
बारा प्रहरीले स्रोत नखुलेको २५ लाख ३५ हजार रुपैयाँसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहार पूर्वी चम्पारण ग्राम पञ्चायत नरकटिया–७ का ३५ वर्षीय चन्द्रशेखर प्रसाद र ३८ वर्षीय सञ्जय कुमार छन् । १२ फागुनमा कलैया–मटिअर्वा सडकखण्ड अन्र्तगत कलैया उपमहानगरपा...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृण खाणले बर्दिया जिल्लामा प्रहरीले चलाएको गोलीबाट एक जनाको निधन भएकोप्रति छानविन गर्न सरकारले छानविन समिति बनाएको संसदलाई जानकारी गराएका छन् । उनले घटनाको छानविन गर्न गृहमन्त्रालयका सहसचिव हरि घिमिरेको संयोजकत्वमा वन तथा वातावरण मन्त्रालयका उपमहानिर्देशक वेदकुमार ढक...}
पुरा पढ्नुहोस्कुटपिट र रंगभेदको आरोपमा पक्राउ परेकी ज्वाला संग्रौलासहित तीन जनालाई ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट म्याद थप भएको छ । महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालेको हो । प...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीका उच्च पदहरुमा बढुवाको तयारी सुरु भएको छ । डीआईजी, एसएसपी र एसपीमा ठूलो संख्यामा पदहरु रिक्त भएकाले बढुवाको तयारी थालिएको हो । हाल प्रहरीमा प्रशासनतर्फ २० डीआईजी दरबन्दी छ । त्यसमध्ये हालै एआईजीमा बढुवा सिफारिस भएकाहरुको बढुवापछि १७ पद खाली हुनेछ । सरकारले पुरानो बढुव...}
पुरा पढ्नुहोस्अज्ञात बन्दुकधारीहरुको समुहले हाइटीका राष्ट्रपति जोभनेल मोइसेको गोली हानी हत्या गरेका छन् । पोर्ट–औ–प्रिन्सको राष्ट्रपति भवनमा रातीको समयमा अज्ञात बन्दुकधारीले उनको गोली हानी हत्या गरेको त्यहाँका प्रधानमन्त्रीले जनाएका छन् । प्रधानमन्त्रीको विज्ञप्ति अनुसार स्पेन...}
पुरा पढ्नुहोस्नेपाली महिलालाई ब्ल्याकमेल गर्ने एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत महिलाको गोप्य तस्बिरहरु आफन्तलाई पठाई ब्ल्याकमेल गर्ने भारत उत्तर प्रदेश माऊ जिल्ला कोपागंज दोस्तपुरा घर हुने ३१ वर्षीय मोहम्मद सालीम पक्राउ परेका हुन् । सालीमलाई सोमबार काठमाडौंको कलंकीबा...}
पुरा पढ्नुहोस्नेपालगन्ज उपमहानगरपालिका–१९ फुटाहबाट १ थान अटोमेटिक पेस्तोलसहित सोही उपमहानगरपालिका–२१ पुरैना बस्ने ३१ वर्षीय अजिज अहमद शेषलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । हातहतियार सहित शंकास्पद मानिस हिँडिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरील...}
पुरा पढ्नुहोस्त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा विदेश पठाउन लागिएको ३ किलो शिलाजितसहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट आवश्यक कागजात विना निर्यात गर्न लागिएको करिब ३ किलो शिलाजित जस्तो देखिने अर्धठोस पदार्थ सह...}
पुरा पढ्नुहोस्भारतमा कुनै समय श्रृखंलावद्ध चोरी, डकैती, ब्यक्ति हत्या र लुटपाटको पर्याय बनेका गब्बर सिंह शोले चलचित्र मार्फत कुख्यात थिए । नेपालमा पनि एकजना यस्तै अभियुक्तलाई कञ्चनपुर प्रहरीले लामो समयको प्रयासपछि पक्राउ गर्न सफलता पाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरक...}
पुरा पढ्नुहोस्महोत्तरीको जलेश्वर नगरपालिका–९ प्रकौलीमा रहेको नेपाली सेनाको रणभीम गणमा बुुधबार बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी प्रकाश विष्टका अनुसार मृत्युु हुने नेपाली सेनाका सिपाही अम्बिर तामाङ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit