिकेश सदालाई घाइते बनाई फरार भएको आरोप...}
पुरा पढ्नुहोस्भारतको ६ घण्टे भ्रमण सकेर केही घण्टाअघि स्वदेश फर्किएका रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनको यो भ्रमण क्षेत्रिय शक्ति सन्तुुलनका लागि अहम बनेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा करिब दुई दर्जनबढी सम्झौता गरेका पुटिनको एउटा सम्झौता चर्चामा छ । यद्यपी यो बि...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्र कपिलवस्तु जिल्ला कमिटीका सदस्य दीपक पाण्डेयलाई गोली हानी घाइते बनाएको घटनामा संलग्नको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–१ आनन्दबाग बस्ने वर्ष ३९ का ओम प्रकाश यादव र सोही स्थानका सागरटोल बस्ने वर्ष ३३ को साकिर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit