Sunday, 18 May 2025 | २०८२ जेठ ५, आईतबार

सम्बन्धित समाचार

प्रचण्ड स्वघोषित नेता मात्रै हुन् : टोपबहादुर रायमाझी

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्वघोषित नेता मात्रै भएको आरोप लगाएका छन् ।    सर्वोच्च अदालतको फैसला पछि नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेका अध्यक्ष एवंम् प्रधानमन्त्री केपी ओलीलाई समर्थन ग...}

पुरा पढ्नुहोस्

सशस्त्र प्रहरीको एआईजीमा सीपी गौतमको बढुवा 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक (एआईजी)मा चन्द्रप्रकाश (सीपी) गौतम बढुवा भएका छन् ।   सोमबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।    सशस्त्रको रिक्त एक एआईजी पदमा उनको बढुवा गरिएको हो ।      गौतमले ३ वैश...}

पुरा पढ्नुहोस्

महोत्तरीका सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

महोत्तरीको सम्सी गाउँपालिकामा गएराति डाकाहरुको एक समूहले सुनचाँदी पसलेलाई गोली हानी लाखौँको डकैती गरेको छ ।    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सम्सी–१ स्थित सम्सी–गौशाला सडकखण्डको २०० मिटर उत्तर पश्चिमपट्टि आफ्नै घरमा...}

पुरा पढ्नुहोस्

भक्तपुर प्रहरीलाई जब गेस्ट हाउसमा बम राखिएको खबर आयो... 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शनिबार करिब ७ बजे भक्तपुर प्रहरीलाई एक गेस्ट हाउसमा शंकास्पद वस्तु भेटिएको जानकारी आयो । सूचनादाताका अनुसार गेस्ट हाउसको पहिलो तलाको ४ नम्बर कोठामा पुरानो कुकरमा नांगो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद वस्तु देखिएको थियो ।    शिवशरण भुजुले भक्तपुरको मध्यपुर ठिमी नगरपालिक...}

पुरा पढ्नुहोस्

बैंकिङ कसूरमा फरार आरोपी काठमाडौंबाट पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उच्च अदालत पाटनले २२ लाख जरिवाना ठहर गरेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।      प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उच्च अदालत पाटनको विसं २०७८ माघ २ गतेको फैसलाअनुसार पाँच दिन कैद र बिगो बमोजिम २२ लाख जरिवना ठहर गरेपछि फरार रहेका नुवाकोट शिवपुरी गाउँपालि...}

पुरा पढ्नुहोस्

विदेशी मदिरा राजस्व छली घटनामा बिइङ ह्युमनका सञ्चालक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतबाट नेपालमा राजस्व छली गरी विभिन्न ब्राण्डका मदिरा ल्याई विक्री गरेको आरोपमा बिइङ ह्युमनका नेपालस्थित सञ्चालक सन्तोषचन्द्र बख्रेल पक्राउ परेका छन् ।बख्रेलले केही समयअघि मात्र बिइङ ह्युमनको स्वामित्व आफुमा ल्याएका थिए ।      महाशाखाका एसपी कृष्ण कोइरालाका अनुसार बख्रेल संच...}

पुरा पढ्नुहोस्

कर्णाली प्रदेशका एसएसपी, एसपी र डीएसपीसहित १७ जना रेकर्डमा जनिने गरी पुरस्कृत

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कर्णाली प्रदेशका एसएसपी, एसपी र डीएसपीसहित १७ जना रेकर्डमा जनिने गरी पुरस्कृत भएका छन् ।    प्रदेशका विभिन्न स्थानमा दरबन्दीका रहेका प्रहरी अधिकारीहरुले आफूलाई दिइएको जिम्मेवारी त्रुटिरहित तवरबाट सम्मन्न गरी उत्कृृष्ण कार्य सम्पादन गरेको हुँदा उनीहरुलाई पुरस्कृत गरिएको कर्णाली प्रदेश...}

पुरा पढ्नुहोस्

स्थानीय निर्वाचन २०७९: आज र भोलि उम्मेदवारी दर्ता

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

वैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गरिँदैछ ।   निर्वाचन आयोगले दुई दिनको समयमा आफ्नो अनुकूल समय मिलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेदवारहरूले आफ्नो मनोनयन दर्ता गर्न अपिल गरेको छ । यी दुई दिन अर्थात आज बिहान १० बजेदेखि अपरान्...}

पुरा पढ्नुहोस्

नेपालमा पेस्तोल बेच्न आएका दुई भारतीय पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

दाङको गढवा गाउँपालिका–१ जुरैनीबाट नाइन एमएम चाईनिज जस्तो दखिने १ थान पेस्तोल, त्यसको २ थान म्याग्जिन  र २ थान  गोली सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।    पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर पञ्चायत बढनी–३ घर बताउने २२ वर्षीय परमुल्ला अमिर र बढनी...}

पुरा पढ्नुहोस्

बुटवलको सुन पसलबाट साढे ३ सय तोला सुन चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बुटवलको बीपी चोकमा रहेको नन्दराम सुनाराको सुनचाँदी नगद चोरी भएको व्यवसायीहरुले आज पत्रकार सम्मेलन गरेर जनाएका छन् ।    सुन व्यवसायीहरुका अनुसार उक्त पसलबाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको छ । जसको मूल्य करिब पाँच करोड बराबर छ । यस्तै, नगद पाँच लाख पनि चोरी भ...}

पुरा पढ्नुहोस्