
आसन्न निर्वाचनका लागि दार्चुलाको व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री,कर्मचारी र सुरक्षाकर्मी पठाइएको छ । जिल्लाको सबैभन्दा विकट क्षेत्र रहेको सो स्थानमा नेपाली सेनाको हेलिकप्टरमार्फत सुरक्षाकर्मी पठाइएको हो । जिल्ला प्रहरी प्रमुख प्रहरी...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । कीर्तिपुर अस्पतालमा बिहीवार आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताए । उनले यसअ...}
पुरा पढ्नुहोस्धनुषाको जनकपुर जारी नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँचजना सदस्य निर्विरोध निर्वाचित भएका छन् । जिल्ला र समावेशी सूची अन्तर्गतको निर्धारित कोटामा एक/एक जनाको मात्र उम्मेद्वारी परेकाले ५ जना सदस्य पदमा निर्विरोध निर्वाचित भएको प्रदेश निर्वाचन समितिले जनाएको छ । निर...}
पुरा पढ्नुहोस्नेपाली सेनाले तराई–मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) २०८१ को पुससम्ममा निर्माण सक्ने जनाएको छ । सेनाले आज जंगी अड्डामा पत्रकार सम्मेलन आयोजना गरेर निर्माण अवधिबारे जानकारी दिएको हो । कार्यक्रममा आयोजनाका निर्देशक प्रविधिक सहायक रथी विकास पोखरेलले विभिन्न प्याकेजबाट एकै पटक काम...}
पुरा पढ्नुहोस्यातायत व्यवसायीले चैत ७ सम्म सरकारबाट यातायातको भाडा समायोजन नगरे एकतर्फी भाडा बढाउने चेतावनी दिएका छन् । पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि हुँदा पनि गत असार २७ गते समायोजन गरिएको भाडा अहिलेसम्म यथावत् रहेको जनाउँदै व्यवसायीले तत्काल भाडा समायोजन गर्न सरकारसँग माग गरेक...}
पुरा पढ्नुहोस्बाँकेमा बाघको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । ज्यान जानेमा बाँकेको राप्ती सोनारी गाउँपालिका ६ हवल्दारपुरकी ३२ वर्षीया चाँदनी थारु रहेकी छन् । उनको ज्यान पाटे बाघको आक्रमणले गएको प्रहरीले जनाएको छ । प्रहरीको अनुसार माघीको लागि पात टिप्न राष्ट्रिय निकु...}
पुरा पढ्नुहोस्चालु आर्थिक वर्ष सकिन अब २७ दिन बाँकी छ । सरकारले कूल रु. ३ खर्ब ७८ अर्ब नौ करोड ७७ लाख बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । हालसम्मको विवरण हेर्दा मात्रै रु. एक खर्ब ४० अर्ब १६ करोड ४५ लाख बराबर मात्रै पुँजीगत खर्च गरिएको छ । प्रतिशतका आधारमा हेर्दा यो ३७ दशमलव शुन्य सात मात...}
पुरा पढ्नुहोस्वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । चितवनको इच्छाकामना–४ घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको जिल्...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित भारतीय राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले शनिबार नक्सालस्थित होटल मेरियटमा ७२ औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आईसीसीआर) स्थापना दिवस मनाएको छ । आईसीसीआरका पूर्वविद्यार्थीहरुबीच मित्रताको सम्बन्धलाई अझ बलियो बनाउने उद्देश्यका साथ हाल जारी आजादीको...}
पुरा पढ्नुहोस्नेपालीको प्रमुख श्रम गन्तव्य मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासबाट विद्युतीय राहदानीको ‘लाइभ इनरोलमेन्ट’ सुरु गरिएको छ । विभिन्न पेशा व्यवसायको सिलसिलामा मलेसियामा रहेका नेपालीलाई राहदानीसम्बन्धी सेवा दिने उद्देश्यले लाइभ इनरोलमेन्ट सुरु गरिएको दूतावासले जनाएको छ ।  ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit