
प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव किरणराज शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन् । सुदूरपश्चिमको भ्रमणमा गएका प्रधानसेनापति शर्माले बिहीबार सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन् । उनले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारल...}
पुरा पढ्नुहोस्राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा सञ्चालित सि.सं. २७ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिम बुधबार सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोही प्रतिष्ठानमा आयोजित उक्त तालिमको समापन समारोहमा सो तालिममा सर्वोत्कृष्ट भएका सशस्त्र प्रहरी निरीक्...}
पुरा पढ्नुहोस्कोभिड-१९ को रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरी कर्मचारीहरुमध्ये कोभिसिल्ड पहिलो डोज खोप लगाएका प्रहरी कर्मचारीहरुलाई दोस्रो डोज खोप लगाउने व्यवस्था गरिएको छ । अत्यन्त जोखिमपूर्ण रुपमा ड्युटीमा खटिने प्रहरी कर्मचारीहरुलाई खोप न्यून भइरहेको अवस्थालाई मध्यनजर गरी प्रहरी प्...}
पुरा पढ्नुहोस्जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा स्थानीयको आक्रमणबाट एक जना प्रहरीको मृत्यु भएपछि सोमबार बिहान ७ बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् । दक्षिणमा ल...}
पुरा पढ्नुहोस्जिल्ला प्रहरी कार्यालय सिन्धुली र मातहतका कार्यालयको उत्कृष्ट कार्य सम्पादनको मूूल्याँकनगर्दै वाग्मती प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट ठहर गरेको छ । चालु आर्थिक वर्ष २०७८।०७९ को प्रथम त्रैमासिक अवधिमा उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई प्रशंसापत्र सहित पुरस्कृत गरिए...}
पुरा पढ्नुहोस्नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिका लागि आज निर्वाचन हुँदै गर्दा आफूलाई ‘पत्रकार’ बताउने एक जना व्यक्ति भने प्रहरी हिरासतमा छन् । उनी हुन्, रामेछापको दोरम्बा गाउँपालिका–३ का धनलाल थापा मगर । काठमाडौंको सीतापाइला बस्ने ३२ वर्षीय मगर गत शुक्रबार पक्राउ परेका...}
पुरा पढ्नुहोस्इटहरीमा खेल्ने क्रममा १२ वर्षीय बालकले कुटपिट गर्दा एक ९ वर्षीय बालको ज्यान गरेको छ । ईटहरी उपमहानगरपालिका वडानम्बर २० मा बस्ने ९ को एरोन राईलाई सोही ठाउँ बस्ने बर्ष १२ को जेबिस राईले खेल्ने क्रममा भएको विवादका क्रममा कुटपिट गरेका थिए । कुटपिटबाट...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले काठमाडौं प्रहरीको जिम्मेबारी एसएसपी सुदीप गिराीलाई दिएको छ । विशेष फौजको नेतृत्व गरेर सशस्त्र द्वन्दका बेलामा नेतृत्व गरेका उनको यो पहिलो लाभको पोष्ट हो । काठमाडौं प्रहरी प्रमुुख रहेका एसएसपी अशोक सिंहलाई भरतपुर तालिम केन्द्र सरुवा भएको छ । यस्तै ललितपुर...}
पुरा पढ्नुहोस्लगभग एउटै समयमा तेह्थुमका किरण र खिलेश्वर भनिने श्रीश्वर भट्टराई र झापाकी दीपा खनालले एउटा भिडियो आफ्नो फेसबुक वालमा पोष्ट गरे । भिडियो लोकप्रिय गायक यम बुद्धको मृत्युपछि कुशल श्रेष्ठले गाएका थिए । उनैले निर्माण गरेको यो भिडियो यम बुद्धको बिदाई गीत हो । गीतको बोल छ ‘हाँ...}
पुरा पढ्नुहोस्सिरहाको मिर्चैया नगरपालिका–७ स्थित सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान कुहिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरियो सामुदायिक वनमा कुहिएको अवस्थामा करीब ३० वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । &nbs...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit