
शुक्रबारमात्रै परराष्ट्र मन्त्रीबाट विदा भएका प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । उनले सामाजिक सन्जालमार्फत् आफू मन्त्री हुँदा पनि आफ्नो सम्पत्तिमा खासै फेरबदल नभएको दाबी गरेका छन् । उनले आफ्नो खातामा हाल ७ लाख ४१ हजार रहेको बताएका छन् । ...}
पुरा पढ्नुहोस्नागरिकता अध्यादेशविरुद्धको रिटको सुनुवाइ २७ जेटमा गर्नेगरी हेर्दाहेर्दैमा राखिएको छ । शुक्रवारदेखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा उक्त रिटमा प्रारम्भिक सुनुवाइ सुरु भएको हो । सरकारले ल्याएको अध्यादेशविरुद्ध ६ वटा रिट निवेदन परेका छन् । शुक्रबार चार जना निवेदकका तर्फबाट बहस भएक...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान हरि खड्काविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । प्रहरीको बढुवामा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको पुष्टि भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । &...}
पुरा पढ्नुहोस्काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले रु चार लाख ७५ हजार बरामद गरेको छ । जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । महानगरीय प्...}
पुरा पढ्नुहोस्प्रदेश २ का प्रमुख राजेश अहिराज (झा) लाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गरेको हो । झाको स्थानमा मन्त्रिपरिषदले नेपाली काँग्रेसका नेता हरिशंकर मिश्रलाई प्रदेश प्रमुख नियुक्तिको लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । तत्कालीन केपी शर्...}
पुरा पढ्नुहोस्नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार काठमाडौंमा आयोजित अखिल फोर्सको भेलालाई सम्बोधन गर्दै थिए । सम्बोधनका क्रममा उनले राजा, पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवासम्मलाई सुझाव दिन भ्याएका छन् । उनले फेरि राजतन्त्र फर्केर नआउने बताएका छन् । रगत...}
पुरा पढ्नुहोस्मन्त्रीपरिषद्ले सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेलको पदावधि एक वर्ष थपेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको पदावधी थप गर्ने निर्णय गरेको हो । योसँगै उनीहरुमध्ये एक जनाले १५ दिनका लागि आईजी बन्ने अवसर खुलेको छ ।&nb...}
पुरा पढ्नुहोस्दाङमा शनिबार राति रोकिराखिएको भारतीय कारमा भेटिएका मृत तीन बालकको पहिचान खुलेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार मृतक तुलसीपुर उपमहानगरपालिका–६ गाइडर बस्ने भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश, सन्तोष परियारका ७ वर्षी...}
पुरा पढ्नुहोस्नेपाली सेना र अमेरिकी सेनाको संयुक्त अभ्यास ‘एक्स टिक नेल’ तालिम सुरु भएको छ । काठमाडौंको छाउनीस्थित रेञ्जर गणमा आज आयोजित एक कार्यक्रममा तालिमको शुभारम्भ भएको हो । नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहको उपस्थितिमा शुभारम्भ भएको उक्त कार्यक्र...}
पुरा पढ्नुहोस्नेपाली सेनाले पाल्पामा निर्माण भएकाे सैनिक संग्रहालय पाल्पा दरबारलाई हस्तान्तरण गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार लुम्बिनी प्रदेश, पाल्पा जिल्ला, तानसेन नगरपालिका ४ मा निर्माण भएको पाल्पा दरबार सैनिक संग्रहालय बिहीबार एक कार्यक्रमका बीच पाल्पा दरबार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit